• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, पुस ४, २०८२
बडिमालिका खबर
शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

बाँकेमा एक जना कोरोना संक्रमितको मुत्यु
समाचार
बाँकेमा एक जना कोरोना संक्रमितको मुत्यु
  • ४ years अगाडि

दाङ — बाँकेमा एक थप जना कोरोना भाइरस संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। दाङ शान्तिनगर गाउँपालिका-२ का ८० वर्षीय एक पुरुषको बुधबार राति करीब १२ बजे बाँकेको भेरी अस्पतालमा मृत्यु भएको हो । पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उनलाई माघ १६ गते अस्पतालमा भर्ना गरिएको थियो । बुधबार राति उनको उपचारका क्रममा मृत्यु […]

फेसबुकको माउ कम्पनी मेटाको शेयरमा भारी गिरावट
सुचना प्रबिधी
फेसबुकको माउ कम्पनी मेटाको शेयरमा भारी गिरावट
  • ४ years अगाडि

काठमाडौं — फेसबुकको माउ कम्पनी मेटाको शेयरमा भारी गिरावट आएको छ । बुधबार मेटाको शेयरमा २० प्रतिशतभन्दा बढीले गिरावट आएको हो । हालै नाम परिवर्तन गरेको मेटाले आम्दानी घटेको र प्रयोगकर्ताको संख्या नबढेको जानकारी गराएलगत्तै कम्पनीको शेयरमा भारी गिरावट आएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । त्यस्तै, मेटाभर्स नामक परियोजनामा निकै लगानी बढाएका कारण र […]

प्रदेश सरकारले कोल्टी क्षेत्रमा २०७६ माघमा ल्याउने भनिएको एम्बुलेन्स कहाँ छ ?
समाज
प्रदेश सरकारले कोल्टी क्षेत्रमा २०७६ माघमा ल्याउने भनिएको एम्बुलेन्स कहाँ छ ?
  • ४ years अगाडि

बाजुरा — शुदुरपश्चिम प्रदेश सरकारले २०७६ जेठ महिनामा पहाँडि जिल्लाका १६ निर्वाचन क्षेत्रका लागि भन्दै १६ वटा ‘बी ग्रेड’ का एम्बुलेन्स भनेर खरिद गरेको थियो । तर बाजुराको प्रदेश क (कोल्टी क्षेत्र) ले पाँउने एम्बुलेन्स कटाएर तराईको जिल्ला दिएको थियो । बाजुराको प्रदेश क (कोल्टी क्षेत्र) ले पाँउने एम्बुलेन्स कटाएर तराईको जिल्लामा दिइएपछि प्रदेश सरकारले […]

अब काटिएका हातखुट्टा पलाउने !
समाचार
अब काटिएका हातखुट्टा पलाउने !
  • ४ years अगाडि

काठमाडौं —  वैज्ञानिकले बनाए विशेष लेप मानिसका लागि उसका शरीरका अंगहरु सर्वाधिक महत्वपूर्ण तथा आवश्यक हुन्छन्। नहोस् पनि किन ? सबै अंगका आ आफ्ना काम हुन्छन् र महत्व हुन्छ । यदि शरीरको कुनै अंग वा भाग काम नलाग्ने भयो वा कुनै दुर्घटनामा शरीरको कुनै अंग गुम्यो भने मानिसको जीवन निकै कष्टपूर्ण बन्दछ। तर अब वैज्ञानिकहरुले […]

बर्दियामा बस दुर्घटना हुँदा ३५ जना घाइते
समाचार
बर्दियामा बस दुर्घटना हुँदा ३५ जना घाइते
  • ४ years अगाडि

काठमाडौं — बर्दियाको बाँसगढी नगरपालिका-३ मा आज बिहान बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख ५३८२ नम्बरको बस आज बिहान करीब सवा ३ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो । बस सडकदेखि अन्दाजी १५ मिटर तल खसेको छ । दुर्घटनामा […]

कैलालीमा मन्त्री आलेले ४८ लाखमा खरिद गरे सरकारी जग्गा !
अर्थ
कैलालीमा मन्त्री आलेले ४८ लाखमा खरिद गरे सरकारी जग्गा !
  • ४ years अगाडि

धनगढी — सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले कैलालीमा जग्गा खरिद गरेका छन्। उनले जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ हाटखोलीमा सरकारी जग्गा खरिद गरेका हुन्। मन्त्री आलेले ६ लाखका दरले ४८ लाखमा ८ कट्ठा पर्ती जग्गा खरिद गरेको हाटखोलीका स्थानीय दलबहादुर बुढामगरले बताए। बुढामगरले नै मन्त्रीलाई जग्गा बिक्री गरेको पनि खुलेको छ। […]

अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा ३ जना पक्राउ
समाचार
अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा ३ जना पक्राउ
  • ४ years अगाडि

दाङ — दाङमा पैसा डबल हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा प्रहरीले तीन जनलाई प्रक्राउ गरेको छ । अनलाइन नेटवर्किङबाट १७ हजार ठगी गरेको भन्दै एकजना पीडितले प्रहरीमा उजुरी दिएको आधारमा तीन जानलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लले बताए । पक्राउ पर्ने सबै रोल्पा घर भई घोराही बस्नेहरु रहेका छन् । तीनै […]

सत्य तोयानाको तिमिसंगका पलहरु गित सार्बजनिक (भिडियो सहित)
मनोरञ्जन
सत्य तोयानाको तिमिसंगका पलहरु गित सार्बजनिक (भिडियो सहित)
  • ४ years अगाडि

बाजुरा — सामाजिक अभियान्ता सत्य तोयानाको तिमिसंगका पलहरु बोलको गित सार्बजनिक भएको छ । सत्य तोयानाले आफ्नै शब्द र लय तथा अभिनयमा सो म्युजिक भिडयो बनाएका छन । सो अभिनयमा महिला तर्फ अर्मिताको पनि अभिनय रहेको छ । तोयाना सामाजिक अभियान देखी मानव अधिकारकर्मीका रुपमा रहेका छन । उनले पछिल्लो परिबेशमा महिला र पुरुषको घरमा […]

धूम्रपानको लत छाड्न सक्नु भएन ? यो हो सजिलो उपाय
स्वास्थ्य तथा जीवनशैली
धूम्रपानको लत छाड्न सक्नु भएन ? यो हो सजिलो उपाय
  • ४ years अगाडि

प्रायलाई थाहा छ, क्यान्सर र मुटु रोगको प्रमुख कारण धूम्रपान हो । चुरोटमा निकोटिन हुन्छ र निकोटिन लागूपदार्थ हो । धेरैले धूम्रपान त्याग्न अनेकौँ उपाय अपनाउँछन् । तर सकिरहेका हुँदैनन् । केही भोजनले भने चुरोटको तलतल लाग्न दिँदैन र बिस्तारै धूम्रपानको लत छुट्न सक्छ। यसकालागि तलका खानेकुरा खाँदा चुरोट छाड्न मद्दत हुनसक्छ । तरकारीमा गाजर, […]

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
समाचार
ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
  • ४ years अगाडि

राइनास नगरपालिका-६, सिम्लेखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । इँटा लिन जाँदै गरेको ग १ त ४४४५ नम्बरको ट्याक्टर बुधबार दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा ४३ वर्षीय अमृत चिलुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । राइनासको तीनपिप्लेबाट धमिलिकुवा जाँदै गरेको ट्याक्टरमामा सवार ३ जनामध्ये चिलुवालको घटनास्थलमै मृत्यु भएको र सहयोगी […]

जुका–चुर्नाले सताए खानुहोस् यी ६ खानेकुरा
स्वास्थ्य तथा जीवनशैली
जुका–चुर्नाले सताए खानुहोस् यी ६ खानेकुरा
  • ४ years अगाडि

मानिसको शरीरभित्र विभिन्न परजीवीहरू हुन्छन् । शरीर भित्रका यी परजीवीले पोषण सोसेर खाइदिइन्छ । शरीरका लागि हानिकारक यी परजीवी मार्न केही प्राकृतिक खानेकुरा पाइन्छन् । – लसुन ताजा लसुनमा एलिसिन पाइन्छ । यो प्राकृतिक रूपमै पाइने प्रभावशाली एन्टिबायोटिक्स हो । जसले २० किसिमका ब्याक्टेरिया, ६० किसिमका ढुसी र केही खतरनाक भाइरस मार्न सक्छ । – […]

आज केही ठाउँमा पानी पर्ने : शुक्रबार भारी वर्षा
सुचना प्रबिधी
आज केही ठाउँमा पानी पर्ने : शुक्रबार भारी वर्षा
  • ४ years अगाडि

काठमाडौं — बिहीबारदेखि पानी र हिउँ पर्नेक्रम बढ्ने मौसमविद्ले बताएका छन्। रातिदेखि पश्चिमी वायु सक्रिय भएकाले आजदेखि पानी पर्नेक्रम बढ्ने मौसमविद्ले बताएका हुन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही […]

डलरको मूल्य १२० पुग्यो : यस्तो छ आजको विदेशी विनिमय दर
अर्थ
डलरको मूल्य १२० पुग्यो : यस्तो छ आजको विदेशी विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ०५ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ शून्य पैसा र बिक्रीदर १३५ रुपैयाँ ६८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ७८ पैसा […]

आज २०७८ साल माघ २० गते बिहीबारको राशिफल
समाचार
आज २०७८ साल माघ २० गते बिहीबारको राशिफल
  • ४ years अगाडि

ज्योतिषशास्त्रमा बृहस्पति र चन्द्रमाको भ्रमणले राशिफल निस्चित गर्दछ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? राशिको आधारमा तपाईंको दैनिक फलादेश हेर्नुहोस्– मेष : आजको दिन सामान्य रहेको छ। बिहान उठेर गणेश भगवानको स्मरण गर्ने हो भने आँटेका कामम बन्नेछन्। वैदेशिक रोजगारमा गरेको लगानीबाट निकै राम्रो […]

धनगढीमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप हुँदा इन्सपेक्टर घाइते
समाचार
धनगढीमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप हुँदा इन्सपेक्टर घाइते
  • ४ years अगाडि

धनगढी —  पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गर्दा झडप भएको हो। अनेरास्ववियूका जिल्ला अध्यक्ष किशोर शाहले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा लाठी चार्ज गरेको बताए। यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक […]

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्‍यु, ३,६३७ संक्रमित थपिए
समाचार
कोरोना संक्रमणबाट थप १२ जनाको मृत्‍यु, ३,६३७ संक्रमित थपिए
  • ४ years अगाडि

काठमाडौं — कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्‍य भएको जानकारी दिइन् । यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको […]

बडिमालिकाका चार वटा बिद्यालयका ६५ बिद्यार्थीहरुलाई जकेट बितरण
बडिमालिका
बडिमालिकाका चार वटा बिद्यालयका ६५ बिद्यार्थीहरुलाई जकेट बितरण
  • ४ years अगाडि

बाजुरा — जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ मा रहेका ४ ओटा बिद्यालयमा रहेका ६५ जना बालबालिकाहरु लाई जकेट बितरण गरिएको छ । बडिमालिका नगरपालिका वडा न ७ का वडा सदस्य धनलाल पाध्यायको समन्वयमा काठमाण्डौका एक ब्यापारीले सहयोग गरि बितरण गरिएको हो । ज्ञानोदय माध्यामिक बिद्यालयमा एक कार्यक्रमका बिच जकेट बितरण गरिएको वडा सदस्य धनलाल […]

सरोस्वती आधारभुत बिद्यालयमा ३ कोठे भवनको शिल्लान्यास
बडिमालिका
सरोस्वती आधारभुत बिद्यालयमा ३ कोठे भवनको शिल्लान्यास
  • ४ years अगाडि

बाजुरा — बडिमालिका नगरपालिका वडा न ७ मा रहेको सरोस्वती आधारभुत बिद्यालयको ३ कोठे पक्की भवन बन्ने भएको छ । संघिय सकारको आर्थिक सहयोग र स्थानिय तहकाे समन्वयमा सो भवन बन्न लागेको हो । संघिय सरकारको सहयोग तथा बडिमालिका नगरपालिकाको समन्वयमा बन्ने ३ कोठे भवनको ठेक्का भएर आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । […]

राष्ट्रिय जनगणनाको तथ्याङ्कमा त्रृटि भएको भन्दै गौमुल गाउँपालिकाद्धारा पत्रकार सम्मेलन
समाज
राष्ट्रिय जनगणनाको तथ्याङ्कमा त्रृटि भएको भन्दै गौमुल गाउँपालिकाद्धारा पत्रकार सम्मेलन
  • ४ years अगाडि

बाजुरा–राष्ट्रिय जनगणनाको तथ्याङ्कमा त्रृटि भएको भन्दै गौमुल गाउँपालिकाले पत्रकार सम्मेलन गरेर त्रृटि सच्चाउनु पर्ने वताएको छ । गौमुल गाउँपालिका उपाअध्यक्ष सिता थापाले सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्कमा गाउँपालिकाको जनसख्यामा त्रृटि भएको वताएकि छन् । प्रारम्भिक तथ्याङ्कमा गाउँपालिकाको संख्यामा धेरैको गणनामा नआएको गाउँपालिका उपाअध्यक्ष रोकायाले पत्रकार सम्मेलन मार्फत जानकारी […]

अनेरास्ववियूद्धारा सडक बहस
बाजुरा बिशेष
अनेरास्ववियूद्धारा सडक बहस
  • ४ years अगाडि

बाजुरा — अनेरास्ववियू बाजुराले सडक बहस गरेको छ । स्थानिय तहको निर्बाचन तुरुन्त गर संबिधान र लोकलन्त्रको रक्ष गर भन्ने मुला नाराका मार्तडीको लोकतान्त्रीक चोकमा सडक बहस कार्यक्र गरिएको हो । पाँच दलिय गठबन्धनको सरकारलाई समयमै संबिधान अनुरुप स्थानिय तहको निर्बाचन गर्न दबाब स्वरुप अनेरास्ववियूले बाजुराले बिभिन्न कार्याक्रम अनुरुप बुधबार सडक बहस कार्यक्रम गरिएको अनेरास्ववियू […]

एनसेलको ‘ननस्टप टाइम प्याक’ अफर सार्वजनिक
सुचना प्रबिधी
एनसेलको ‘ननस्टप टाइम प्याक’ अफर सार्वजनिक
  • ४ years अगाडि

एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ अफर ल्याएको छ । अब एनसेलका ग्राहकहरूले मोबाइल डाटाको आवश्यकता पूरा गर्न टाइम प्याकहरू लिनसक्ने भएका छन् । जसमा ग्राहकले १५ मिनेट र २ घण्टाका लागि डाटा सेवा लिन सक्नेछन् । कम्पनीले पहिले नै एक घण्टा समयावधी भएको डाटा प्याक उपलब्ध गराउँदै आएको छ । ग्राहकलाई आफ्नो आवश्यकता अनुरुप […]

  • « Previous
  • १
  • …
  • 304
  • 305
  • 306
  • 307
  • 308
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga