मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • प्रवास
  • सुदूरपश्चिमका झन्डै साढे तीन लाख नागरिक विदेशमा

सुदूरपश्चिमका झन्डै साढे तीन लाख नागरिक विदेशमा

  • शुक्रबार, माघ १४, २०७८
सुदूरपश्चिमका झन्डै साढे तीन लाख नागरिक विदेशमा

धनगढी — नेपालको जनगणना २०७८ अनुसार सुदूरपश्चिमका झन्डै साढे तीन लाख नागरिक विदेशमा छन्। तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशका ३ लाख ४६ हजार ८ सय ३६ नागरिक विदेशमा छन्।

जसमध्ये २ लाख ५३ हजार १ सय ६९ जना पुरुष र ९३ हजार ६ सय ६७ महिला रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार