• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्लबार, पुस १, २०८२
बडिमालिका खबर
मङ्लबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

जुम्लामा प्रमुख सेनानी रुपाखेती झुण्डिएको अवस्थामा भेटिए
कर्णाली प्रदेश
जुम्लामा प्रमुख सेनानी रुपाखेती झुण्डिएको अवस्थामा भेटिए
  • ३ years अगाडि

जुम्लामा नेपाली सेनाका प्रमुख सेनानी झुण्डिएको अवस्थामा भेटिएका छन् । २४ नम्बर वाहिनीमा कार्यरत प्रमुख सेनानी अञ्जन रुपाखेती झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनका अनुसार रुपाखेती विहान चिया खाने समयमा चिया लिएर जाँदा उनी कोठामा झुण्डिएको अवस्थामा भेटिएका थिए । अहिले सुरक्षा निकाय घटनास्थलमा पुगेको छ । […]

कांग्रेसले अल्पमतको सरकार बनाउन खोजेपछि अर्को गठबन्धन बनाउनुपर्‍यो : प्रचण्ड
राजनीति
कांग्रेसले अल्पमतको सरकार बनाउन खोजेपछि अर्को गठबन्धन बनाउनुपर्‍यो : प्रचण्ड
  • ३ years अगाडि

नवनियुक्त प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले अल्पमतको सरकार बनाउन खोजेपछि अर्को गठबन्धन बनाउनु परेको बताएका छन् । नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन छाडेर माओवादीले आइतबार एमालेसहितका दलसँग नयाँ गठबन्धन बनाएको छ र, प्रचण्ड प्रधानमन्त्री बनेका छन् । सोमबार बिहान बसेको पार्टी पदाधिकारीको बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । […]

नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने
समाचार
नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने
  • ३ years अगाडि

प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी सरकारमा भने नजाने भएको छ । उसले सरकारमा जान रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ । पार्टीकी अध्‍यक्ष रञ्जिता चौधरीले अनलाइनखबरसँग भनिन्, ‘प्रचण्ड नेतृत्वको सरकारलाई हाम्रो समर्थन छ । तर सरकारमा जाने कुरा तत्काल पार्टीले सोचेको छैन। सरकारमा जान्नौं ।’ उनले माओवादी केन्द्रका […]

माओवादी पदाधिकारी बैठक बस्दै
राजनीति
माओवादी पदाधिकारी बैठक बस्दै
  • ३ years अगाडि

माओवादी केन्द्रले सोमबार बिहान ८ बजे पार्टी पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्ड नियुक्त भएसँगै माओवादीले पदाधिकारी बैठक बोलाएको हो । ‘सोमबार बिहान ८ बजे पदाधिकारी बैठक बोलाइएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ’, माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुन्छ ।’ श्रोतका अनुसार माओवादीले प्रधानमन्त्रीसहित ६ […]

कस्तो रहनेछ आजको मौसम ?
समाचार
कस्तो रहनेछ आजको मौसम ?
  • ३ years अगाडि

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी […]

हिमआँधीले अमेरिकी जनजीविन कष्टकर, ३० जनाको मृत्यु
अन्तर्राष्ट्रिय
हिमआँधीले अमेरिकी जनजीविन कष्टकर, ३० जनाको मृत्यु
  • ३ years अगाडि

अमेरिकामा हिम आँधीका कारण कम्तीमा २६ जनाको मृत्यु हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन् । हिमपातले विभिन्न राज्यका सहरहरु अस्तव्यस्त बनेका छन् । हिमपातले बिजुली कटौती हुँदा पूर्वीराज्यका २ लाखभन्दा धेरै मानिस अन्धकारमा बस्न बाध्य भएका छ्न् । चरम मौसमले हजारौँ उडान रद्द भएका र मानिसहरु बरफ र हिउँले घेरिएका घरहरुमा फँसेका छन् । […]

नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारत र चीनको बधाई
राजनीति
नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारत र चीनको बधाई
  • ३ years अगाडि

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री दाहाललाई यहाँस्थित चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल आज मात्रै प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सोमबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको […]

बढ्दो चिसोबाट बच्ने र बचाउने उपाय
स्वास्थ्य तथा जीवनशैली
बढ्दो चिसोबाट बच्ने र बचाउने उपाय
  • ३ years अगाडि

पछिल्ला केही दिनयता काठमाडौं उपत्यकासहित देशैभर अत्यधिक चिसो बढेको छ। काठमाडौँमा वायु प्रदूषणसहित चिसो बढेको छ। तराईका जिल्लाहरूमा शितलहर चलेको छ। हिमाली जिल्लाहरूमा चिसोसँगै भाइरल ज्वरोका बिरामी बढेका छन्। यस्तो अवस्थामा चिसोबाट कसरी घरेलु उपायहरू अपनाएर स्वस्थ रहन सकिन्छ त ? जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीका केही सुझाव र टिप्सहरुः चिसोको बेलामा झोलिलो पदार्थ धेरै खाने […]

आज २०७९ साल पुस ११ गते सोमबारको राशिफल
धार्मिक
आज २०७९ साल पुस ११ गते सोमबारको राशिफल
  • ३ years अगाडि

आज २०७९ साल पुस ११ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश : मेष : साथीभाइबाट सहयोग मिल्नेछ। धन सम्पत्ति आर्जन हुनेछ। वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन […]

भोलि नयाँ प्रधानमन्त्रीको शपथ
राजनीति
भोलि नयाँ प्रधानमन्त्रीको शपथ
  • ३ years अगाडि

नयाँ प्रधानमन्त्रीको शपथग्रहण सोमबार हुने भएको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतसहित प्रधानमन्त्रीमा दावी पेश गरेसँगै सोमबार शपथ ग्रहणको तयारी भएको शीतलनिवास स्रोतले जनाएको छ । अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दावी पेश गरेका […]

१६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री
समाचार
१६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री
  • ३ years अगाडि

नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री बनाउनका लागि निवेदन दर्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा निवेदन दर्ता भएको हो । निवेदनमा जसपाको समर्थन रहने भनिएपनि हस्ताक्षर भने रहेको छैन । ‘उपरोक्त सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७९ पुस ३ गते नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा […]

प्रदेशमा पनि यसरी पल्टियो पासा, सातै प्रदेशमा कांग्रेस आउट !
कोशी प्रदेश
प्रदेशमा पनि यसरी पल्टियो पासा, सातै प्रदेशमा कांग्रेस आउट !
  • ३ years अगाडि

गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल बनेको नेपाली कांग्रेस अन्ततः प्रतिपक्षमा बस्ने भएको छ । सत्तारुढ गठबन्धनमा भागबण्डाको विषयमा सहमति नजुटेपछि माओवादी केन्द्र आइतबार एकाएक एमालेसँग मिल्न पुगेपछि कांग्रेसले संघमा मात्र नभई सात वटै प्रदेशमा पनि सत्ता बाहिर बस्नुपर्ने अवस्था निम्तिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आइतबार […]

राष्ट्रपतिले दिएको समयसीमा सकियो, सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धनको सरकार
राजनीति
राष्ट्रपतिले दिएको समयसीमा सकियो, सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धनको सरकार
  • ३ years अगाडि

संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिले दिएको आज साँझ पाँच बजेसम्मको समय सीमा सकिएको छ । निर्धारित समय सकिनु केही अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिको कार्यालय ‘शीतल निवास’ पुगेका छन् । नयाँ सरकारका लागि कांग्रेससहितको सत्ता गठबन्धन भत्किएसँगै नाटकीय […]

सत्ता गुमेपछि कांग्रेसमा सन्नाटा
राजनीति
सत्ता गुमेपछि कांग्रेसमा सन्नाटा
  • ३ years अगाडि

सत्ता समीकरणबाट बाहिरिएपछि नेपाली कांग्रेसमा सन्नाटा छाएको छ । कांग्रेसका नेताहरूले सत्ता गठबन्धन भत्किएपछि खासै प्रतिक्रिया दिएका छैनन् । केही नेताहरूले भने सभापति शेरबहादुर देउवाले स्वाहाको बाटो रोजेको भन्दै आक्रोश पोखेका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धोका दिँदा गठबन्धन भत्किएको बताए । उनले भने, ‘साथीहरूले प्रचण्डलाई धोका […]

सरकार बनाउन प्रचण्डले राष्ट्रपति समक्ष गरे दाबी पेश
राजनीति
सरकार बनाउन प्रचण्डले राष्ट्रपति समक्ष गरे दाबी पेश
  • ३ years अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका छन् । गत चुनावमा कुनै एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुकी ५ बजेसम्ममा सरकार […]

बिद्यालयमा भवनको समस्या : बहु कक्षाद्धारा पढाइ हुदै
शिक्षा
बिद्यालयमा भवनको समस्या : बहु कक्षाद्धारा पढाइ हुदै
  • ३ years अगाडि

टेक बहादुर बुढा — जिल्लाको खप्तड छेडेदह गाउँपालिका ४ मा रहेको खापरदेवस्थली माध्यामिक बिद्यालयमा भवन नहुँदा बिद्यार्थीलाई पढाउन समस्या भएको छ । बिद्यालयमा बिद्यार्थीको सङख्या धेरै भएकाले एउटा कक्षाकोठामा नअट्ने भएकाले पढाउन समस्या भएको प्रधानाध्यापक चन्द्र बहादुर थापाले बताएका छन । बिद्यालयमा भवनको अभाव भएकाले दुई कक्षाका बिद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनु पर्ने बाध्यता रहेको […]

बझाङको मष्टामा ५ करोड लागतमा २ वटा पार्क निर्माण हुँदै
समाज
बझाङको मष्टामा ५ करोड लागतमा २ वटा पार्क निर्माण हुँदै
  • ३ years अगाडि

अर्थ जङ्ग शाही/ बझाङ — बझाङको मष्टा गाउँपालिका– ७ दयमा ५ करोडको लगानीमा दुईवटा पार्कको निर्माण कार्य सुरु गरिएको छ। मालिका पर्यटन क्षेत्र विकास समितिले मष्टा–७ स्थित दयमा रहेको ७० रोपनी जग्गामा जयपृथ्वी स्मृर्ति पार्क र कलस पार्क निर्माणको काम अगाडि बढाएको छ । पार्कमा अहिले १० वटा ढुंङ्गाले बनेका गौमुखे धारा, ऋषिपञ्च जस्ता ४ […]

कर्णालीमा जीवनबहादुर शाहीको मुख्यमन्त्रीमा ‘कन्टिन्यू’ हुने सपनामा लाग्यो ‘ब्रेक’
राजनीति
कर्णालीमा जीवनबहादुर शाहीको मुख्यमन्त्रीमा ‘कन्टिन्यू’ हुने सपनामा लाग्यो ‘ब्रेक’
  • ३ years अगाडि

केन्द्रमा नेकपा एमाले सहितको सहयोगमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने सहमतिसँगै कर्णालीमा मुख्यमन्त्री को बन्ने ? भन्ने विषयको चर्चा हुन् थालेको छ । नेकपा र एमाले विभाजनको केन्द्रबिन्दु बनेको कर्णालीमा एमालेबाट यामलाल कँडेल मुख्यमन्त्रीका लागि सम्भावित व्यक्ति हुन् । केन्द्रमा सरकारको नेतृत्व माओवादीले पाएसँगै कर्णालीमा एमालेले नेतृत्व पाउन सक्ने […]

प्रधानमन्त्रीमा दावी पेश गर्न प्रचण्ड राष्ट्रपति निवासमा
राजनीति
प्रधानमन्त्रीमा दावी पेश गर्न प्रचण्ड राष्ट्रपति निवासमा
  • ३ years अगाडि

सरकार निर्माणमा दावी गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । राष्ट्रपति कार्यालयले माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रतिनिधिसभाका बहुमत सदस्यहरुको पत्र दर्ता भएको जनाएको छ । राष्ट्रपति कार्यालयका प्रेस विज्ञ टीका ढकालका अनुसार, माओवादी केन्द्र सहित एमाले, राष्ट्रिय […]

महोत्तरीमा चरम यातना दिएर श्रमिकको हत्या
समाचार
महोत्तरीमा चरम यातना दिएर श्रमिकको हत्या
  • ३ years अगाडि

जनकपुरधाम  – महोत्तरीको सम्सी गाउँपालिकामा एक जना श्रमिकको हत्या भएको छ । हत्या हुनेमा सम्सी गाउँपालिका २ पर्सादेवाडका ४९ वर्षीय मोहम्मद खुर्सैद अन्सारी छन् । अन्सारीको हत्याको आरोपमा प्रहरीले पर्सादेवाडकै ३५ वर्षीय मो. अब्दुल सलामलाई पक्रेको छ । सलामले खुर्सैदलाई चरम यातना दिएर हत्या गरेको प्रहरीले जनाएको छ । सलामले यातना दिँदै गरेको भिडियोसमेत प्रहरीले […]

बालकोटमा चार दलको बैठक सुरु
राजनीति
बालकोटमा चार दलको बैठक सुरु
  • ३ years अगाडि

काठमाडौं  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ । एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल सुरु भएको हो । नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार […]

  • « Previous
  • १
  • …
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga