• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, पुस ४, २०८२
बडिमालिका खबर
शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

मोटरसाइकल चोरीको आरोपमा एकजना पक्राउ
समाचार
मोटरसाइकल चोरीको आरोपमा एकजना पक्राउ
  • ४ years अगाडि

वीरगञ्ज — मोटरसाइकल चोरी गरेको आरोपमा वीरगञ्जबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका– २ बस्ने २० वर्षीय महम्मद अली पक्राउ परेका हुन् । मंगलबार राति १०ः२५ बजे वीरगञ्ज महानगरपालिका-१५ भिस्वा चोकबाट अलीले मोटरसाइकल चोरी गरेको प्रहरीले बताएको छ । बाराको फेटा गाउँपालिका-३ बस्ने ३१ वर्षीय नरेशप्रसाद साहको नाममा दर्ता रहेको प्रदेश २–०३–०१२ […]

खप्तडछेडेदहका ३ सय ५० परिवारमा राष्ट्रिय प्रशारण लाइन बिस्तार
समाज
खप्तडछेडेदहका ३ सय ५० परिवारमा राष्ट्रिय प्रशारण लाइन बिस्तार
  • ४ years अगाडि

बाजुरा–बाजुराको खप्तड छेडेदह गाउँपालिकामा ३ सय ५० परिवारमा राष्ट्रिय प्रशारण लाइन जोडिएको छ । गाउँपालिकाको वडानम्बर ७ लम्गाउँ र बुढाबाडाका ३ सय ५० परिवारमा राष्ट्रिय प्रशारण लाइन बिस्तार सँगै बिजुली बलेको नेपाली काँग्रेसका युवा नेता ताल बहादुर रावतले वताएका छन् । गाउँमा बिजुली बलेपछि स्थानियले खुशीयाली बनाएका छन् । अध्यारोमा बस्दै आएका गाउँले गाउँभरी झिलीमिल […]

कञ्चनपुरमा ३ किलो चरेशसहित एकजना पक्राउ
समाचार
कञ्चनपुरमा ३ किलो चरेशसहित एकजना पक्राउ
  • ४ years अगाडि

कञ्चनपुर — कञ्चनपुरमा ३ किलो चरेशसहित एकजना पक्राउ परेका छन्। मंगलबार साँझ कृष्णपुर नगरपालिका– ६ मौरीफाँटा बस्ने ३० वर्षीय रमेश लुहारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनको घरबाट ३ किलो ६० ग्राम चरेश बरामद गरिएको कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए। लुहारमाथि थप अनुसन्धान भइरहेको उनले बताए।

शिशु हत्या गर्न लगाउने बाजुराका युवकलाई जन्मकैदको सजाय
बाजुरा बिशेष
शिशु हत्या गर्न लगाउने बाजुराका युवकलाई जन्मकैदको सजाय
  • ४ years अगाडि

बाजुरा–हाडनाता करणीबाट जन्मिएको शिशुको हत्या गर्ने बाजुराका युवकलाई उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको छ। करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाव दिएको अभियोगमा बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको सजाय सुनाइएको हो। राजकुमारमाथि भाउजु नाता पर्ने युवती (परिवर्तित नाम रिंकु) बलात्कार गरेको आरोप थियो। बलात्कारपछि गर्भवती भएकी युवतीले २०६९ जेठ २७ गते शिशु जन्माएकी थिइन्। राजकुमारले […]

शरीरमा एकसाथ ८५ चम्चा अड्याएर विश्व किर्तिमान (भिडियोसहित)
समाचार
शरीरमा एकसाथ ८५ चम्चा अड्याएर विश्व किर्तिमान (भिडियोसहित)
  • ४ years अगाडि

काठमाडौं– इरानका एक व्यक्तिले आफ्नो शरीरमा एकसाथ ८५ वटा चम्चा अड्याएर अनौठो विश्व किर्तिमान कायम गरेका छन् । इरानको अकराजमा बस्ने ५० वर्षका एबोलफाजल मोख्तारीले यस्तो अनौठो किर्तिमानसँगै गिनिज बुकमा नाम लेखाएका हुन् । मोख्तारीका अनुसार उनले बच्चादेखि नै आफ्नो शरीरमा चम्चा अड्याउने अभ्यास गर्दै आएका थिए । आफूले बच्चैदेखि आफूमा यो क्षमता देखेको र […]

४० बर्ष सेवा गरेका प्रअ शाहको बिदाइमा रोएको बिद्यालय
समाज
४० बर्ष सेवा गरेका प्रअ शाहको बिदाइमा रोएको बिद्यालय
  • ४ years अगाडि

बाजुरा–जागिर शुरु भएदेखि एउटै ठाउँबाट अबकास धेरै शिक्षक हुने गरेका छन् । बाजुराको बुढिगंगा नगरपालिका १० सिगाडा माबिका प्रअ बिश्नुध्वज शाह जागिर शुरु देखि अन्तसम्म एउटै बिद्यालयमा जागिर गरे । अबकास पनि त्यहि बिद्यालय बाट भएका छन् । २०३८ सालमा साउन २० गते सिगाडा माबिमा शिक्षक पेशा शुरु गरेका शाहले त्यहि बिद्यालयमा ४० बर्ष ६ […]

बाँकेमा एक कोरोना संक्रमितको मृत्यु
समाचार
बाँकेमा एक कोरोना संक्रमितको मृत्यु
  • ४ years अगाडि

बाँके जिल्लामा थप एक जना कोरोना संक्रमित पुरुषको आज विहान मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा उपचार गराइरहेका एक पुरुषको उपचारकै क्रममा बिहान मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ का ८५ वर्षीय पुरुषको रहेका छन् । उनी […]

बाजुरामा माघ २० देखी २३ गते बिद्यार्थीलाई कोरोना बिरुद्धको खोप लगाइदै
बडिमालिका
बाजुरामा माघ २० देखी २३ गते बिद्यार्थीलाई कोरोना बिरुद्धको खोप लगाइदै
  • ४ years अगाडि

बाजुरा — बाजुरा जिल्लामा १२ बर्ष देखी १७ बर्ष समुहका बालबालिकाहरुलाई कोरोना बिरुद्धको खोप लगाउने स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । खोप लगाउने भएपछि माघ २० गते देखी २३ गते सम्म बिद्यालय संचालनमा ल्याइने भएका छन् । २०७८ पौष महिनामा खोप लगाएका १२ बर्ष समुह देखी १७ बर्ष समुहका बालबालिकाहरु दोस्रो डोज मोडर्ना खोप लगाउने […]

विदेशमा रहेका कैलालीको टीकापुरका युवाको सहयोगमा एम्बुलेन्स खरिद
समाचार
विदेशमा रहेका कैलालीको टीकापुरका युवाको सहयोगमा एम्बुलेन्स खरिद
  • ४ years अगाडि

टीकापुर — रोगजारीका सिलसिलामा विदेशमा रहेका कैलालीको टीकापुर नगरपालिका–८ का युवाहरूले एम्बुलेन्स सहयोग गरेका छन्। धनसिंहपुर प्रवासी युवा समितिले टीकापुर नगरपालिका–८ स्थित धनसिंहपुर स्वास्थ्यचौकीलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेको छ। युवाहरूले ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि सहयोग पुगोस भन्दै एम्बुलेन्स खरिद गर्नका लागि आफ्नो कमाइको केही अंश सहयोग गरेका हुन्। धनसिंहपुर प्रवासी युवा समितिका अध्यक्ष ओमबहादुर […]

राष्ट्रिय वाणिज्य बैंकका २१ जना एकैपटक वरिष्ठ प्रबन्धकमा बढुवा
अर्थ
राष्ट्रिय वाणिज्य बैंकका २१ जना एकैपटक वरिष्ठ प्रबन्धकमा बढुवा
  • ४ years अगाडि

काठमाडौँ — सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले एकैपटक २१ जनालाई वरिष्ठ प्रबन्धकमा बढुवा सिफारिस गरेको छ । कार्यसम्पादन मूल्यांकन, जेष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यता अनुसार प्रशासनतर्फ १७, सुप्रतर्फ २ र कानुन-लेखामा १/१ जनालाई बढुवा सिफारिस गरेको हो ।

गजल!
कला /साहित्य
गजल!
  • ४ years अगाडि

हाम्रो देश कति शुन्दर लाग्छ मलाई, जस्तो पुरादेश मेरै घर लाग्छ मलाई। खोला खोल्सि र हरियो बन जङ्गल, न त कसैको कुनै डर लाग्छ मलाई। स्वर्गतुल्य देश उस्तैछ बनावट यँहा, ढुङ्गा माटोकोपनि भर लाग्छ मलाई। छैन ब्यबस्था गतिलो त्यत्ती दुःखछ, किनकी भ्रष्टचार जहर लाग्छ मलाई। उत्खनन् भयो जताकतै बन फडानी, जतापनि देखिन्छ रित्तो बगर मलाई। […]

एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै
राजनीति
एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै
  • ४ years अगाडि

नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्नेछ । आजको बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले सचिवालयमा छलफल गर्ने […]

श्रीलङ्गकामा देशव्यापी लकडाउन गर्न अस्वीकार, बुस्टर डोजमा जोड
समाचार
श्रीलङ्गकामा देशव्यापी लकडाउन गर्न अस्वीकार, बुस्टर डोजमा जोड
  • ४ years अगाडि

कोलम्बो — श्रीलङ्गकामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको भएपनि देशव्यापी लकडाउन गर्न भने अस्वीकार गरिएको छ। देशका स्वास्थ्य अधिकारीहरूले अहिले लकडाउन लगाउनु उपयुक्त नहुने भन्दै खोप लगाउने अभियानलाई तीव्रता दिन सुझाव दिएका हुन्। कोरोना भाइरसको नयाँ भेरिएन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिएकाले देशव्यापी लकडाउन लागू गर्ने बारेमा छलफल भएको थियो। खोपको दोस्रो मात्रा लगाएकाहरूलाई […]

पश्चिम नेपालबाट न्यून चापीय प्रणाली प्रवेश गर्दै : वर्षा र हिमपातको सम्भावना
सुचना प्रबिधी
पश्चिम नेपालबाट न्यून चापीय प्रणाली प्रवेश गर्दै : वर्षा र हिमपातको सम्भावना
  • ४ years अगाडि

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने, शुक्रबार देशैभरि सामान्य देखि […]

आज सोनाम ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
धर्म-संस्कार
आज सोनाम ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
  • ४ years अगाडि

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अर्थ
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९७ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ०६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १५ पैसा […]

थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने बढे
देश
थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने बढे
  • ४ years अगाडि

पछिल्लो २४ घण्टामा थप ५५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा निको हुने धेरै देखिएका छन् । अर्थात पछिल्लो २४ घण्टामा ८ […]

कर्णाली नदिमा माछा मार्न गएका युवक बेपत्ता
जगन्नाथ
कर्णाली नदिमा माछा मार्न गएका युवक बेपत्ता
  • ४ years अगाडि

बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिका वडा न २ का एक युवक कर्णाली नदिमा डुबेर ब्यपत्ता भएका छन । बेपत्ता हुनेमा स्वामिकार्तिक खापर गाउँपालीका वडा.नं २ रुढीका दिपक बमका १५ बर्षिया छोरा जोशिर बम रहेका छन । मंगलबार दिउसो जगनाथ गाउँपालीकाको सिमानामा रहेको  कर्णाली  नदिमा माछा मार्न गएका युवक बेपत्ता भएकाे पारीवारीक श्राेतले जनाएकाे छ। उनी […]

जनमुखी लडाइ
कला /साहित्य
जनमुखी लडाइ
  • ४ years अगाडि

खानपिनको चक्करमा, बेचिनुहुन्न आस्था। नातावादलाई पछ्याउँदै , मोड्नुहुन्न रास्ता।। जातीयताकालाई धुरीमा राख्ने काम, गर्लान जनहरुले। ठाडै तिरस्कार गर्नुपर्छ, बर्गिय लडाइमा बिस्वास राख्ने मनहरुले।। अन्यायमा परेउ भनि नातापाता आउलान । घर भत्काउन उल्टा पाल्टा , कुराहरु लाउलान ।। आफन्त पनि मानव हुन , भन्ने कुरा जानौ गल्ती पनि मानवबाटै हुन्छ भन्ने मानौ सुधार्न त सकिन्छनि अन्जानका […]

स्थानीय तह निर्वाचनमा १२ अर्ब खर्च लाग्ने आयोगको अनुमान
अर्थ
स्थानीय तह निर्वाचनमा १२ अर्ब खर्च लाग्ने आयोगको अनुमान
  • ४ years अगाडि

काठमाडौं — निर्वाचन आयोगले आगामी जेठ ४ गते प्रस्ताव गरेको स्थानीय तहको निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन मितिबारे परामर्श दिँदै अनुमानित खर्चबारे पनि जानकारी गराएको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ८ अर्ब रुपैयाँ भन्दा बढी खर्च लागेको भन्दै आयोगले अब […]

एकै चरणमा ४ जेठमा चुनाव गर्ने विषयमा प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल
राजनीति
एकै चरणमा ४ जेठमा चुनाव गर्ने विषयमा प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल
  • ४ years अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा एकै चरणमा निर्वाचन गर्ने विषयमा छलफल भएको छ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो । सोही विषयमा प्रधानमन्त्री देउवा र आयोगका पदाधिकारीबीच मंगलबार छलफल भएको हो । प्रधानमन्त्रीको सरकारी निवास […]

  • « Previous
  • १
  • …
  • 305
  • 306
  • 307
  • 308
  • 309
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga