मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • जगन्नाथ
  • कर्णाली नदिमा माछा मार्न गएका युवक बेपत्ता

कर्णाली नदिमा माछा मार्न गएका युवक बेपत्ता

  • मङ्लबार, माघ १८, २०७८
कर्णाली नदिमा माछा मार्न गएका युवक बेपत्ता

बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिका वडा न २ का एक युवक कर्णाली नदिमा डुबेर ब्यपत्ता भएका छन । बेपत्ता हुनेमा स्वामिकार्तिक खापर गाउँपालीका वडा.नं २ रुढीका दिपक बमका १५ बर्षिया छोरा जोशिर बम रहेका छन । मंगलबार दिउसो जगनाथ गाउँपालीकाको सिमानामा रहेको  कर्णाली  नदिमा माछा मार्न गएका युवक बेपत्ता भएकाे पारीवारीक श्राेतले जनाएकाे छ।
उनी दिउँसो ४ बजेतिर घरबाट जगनाथ गाउँपालीकाको खेलकुद मैदान नजिकै कणली नदिमा माछा मार्न निस्कीयका र उनको खोजी गर्दा कतै नभेटीएकोपारिवारिक स्रोतले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार