बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • डाक्टरको सरुवा गर्न हामी मन्त्रालयमा गएका छैनौ : अध्यक्ष कार्की

डाक्टरको सरुवा गर्न हामी मन्त्रालयमा गएका छैनौ : अध्यक्ष कार्की

  • बिहिबार, फाल्गुन ११, २०७९
डाक्टरको सरुवा गर्न हामी मन्त्रालयमा गएका छैनौ : अध्यक्ष कार्की

बाजुरा — जिल्ला अस्पताल बाजुरामा कार्यरत डाक्टर प्रेरित देवकोटाको सरुवाका लागि हामी कोही पनि मन्त्रालयमा नगएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष मान बहादुर कार्कीले बताएका छन । बिहिबार दिउँसो जिल्ला अस्पताल बाजुरामा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले यस्तो भनेका हुन ।
सामाजिक संजालमा गरिएको प्रचारमा अस्पताल ब्यबस्थापन समितिको ध्यानाकर्षण भएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कार्कीले बताए । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कार्कीले जिल्ला अस्पतालमा डाक्टर चाहियो भनेर मन्त्रालयमा हारगुहार पछी बल्ल बल्ल आएका डाक्टरको सरुवा माग अस्पताल ब्यस्थापनबाट नभएको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार