• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, पुस ४, २०८२
बडिमालिका खबर
शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

स्थानीय चुनाव समयमै गर्न राष्ट्रपतिको आग्रह
राजनीति
स्थानीय चुनाव समयमै गर्न राष्ट्रपतिको आग्रह
  • ४ years अगाडि

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सरकारलाई सुझाव दिएकी छिन्। बिहीबार शीतलनिवासमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधानअनुसार समयमै निर्वाचन गर्न सुझाव दिएकी हुन्। प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न साँझ शीतलनिवास पुगेका थिए। सो क्रममा निर्वाचनका विषयमा चासो राख्दै भण्डारीले संविधानको मर्मअनुसार समयमै तीनै तहका निर्वाचन गर्नुपर्ने बताएको राष्ट्रपतिका […]

जब समाजमा अपबित्रताको खात हुनेगर्छ,
कला /साहित्य
जब समाजमा अपबित्रताको खात हुनेगर्छ,
  • ४ years अगाडि

जब समाजमा अपबित्रताको खात हुनेगर्छ, सधैभरी खिचा तानि पनि वाईहात हुनेगर्छ। बनाउँछन गुट उपगुट मन मिल्नेहरूले सधै, त्यहि उदेश्यमा दिनौरात मुलाकात हुनेगर्छ। चुनाव हौश नहौश जनतालाई केको चासो, जति खर्च उत्ति महंगिको नै बर्षात हुनेगर्छ। नेताहरूले कुन स्वार्थमा गर्छन चुनाव यहां, जनताको नजरमा सधै कालो रात हुनेगर्छ। जो जस्ले जसरी बुझेपनि त्यो चुनाव लाई, प्रत्येक […]

भूकम्पको धक्का महसुस
समाचार
भूकम्पको धक्का महसुस
  • ४ years अगाडि

लमजुङ — यहाँ भूकम्पको धक्का महसुस गरिएको छ। जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। चिसो र रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए। भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन्। जेठ ५ गते आएको […]

पोर्चुगलमा एक नेपाली युवाले गरे आत्महत्या
प्रवास
पोर्चुगलमा एक नेपाली युवाले गरे आत्महत्या
  • ४ years अगाडि

विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् । गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्। उनलाई बस्ने घरभन्दा केही परको स्थानमा गएर रुखमा डोरी लगाएर झुन्डिएको अवस्थामा प्रहरीले भेटेको थियो । कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका भट्ट […]

सुदूरपश्चिमका झन्डै साढे तीन लाख नागरिक विदेशमा
प्रवास
सुदूरपश्चिमका झन्डै साढे तीन लाख नागरिक विदेशमा
  • ४ years अगाडि

धनगढी — नेपालको जनगणना २०७८ अनुसार सुदूरपश्चिमका झन्डै साढे तीन लाख नागरिक विदेशमा छन्। तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशका ३ लाख ४६ हजार ८ सय ३६ नागरिक विदेशमा छन्। जसमध्ये २ लाख ५३ हजार १ सय ६९ जना पुरुष र ९३ हजार ६ सय ६७ महिला रहेका छन्।

मौसम पूर्वानुमान : आज यी क्षेत्रमा वर्षाको सम्भावना
सुचना प्रबिधी
मौसम पूर्वानुमान : आज यी क्षेत्रमा वर्षाको सम्भावना
  • ४ years अगाडि

देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रही तराईका केही क्षेत्रमा हुस्सु-कुहिरो लागेको छ । दिउँसो प्रदेश १ र बागमतीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । तिनै क्षेत्रको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना […]

शुक्रबारको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १२० पुग्यो
अर्थ
शुक्रबारको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १२० पुग्यो
  • ४ years अगाडि

काठमाडौं — नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२० रुपैयाँ ४२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ १७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० […]

आज २०७८ माघ १४ गते शुक्रबारको राशिफल
समाचार
आज २०७८ माघ १४ गते शुक्रबारको राशिफल
  • ४ years अगाडि

आज २०७८ माघ १४ गते शुक्रबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ। सोही अनुसार दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ- मेष स्वास्थ्यमा समस्या आउँन सक्छ। साथीभाइको सहयोग मिल्ने योग छ। मनमा चञ्चलता भएपनि अध्ययनमा रुची। महत्वपूर्ण कार्यमा उल्झन। बृष […]

नक्कली मास्क बेचेको आरोपमा चार जना पक्राउ
समाचार
नक्कली मास्क बेचेको आरोपमा चार जना पक्राउ
  • ४ years अगाडि

काठमाडौं–महानगरीय प्रहरी परिसरले नक्कली मास्क बेचेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर टिकाथली घर भई त्रिपुरेश्वरमा महालक्ष्मी इशान इन्टरप्राइजेज सञ्चालन गर्दै आएका ३४ वर्षीय बुद्धिबहादुर कार्की , भारत राजस्थान घर भई भोटेबहाल बस्ने २० वर्षीय यश अग्रवाल, भोटेबहालमै बस्‍ने २० वर्षीय श्रीयान्स लावटी र सभापोखरी गाउँपालका-१ घर भई सातदोबाटो बस्‍ने २३ वर्षीय […]

एकैदिन १५ जनाको मृत्‍यु, थप ८,०१७ जनामा कोरोना संक्रमण
देश
एकैदिन १५ जनाको मृत्‍यु, थप ८,०१७ जनामा कोरोना संक्रमण
  • ४ years अगाडि

काठमाडौं — पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार […]

सुदूरपश्चिमका कुन जिल्ला र स्थानीय तहको जनसंख्या कति ? (सूचीसहित)
सुदुरपश्चिम प्रदेश
सुदूरपश्चिमका कुन जिल्ला र स्थानीय तहको जनसंख्या कति ? (सूचीसहित)
  • ४ years अगाडि

धनगढी — नेपालको जनगणना २०७८ अनुसार सुदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख नाघेको छ। तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख ११ हजार २५० पुगेको हो। ०६८ को जनगणनामा प्रदेशको जनसंख्या २५ लाख ५२ हजार ५१७ थियो भने १० वर्षमा एक लाख ५८ हजार ७५३ बढेको हो। यस्तै केन्द्रीय तथ्यांक विभागका अनुसार […]

युक्रेनको सैन्य प्लान्टमा गोली चल्दा पाँच गार्डको मृत्यु
समाचार
युक्रेनको सैन्य प्लान्टमा गोली चल्दा पाँच गार्डको मृत्यु
  • ४ years अगाडि

किभ–युक्रेनको सैन्य कारखाना(प्लान्ट)मा सैनिकले गोली चलाउँदा पाँच गार्डको मृत्यु भएको छ । बिहीबार बिहानै युक्रेनको नेसनल गार्ड सैनिकले गोलि चलाउँदा सो सैन्य प्लान्टमा कार्यरत पाँच सुरक्षा गार्डको मृत्यु भएको हो । युक्रेनको निप्रोस्थित पिभ्देन्मास मिसाइल कारखानामा गोली चल्दा अन्य पाँच घाइते भएका छन् । सैनिकले गोली चलाउनुको कारण हाल सम्म नखुलेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ […]

गजल!
कला /साहित्य
गजल!
  • ४ years अगाडि

अपच भएपछि सामाजिक सम्मान मान्छे भाग्नथाल्छन, शिक्षा बाट नै हुनथालेपछि अन्जान मान्छे भग्नथाल्छन। आफ्नो मन र मष्तिकमा उठेका समस्यलाई आज हिंजो, आफैलेपनि त्यो गर्न नसेकि निदान मान्छे भाग्नथाल्छन। समाजमा कामको सम्मान हुन्छ हुंन्न कत्ति महत्वकंक्षको, आफै लोभको गर्ननसकि समाधान मान्छे भाग्नथाल्छन। गुटबन्दि त समाजमा जस्तै अन्नमा लागेका घुन हुन्छनन् नबुझेर त्यही मार्क्सवाद को उखान मान्छे […]

देशको बिकाश गर्ने कि बिनाश?
विचार/ब्लग
देशको बिकाश गर्ने कि बिनाश?
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — “के एम सीसीको बारेमा थाहाछ?”यो सिर्षकमा करिव दुई बर्ष पहिले लेखेको लेखलाई अहिले पनि उपयुक्त हुने देखिन्छ। एम सि सि को बारेमा जनतालाई सम्झाएर बिष्वासमा लिएर मात्र शहिछाप गर्नु पर्थ्यो। सर्वसाधारण लाई एम सि सि को बारेमा कत्ति जानकारी थिएन।राजनितिक पार्टीहरुको मातहातमा रहेका जनता कार्याक्रता नेता हरुले जस्तो जस्लाई पढाएकाछन उनिहरु उस्तै […]

झापामा ५ वर्षीया बालिका बलात्कृत
समाचार
झापामा ५ वर्षीया बालिका बलात्कृत
  • ४ years अगाडि

झापामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका-२ चैतुवारीस्थित प्रदीप इँटा भट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका-२ हजरिया घर भएका ३८ वर्षीय गंगा मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले […]

आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ
समाचार
आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ
  • ४ years अगाडि

मोरङमा आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी बिषयमा बादबिवाद तथा झै-झगडा हुँदा आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु […]

पाल्पाको तिनाउमा एक महिलाको शव फेला
समाचार
पाल्पाको तिनाउमा एक महिलाको शव फेला
  • ४ years अगाडि

पाल्पाको तिनाउ नदीमा एक महिलाको बेवारिसे शव फेला परेको छ । रुपन्देहीसँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकामा ३ मा रहेको विद्युत गृह ड्याम नजिकै शव फेला परेको हो। अन्दाजी ६०–६५ वर्षीया महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरीका प्रवक्ता लक्ष्मण पचभैयाले बताए । उनका अनुसार शव घोप्टो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर […]

बाजुराको एक मोबाइल पसलमा चोरी
बडिमालिका
बाजुराको एक मोबाइल पसलमा चोरी
  • ४ years अगाडि

बाजुरा — बाजुराको सदरमुकाम मार्तडी गौँडाडिलमा रहेको एक मोबाइल पसलमा बुधबार राति चोरी भएको छ । बडिमालिका नगरपालीका वडा नं ९ मा रहेको दिपेन्द्र रोकायाको मोबाइल पसलमा चोरी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बुधबार राति ताला ताेडेर ल्यापटप , घडी, मोबाईल चार्जर, ईएरफोन, पाँच थान मोबाइल ,ल्यापटप चार्जर ,साउण्ड सिस्टम र   गल्लामा […]

शनिबारदेखि मौसम सफा हुने
सुचना प्रबिधी
शनिबारदेखि मौसम सफा हुने
  • ४ years अगाडि

मुलुकको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव भोलिसम्म जारी रहने मौसमविद्ले जानकारी दिएका छन्। आज देशको पहाडी भु-भागमा मौसम आंशिक बदली हुनेछ भने तराईमा हुस्सु र कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् गंगा नगरकोटीका अनुसार क्रमशः दैनिक सुधार हुँदै आएको मौसममा पर्सि शनिबारबाट सफा हुनेछ। ‘मौसममा दैनिक सुधार हुँदै आएको छ। हिजोभन्दा […]

आफ्नै घरमा मृत भेटिए राज्यमन्त्रीका पिएसओ
समाचार
आफ्नै घरमा मृत भेटिए राज्यमन्त्रीका पिएसओ
  • ४ years अगाडि

सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्रीको निजी सुरक्षाकर्मी रहेका प्रहरी हवल्दार मृत फेला परेका छन्। आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका निजी सुरक्षाकर्मी (पिएसओ) रहेका प्रहरी हवल्दार रमेशदत्त जोशी मृत फेला परेका हुन्। जोशी धनगढी ३ मा रहेको आफ्नै घरमा मृत फेला परेका छन्। परिवारका अन्य सदस्य आफन्तको बिवाहमा गएकोले जोशी केही दिनदेखि घरमा एक्लै थिए। परिवारका […]

बाजुराका स्थानिय तहमा सबै भन्दा बढि जनसंख्या बुढिनन्दा र कम गौमुलमा
बडिमालिका
बाजुराका स्थानिय तहमा सबै भन्दा बढि जनसंख्या बुढिनन्दा र कम गौमुलमा
  • ४ years अगाडि

जंग रावल — राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार बाजुराको जनसंख्या १ लाख ३८ हजार ९ सय ९८ रहेको छ । जिल्लामा सबै भन्दा बढि जनसंख्या बुढिनन्दा नगरपालिकामा रहेको तथ्यांक रहेको छ भने सबै भन्दा कम गौमुल गाउँपालिकाको रहेको छ । बुढिनन्दा नगरपालिकामा २० हजार ७ सय ४५ रहेको छ भने गौमुल गाउँपालिकाको जनसंख्या […]

  • « Previous
  • १
  • …
  • 311
  • 312
  • 313
  • 314
  • 315
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga