• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, पुस २, २०८२
बडिमालिका खबर
बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

हाम्रो तेस्रो बार्षिक उत्सव बिबिध कार्यक्रम गरी मनाईयो
बडिमालिका
हाम्रो तेस्रो बार्षिक उत्सव बिबिध कार्यक्रम गरी मनाईयो
  • ४ years अगाडि

बाजुरा — जिल्लाको पहिलो डिजिटल पत्रिका बडीमालिका अनलाईन खबरको तेस्रो बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । एक औपचारीक कार्यक्रमको आयोजना गरि हाम्रो तेस्रो बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ६ जना असाय परिवारलाई खाध्यन्न सहयोग गरीएको छ । बार्षिक उत्सवको अवसर पारी बुढिनन्दा नगरपालिका वडा न ७ का अनाथ बालबालिकालाई रु १० […]

मुस्लिम समुदायका युवा पिढीलाई अगाडी बढाउ प्रतिबद्ध :- मौलाना मशहूद
समाज
मुस्लिम समुदायका युवा पिढीलाई अगाडी बढाउ प्रतिबद्ध :- मौलाना मशहूद
  • ४ years अगाडि

कपिलवस्तु — समाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख सुर्य प्रसाद भुसाल, इन्जिनीयर ॠषि राम गौतम,सब इन्जिनीयर निरोज यादवको टोलीले विहीवारका दिन जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर तथा राष्ट्रीय मदरसा पुस्तकालयको स्थलगत अवलोकन गरेका छन। अवलोकन गर्नेक्रममा जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर तथा राष्ट्रीय मदरसा पुस्तकालयका पदाधिकारीहरु संग भेटघाट गरि मदरसा तथा पुस्तकालयलाई थप व्यवस्थित बनाई मुलधारमा ल्याई […]

अवसर पाए महिलाले पनि इतिहास रच्न सक्छन
समाज
अवसर पाए महिलाले पनि इतिहास रच्न सक्छन
  • ४ years अगाडि

भारतमा इन्दिरा गान्धीले सन् १९६९ मा सबै ठूला बैंकहरुको राष्ट्रीयकरण गरिन् । मुलुकको ढुकुटीको बोझको रुपमा रहेका ५ सय ६५ पूर्व राजा रजौटाहरुको (एचष्खथ एगचकभ) खुवा खान्की बन्द गरिदिइन् । नेपाली कांग्रेस पार्टीको पुरानो पुस्ताले यस्तो आक्रामक कदमको निम्ति उनलाई निष्काशनको कारवाही गर्यो । यिनै साहसीक कदमलाई आफ्नो मुख्य एजेण्डा बनाएर बाँकी साथीहरुलाई समेट्दै गान्धी […]

प्रचण्ड लाइ विवादमा ल्याएर आफ्नो इच्छा पूरा गर्न खोज्ने हरु  पत्तासाफ हुने स्थिति बनेको छ- नेता तिमिल्सैना
राजनीति
प्रचण्ड लाइ विवादमा ल्याएर आफ्नो इच्छा पूरा गर्न खोज्ने हरु पत्तासाफ हुने स्थिति बनेको छ- नेता तिमिल्सैना
  • ४ years अगाडि

नेकपा माओवादी केन्द्र का युवा नेता खकेन्द्र तिमिल्सैना खुमन ले एमसिसि लाइ धेरै ले गलत प्रचार गर्ने काम गरेको भन्दै आपत्ति जनाएका छन् एमसिसि आफै मा राष्ट्रघाती छ यसले नेपाली जनताको हित गर्दैन यसलाई खारेज गर्नुपर्छ भन्ने आवाज जनताले उठाइरहेका बेला एमसिसी पास गर्छु भनेर प्रचार गर्नु भनेको जनताको अभिमत लाइ लात हान्नु सरह हो […]

स्थानीय तह निर्वाचन रोक्न मेयरले सर्वोच्चमा दिएको रिट निवेदन दर्ता भएन
राजनीति
स्थानीय तह निर्वाचन रोक्न मेयरले सर्वोच्चमा दिएको रिट निवेदन दर्ता भएन
  • ४ years अगाडि

स्थानीय तह निर्वाचन रोक्न माग गर्दै महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजिवकुमार शाहले दायर गरेको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्विकार गरेको छ । भंगाहा नगरपालिका–२ घर भएका शाहले दिएको निवेदन दरपीठ गरिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले रातोपाटीलाई बताए । सरकारले घोषणा गरेको निर्वाचनको मितिका कारण आफ्नो ५ वर्षको कार्यकाल घट्ने शाहले दावी गरेका थिए […]

मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन ? यसरी हेर्नुहोस्!
सुचना प्रबिधी
मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन ? यसरी हेर्नुहोस्!
  • ४ years अगाडि

काठमाडौं — सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । यसअन्तर्गत ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी कूल ७५३ स्थानीय तहमा निर्वाचन हुनेछ । निर्वाचन आयोगले मंगलबारदेखि मतदाता नामावली अद्यावधिक गर्ने कार्य सुरू गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । उनका अनुसार ७७ वटै जिल्ला […]

उपसचिवमा ३० जना बढुवा सिफारिस (सूचीसहित)
समाचार
उपसचिवमा ३० जना बढुवा सिफारिस (सूचीसहित)
  • ४ years अगाडि

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको बुधबारको बैठकले सामान्य प्रशासन समूहका ३० जनालाई बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसमा पर्नेमा ओमप्रसाद भट्टराई, सोमनाथ गौतम, ओमबहादुर अधिकारी, टेकप्रसाद पुलामी, नेत्रप्रसाद घिमिरे, राधा देवकोटा (उपाध्याय), इन्दिरा आचार्य, उमेश श्रेष्ठ, मधु अर्याल (खनाल), नीरा […]

चर्चामा स्वस्तिमा खड्काको नयाँ ‘लुक्स’
बलिउड/हलिउड
चर्चामा स्वस्तिमा खड्काको नयाँ ‘लुक्स’
  • ४ years अगाडि

अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘चिसो मान्छे’ को पोस्टर सार्वजनिक भएको छ। मंगलबार स्वस्तिमाले आफ्नो सामाजिक सञ्जालमा उक्त पोस्टर राखेलगत्तै यसको खुबै चर्चा भइरहेको छ। पोस्टरमा स्वस्तिमाको ‘लुक्स’ लाई धेरैले तारिफ गरेका छन्। स्वस्तिमा सुदूरपश्चिम पहाडी जिल्लाकी महिलाको हुलियामा छिन्। नाकमा बुलाकी, चौबन्दी र गुन्यु लगाएकी उनी झोला बोकेर उभिएकी छन्। उनको यही […]

यस्तो छ एसइई तालिका, कुन दिन कुन विषय ?
शिक्षा
यस्तो छ एसइई तालिका, कुन दिन कुन विषय ?
  • ४ years अगाडि

माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा हुने भएको छ । वैशाख ९ गतेदेखि […]

सयुक्त बिरोध प्रदर्शनको मर्म छिट्टै बुझ्नुपर्छ सरकारले
विचार/ब्लग
सयुक्त बिरोध प्रदर्शनको मर्म छिट्टै बुझ्नुपर्छ सरकारले
  • ४ years अगाडि

आज०९-०२-२०२२को दिन देशभरिनै एमसीसीको बिरूद्धमा प्रदर्शन भयको समाचार छन। हुन त राजमो लगायतका कतिपय राजनीतिक दलहरूले सुरू देखिनै एमसीसीको बिरोध गर्दै आएकाछन। वास्तबिक रूपमा एम सीसीको बारेमा देशभरिका जनताले र स साना राजनीतिक दलहरूले ब्यापक बिरोध गर्दागर्दै पनि कतिपय सरकारमा बसेका पार्टीका नेतृत्व तहका नेताहरूले एमसीसीलाई संसदमा प्रस्तुत गर्ने र संसदबाट त्यसलाई पारित गराउँने दुसशहास […]

बझाङमा ६ महिनामा ३ सय ४४ नयाँ उद्योग दर्ता, १२ लाख बढी राजश्व सङ्कल
समाचार
बझाङमा ६ महिनामा ३ सय ४४ नयाँ उद्योग दर्ता, १२ लाख बढी राजश्व सङ्कल
  • ४ years अगाडि

अर्थ जङ्ग शाही/ बझाङ — चालु आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा बझाङमा ३ सय ४४ वटा नयाँ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको पुससम्म सबै शीर्षकमा गरी घरेलु तथा साना उद्योग कार्यालय बझाङमा उक्त सङ्ख्यामा उद्योग दर्ता भएका हुन् । कार्यालयमा उत्पादनमूलक उद्योग, कृषिजन्य, ऊर्जामूलक, खनिजजन्य, पूर्वाधार, पर्यटनमूलक, सेवामूलक र सूचना प्रविधि […]

बाजुरामा  प्रहरीद्धारा  ४५ लिटर अबैध मदिरा नष्ट
समाज
बाजुरामा  प्रहरीद्धारा ४५ लिटर अबैध मदिरा नष्ट
  • ४ years अगाडि

बाजुरा — जिल्लाको त्रिबेणी नगरपालिकामा प्रहरीले अबैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरी चौकी मौरे बाजुरा बाट खटिगएको गस्ती टोलीले त्रिबेणी नगरपालिका वडा नं.४ बस्ने अमृता साउद र तुला साउदको घरबाट बरामत गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । साउँदको रानीसेरा डाँडा स्थित गोठछानोमा अबैध मदिरा बिक्री बितरण भई रहेको छ […]

अहिले मात्र बडिमालिका खवर अनलाईनको बारेमा दुई शब्द
समाज
अहिले मात्र बडिमालिका खवर अनलाईनको बारेमा दुई शब्द
  • ४ years अगाडि

बडिमालिका खबर ओनलाईनको आउँन लागेको तेस्रो बार्षिक उत्सवको हार्दिक मंगलमय शुभ कामना भन्न चांहे। वास्तबिक रूपमा पत्रकारीता भनेको त्यति सजिलो बिषयपनि होईन।एउटा निडर र निश्पक्षिय पत्रकारले बिभिन्न समस्यहरू संग जुझ्न परिरहेको हुन्छ शंघर्ष गरिराख्नुपर्छ।पत्रकारीता मोजमस्ति गरेको र आफ्नो रहर पुरागर्ने स्थान होईन यो प्राकृतिक समाज संग निरन्तर शंघर्ष गर्ने एउटा लडाकु वा याेद्धान नै हो। […]

प्रकाशकीय : बडिमालिका खवर चाैथाे वर्षमा प्रवेश
समाज
प्रकाशकीय : बडिमालिका खवर चाैथाे वर्षमा प्रवेश
  • ४ years अगाडि

बडिमालिका मिडिया हाउस प्रालीद्धारा संचालित बडिमालिका खवर डट कमले आज तेस्राे बर्ष पार गर्दै चाैथाे बर्षमा प्रबेश गरेको छ । २०७५ माघ २७ देखि औपचारिक रूपमा सञ्चालित समाचार पोर्टल बडिमालिका खवर डट कम, कोरोना कहरकै बीच, आजबाट तेस्राे वर्ष पूरा गरि चाैथाे वर्षमा प्रवेश गरेको छ । चाैथाे वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा सम्पूणर् पाठक, श्रोता-दर्शक, […]

२०७८ माघ २७ गतेको  राशिफल
धार्मिक
२०७८ माघ २७ गतेको राशिफल
  • ४ years अगाडि

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतले मानसम्मान दिलाउने छ । बोली र विचारका प्रशंसकहरू बढ्ने छन् । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुने छ भने सानो प्रयत्नले ठूलो काम बन्ने छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुने छ । सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन […]

मदिरा सेवन गरी लेखापाल कुट्ने क्याम्पस प्रमुख निलम्बित
समाचार
मदिरा सेवन गरी लेखापाल कुट्ने क्याम्पस प्रमुख निलम्बित
  • ४ years अगाडि

धनगढी — कालिकोटको तिला कर्णाली बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मणबहादुर सिंह निलम्बनमा परेका छन्। क्याम्पसप्रमुख सिंहले माघ २४ गते मदिरा सेवन गरी क्याम्पसका लेखापाल पदम विष्टमाथि हातपात गरेका थिए। लेखापालमाथि भएको हातपातप्रति विद्यालयका शिक्षक र कर्मचारीले संयुक्त विज्ञप्ति निकाली कानुनी कारबाहीको माग गरेका थिए। मध्यपश्चिमाञ्चल विश्वविद्यालयले लेखापालमाथि हातपात गरेको भन्दै क्याम्पस प्रमुख सिंहलाई निलम्बन गरी रुद्र […]

एसईई वैशाख ९ गतेदेखि हुने
शिक्षा
एसईई वैशाख ९ गतेदेखि हुने
  • ४ years अगाडि

काठमाडौं– माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै […]

सभामुखका कारण संसद चलेन : सांसद थापा
राजनीति
सभामुखका कारण संसद चलेन : सांसद थापा
  • ४ years अगाडि

बाजुरा — नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाजुरा जिल्लाका प्रतिनिधी सभाका सदस्य लाल बहादुर थापाले सभामुख अग्नीप्रसाद साप्कोटाका कारण सांसद अबरुद्ध भएको बताएका छन । नेकपा एमाले जिल्ला कमिटि बाजुराको पदाधिकारीकाे पहिलो बैठकको पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको उत्तर यस्तो दिएका हुन । नेकपा एमालेबाट दलिय आचरणको कार्बाहीका लागि १४ जना संसदहरुको कार्बाहीका लागि माग […]

नेकपा एमाले बाजुराको दोस्रो बैठक जिल्लाको  कोल्टीमा बस्ने
राजनीति
नेकपा एमाले बाजुराको दोस्रो बैठक जिल्लाको कोल्टीमा बस्ने
  • ४ years अगाडि

बाजुरा — नेकपा एमाले जिल्ला कमिटि बाजुराको दोस्रो बैठक जिल्लाको उत्तरी क्षेत्र कोल्टीमा बस्ने भएको छ । जिल्ला सदरमुकाम मार्तडीमा सम्पन्न पदाधिकारीकाे पहिलो बैठकले गरेका निणर्य सार्बजनिक गर्दै पत्रकार सम्मेलनमार्फत सो कुरा उल्लेख गरिएको हो । नेकपा एमाले बाजुराको पहिलो बैठक जिल्ला सदरमकाम स्थित पार्टी कार्यालयमा माघ २५ गते सम्पन्न पदाधिकारीकाे पहिलाे बैठकको पत्रकार सम्मेलन […]

कोरोना संक्रमणबाट १२ वर्षीय बालकको मृत्यु
समाचार
कोरोना संक्रमणबाट १२ वर्षीय बालकको मृत्यु
  • ४ years अगाडि

वीरगञ्ज — वीरगञ्जमा कोरोना भाइरस संक्रमणबाट १२ वर्षीय बालकको मृत्यु भएको छ । धोविनी गाउँपालिका–४ का १२ वर्षीय बालकको मंगलबार साँझ साढे ७ बजे मृत्यु भएको हो । माघ १६ गते स्वास प्रश्वासमा सहयोगका लागि ट्युब र ब्याग सहित नारायणी अस्पतालमा भर्ना भएका उनलाई भेन्टिलेटरमै राखिएको थियो । त्यसपछि उनको एक पटक पनि होस नआएको […]

बाजुरामा ठगि धन्दामा संलग्न ३ जना आरोपी कारागार चलान
समाज
बाजुरामा ठगि धन्दामा संलग्न ३ जना आरोपी कारागार चलान
  • ४ years अगाडि

बाजुरा — बाजुरा जिल्लामा ठगि धन्दा गरेको आरोपमा ३ जनालाई कारागार चलान गरेको छ । कारागार चलान हुनेमा बामदेव बोहरा, नितेश कामी र दिपक बहादुर बुढालाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मछिन्द्र बहादुर शाहीले दिएको जाहेरीका आधारमा ठगी मुद्धामा थुनचेक गर्दा उनिहरुले धरौटी तिर्न नसकेकाले उनिहरु जिल्ला कारागार बाजुराको थुनामा […]

  • « Previous
  • १
  • …
  • 297
  • 298
  • 299
  • 300
  • 301
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga