शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कैलालीमा एक जना मृत फेला

कैलालीमा एक जना मृत फेला

  • आइतवार, माघ १५, २०७९
कैलालीमा एक जना मृत फेला

धनगढी – कैलालीको गोदावरीमा एक जना मृत फेला परेका छन्।

गोदावरी नगरपालिका वडा नम्बर ९ सेहरीका ६३ वर्षीय सन्चा राना मृत फेला परेका हुन्।

उनी आफ्नै खेत बारीमा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार