• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, पुस २, २०८२
बडिमालिका खबर
बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

एमसिसीको बिराेधमा युवा संगठन बझाङले जलायो पुत्ला
राजनीति
एमसिसीको बिराेधमा युवा संगठन बझाङले जलायो पुत्ला
  • ४ years अगाडि

अर्थ जङ्ग शाही/ बझाङ —  एमसिसी जस्तो रास्ट्रघाती सन्धी प्रचण्ड ,केपि र शेर बहादुर देउवा मिलेर पास गर्न खोजेको भन्दै सदरमुकाम चैन्पुरमा पुत्ला जलाएको हो। नेपाल कम्युनिस्ट पार्टी बिप्लब को सहायक संगठन युवा संगठनले देस बेच्न पाइदैन, एमसिसी चाहिदैन बिदेसी दलाल मुर्दाबाद भन्दै सदरमुकाम चैनपुर बजारमा पुत्ला जलाएको हो।

ए डिभिजन लिगमा आज ३ खेल, मनाङ र थ्रीस्टार खेल्दै
फुटबल
ए डिभिजन लिगमा आज ३ खेल, मनाङ र थ्रीस्टार खेल्दै
  • ४ years अगाडि

शहीद स्मारक ए डिभिजन लिगमा आज दशौँ चरणको तीन खेल हुँदैछ । शीर्ष स्थानमा रहेको मछिन्द्र एफसीले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबसँग दशरथ रंगशालमा खेल्नेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ । जारी लिगमा अपराजित रहेको साविक विजेता मछिन्द्र ९ खेलबाट २३ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट ५ अंक मात्र […]

स्थानीय तहको निर्वाचन नमूना बनाऔँ : प्रमुख निर्वाचन आयुक्त
समाज
स्थानीय तहको निर्वाचन नमूना बनाऔँ : प्रमुख निर्वाचन आयुक्त
  • ४ years अगाडि

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई प्रभावकारीरूपमा सञ्चालन गर्न, निर्वाचन प्रति आम मतदातालाई आश्वस्त तुल्याउन, उत्प्रेरित गर्न, सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने बताएका छन् । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्डसहित चारवटै सार्वजनिक सञ्चारमाध्यम र दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रमुखसँगको छलफल उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले […]

कस्तो रहनेछ आजको मौसम ?
सुचना प्रबिधी
कस्तो रहनेछ आजको मौसम ?
  • ४ years अगाडि

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भाग सामान्यतया सफा रहेको छ। शनिबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। यता आइतबार पनि देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सिगास गाउँपालिका अध्यक्षमा दोहोरिने धामीको चाहाना, गरे उम्मेदवारी घोषणा
राजनीति
सिगास गाउँपालिका अध्यक्षमा दोहोरिने धामीको चाहाना, गरे उम्मेदवारी घोषणा
  • ४ years अगाडि

बैतडी – बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले पुनः अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । १०औँ गाउँसभाको सम्बोधन गर्दै उनले आफू आसन्न निर्वाचनमा पुनः अध्यक्षका लागि उम्मेदवार बन्ने बताएका हुन् । सिगास गाउँपालिकामा सडक, विद्युत, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन तथा स्वरोजगार लगायतका क्षेत्रमा राम्रो प्रगति भएको उनले बताए। स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा […]

झापामा चाउचाउ उद्योगमा भीषण आगलागी
कोशी प्रदेश
झापामा चाउचाउ उद्योगमा भीषण आगलागी
  • ४ years अगाडि

झापा —  झापाको मेचीनगर-१४ दुहागढीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । चाउचाउ उद्योगमा बिहान साढे ४ बजेबाट आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। झापा र मोरङका ९ वटा दमकले आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहर कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । बाँकी दुईवटा […]

चितवनमा एकल महिला र पुरुषलाई भत्ता
समाज
चितवनमा एकल महिला र पुरुषलाई भत्ता
  • ४ years अगाडि

चितवन —  जिल्लाको इच्छाकामना गाउँपालिकाले एकल महिला र एकल पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षबाट भत्ता दिनका लागि नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गरेको छ । गाउँपालिका प्रमुख गीताकुमारी गुरुङका अनुसार पालिकामा ४५ वर्ष उमेर नाघेर ७० वर्ष नपुगेका अविवाहित महिला तथा ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषको लगत सङ्कलनको काम […]

आज २०७८ साल माघ २९ गते शनिबारको राशिफल
धार्मिक
आज २०७८ साल माघ २९ गते शनिबारको राशिफल
  • ४ years अगाडि

आज २०७८ माघ २९ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश : माघ २९ गते शनिबार मेष : आजको दिन निकै राम्रो छ । आर्थिक क्षेत्रमा सहयोग गर्नेहरु धेरै छन् । राजनीति, […]

हाम्रो देश हामीले बनाउँनुपर्छ
राजनीति
हाम्रो देश हामीले बनाउँनुपर्छ
  • ४ years अगाडि

 अमेरिकाले के भन्यो चीनले केभन्यो भन्नुभन्दापनि हामिले हाम्रो देश कसरी बनाउंने देशका जनताको के राय सल्हाछ भन्नेबारे चिन्तित हुनुपर्छ।नेताहरूले धेरैजसो बिदेशीहरूको बुईचडेर आफ्नो कान नछामी कौवाको पछि भाग्न खोज्छन त्यसैले गर्दा हाम्रो देशले निकास नपाएकोहो।कुन नीति ल्यायर हाम्रो देशलाई फाईदा पुग्छ भन्नेबारे हामिले गहन अध्यायन गर्नुपर्छ।अहिले अमेरिकाले देशलाई सैनिक क्यामप बनाउँन खोजिरहेको वेलामा नेपाली राजनीतिक […]

खै जीन्दगी त एकछिन छ आर्को छिन छैन
कला /साहित्य
खै जीन्दगी त एकछिन छ आर्को छिन छैन
  • ४ years अगाडि

खै जीन्दगी त एकछिन छ आर्को छिन छैन, तर धनसमप्तिको चिन्ता नभएको दिन छैन। रित्तो आयौं रूंदै रूंदै रित्तै जान्छौ रूवाउँदै, कतिवेला आउँछ कालपनि हेर्ने दुर्विन छैन। चराचर जगत प्राकृतिकै देनहो हामि उस्का, कुनैछैन मालिक कोही कसैको अधिन छैन। तिम्ले खोलाको ढुङ्गालाई सिला भन्दै पुज्यौ, मलाई त अन्धबिस्वासमा कत्ती एकिन छैन। हो न मागेर खांन्छु […]

गौमुल गाउँपालिका जोड्ने घटमुना नदिमा पक्कि पुल निर्माण हुदै
बाजुरा बिशेष
गौमुल गाउँपालिका जोड्ने घटमुना नदिमा पक्कि पुल निर्माण हुदै
  • ४ years अगाडि

बाजुरा–बाजुराको गौमुल गाउँपालिका जोड्ने घट्मुना नदिमा गाडि गुड्ने पक्कि पुल निर्माण हुने भएको छ । बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकाको बिचमा पर्ने घट्मुना नदिमा पक्कि पुल निर्माण प्रक्रिया अघि बढेको गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् । सघिंय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत पुल निर्माण कार्य शुरु भएको हो । संघिय मन्त्रालय अन्तर्गत […]

भ्रस्टाचार गरेको जनगुनासोपछि बझाङ जयपुथ्वी नगरपालिका र जलस्रोत डिभिजनमा बिप्लब नेकपाको खानतलासी
समाज
भ्रस्टाचार गरेको जनगुनासोपछि बझाङ जयपुथ्वी नगरपालिका र जलस्रोत डिभिजनमा बिप्लब नेकपाको खानतलासी
  • ४ years अगाडि

अर्थ जङ्ग शाही/बझाङ — आज बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिका र सिचाई तथा जलस्रोत डिभिजनमा व्यापक भष्टाचार भएकाे भन्दै जनगुनासाे आएपछि नेपाल कम्युनिष्ट पार्टी बझाङले जयपुथ्वी नगरपालिकामा आज नेपाल कम्युनिष्ट पार्टी बझाङका सेक्रेटरी बिष्णु प्रकाश उपाध्या ,युवा अध्यक्ष किशोर थापा सहित ने .क .पा का कार्यकर्ताहरु नगरपालिकाको कार्यलय गएर जनताको बिकासी बजेटको खानतलासी गरेको छ। ने […]

एमालेको ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको ओलीले उद्घाटन गर्दै
राजनीति
एमालेको ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको ओलीले उद्घाटन गर्दै
  • ४ years अगाडि

नेकपा एमालेले सातै प्रदेशमा ‘स्थानीय तह निर्वाचन तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम’ गर्ने भएको छ । अध्यक्ष केपी शर्माओलीले उक्त कार्यक्रमको भर्चुअल माध्यमबाट शुक्रबार दिउँसो १ बजे उद्घाटन गर्ने भएका छन् । पार्टी कार्यालय थापाथलीबाट उद्घाटन हुने उक्त कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, संघीय सांसदहरु, प्रदेशसभा सदस्यहरु तथा जिल्ला […]

पीडा हुदाँ पीडा नसुन्ने नेता, अब भोट माग्न गाउँ पस्दै भोटका भोकमारा
समाज
पीडा हुदाँ पीडा नसुन्ने नेता, अब भोट माग्न गाउँ पस्दै भोटका भोकमारा
  • ४ years अगाडि

अर्थ जङ्ग शाही/बझाङ– आउँदो बैशाख ३० गते हुने भनिएको स्थानिय चुनावको चहलपहल चाँरैतिर चलिरहेको छ। फेरि गरिब जनतालाई झुटो आश्वासन दिएर तपाईको एउटा अमूल्य मत खोस्नको लागी नेताहरु गाउँ पस्न लागि परिरहेका छन्। एक त गरिबी, त्यसमाथि शिक्षा र चेतना अभाव । अभावमा बाँचेको यो समुदायको भोटले धेरै नेताको जिन्दगी फेरियो तर उनीहरूको अवस्था उस्तै […]

२ वर्षअघि मृत्यु भएकी महिलाको शरीर कुर्सीमा बसेको बस्यै
विचित्र संसार
२ वर्षअघि मृत्यु भएकी महिलाको शरीर कुर्सीमा बसेको बस्यै
  • ४ years अगाडि

इटालीको उत्तरी भागमा पर्ने लोम्बार्डीस्थित कोमो सहरकी एकजना महिलाको शव उनको घरभित्रै कुर्सीमा बसिरहेको अवस्थामा फेला परेको छ । म्यारिनेल्ला बेरेट्टा भन्ने ती महिलाको दुई वर्ष अगाडि नै मृत्यु भएको तर अहिलेसम्म कसैले थाहा नपाउँदा कुर्सीमै बसिरहेको अवस्थामा उनको शव बल्ल फेला परेको हो । बेरेट्टा आफ्नो घरमा एक्लै बस्दै आएकी थिइन् । उनको घरको […]

सुदूरपश्चिम सरकारले ऐनविपरीत बजेट विनियोजन गर्दा कार्यान्वयनमा समस्या
समाचार
सुदूरपश्चिम सरकारले ऐनविपरीत बजेट विनियोजन गर्दा कार्यान्वयनमा समस्या
  • ४ years अगाडि

धनगढी– कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ६ को नेपाल फर्टिलाइजर इन्डस्ट्रिलाई सुदूरपश्चिम सरकारले ५ करोड पुँजीगत अनुदान विनियोजन गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक विकास कार्यक्रम (रातो किताब)मा सोझै उक्त कार्यक्रम राखिएको छ। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले मलखाद उद्योग स्थापनाका लागि तोकेरै उक्त उद्योगलाई पाँच करोड दिएपछि कार्यान्वयनमा चुनौती देखिएको छ। प्रदेशको […]

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्ने
सुदुरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्ने
  • ४ years अगाडि

धनगढी — सुदूरपश्चिममा प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्ने भएको छ। आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नीतिगत अस्पष्टता हटाउने निर्णय गरेपछि प्रदेश लोकसेवा आयोगले निर्वाचन अगाडि नै विज्ञापन खोल्ने भएको हो। प्रदेश सरकारका प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीका अनुसार आजको मन्त्रिपरिषद् बैठकले संघीय सरकारको स्वीकृत दरबन्दीअनुसार प्रदेशको मन्त्रालय र मातहतका निकायमा रिक्त […]

यस्तो रहने छ आजको मौसम
सुचना प्रबिधी
यस्तो रहने छ आजको मौसम
  • ४ years अगाडि

हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेकाे छ । दिउँसाे प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । […]

दाङको जुत्ता गोदामा आगोलागी हुँदा  ५ जनाको मृत्यु
समाचार
दाङको जुत्ता गोदामा आगोलागी हुँदा ५ जनाको मृत्यु
  • ४ years अगाडि

दाङको तुलसीपुरस्थित एक जुत्ता चप्पलको गोदाममा लागेको भीषण आगलागीमा परेर पाँच जनाको मृत्यु भएको छ । गएराती पौने २ बजेदेखि इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा लागेको आगोमा परेर एक महिला २ पुरुष र दुई बालबालिकाको मृत्यु भएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा १३ वर्षीया सजिाता खातुन, १४ वर्षीय हसन बकस, १५ […]

नेकपा एस बाजुराको कार्यक्रता भेला सम्पन्न
बाजुरा बिशेष
नेकपा एस बाजुराको कार्यक्रता भेला सम्पन्न
  • ४ years अगाडि

बाजुरा — नेपाल कम्नियुष्ट पार्टी एकिकृत समाजबादी पार्टी बाजुराको अगुवा कार्यक्रता भेला सम्पन्न भएको छ । नेकपा एस बाजुराको आयोजनामा सो कार्यक्रम सदरमुकाम मार्तडीमा सम्पन्न भएको हो । नेकपा एकिकृत समाजबादीका अध्यक्ष गगन रावलको अध्यक्षतामा संचालन भएको अगुवा कार्यक्रता भेला कार्यक्रममा नेकपा समाजबादीकी केन्द्रीय सचिव तथा सुदुर पश्चिम प्रदेश ईन्चार्ज राष्ट्रिय सभा सदस्य गरिमा शाह […]

बडिमालिका मिडिया हाउसले बार्षिक उत्सवको अवसरमा ७ परिवारलाई राहत बितरण
बडिमालिका
बडिमालिका मिडिया हाउसले बार्षिक उत्सवको अवसरमा ७ परिवारलाई राहत बितरण
  • ४ years अगाडि

बाजुरा — बडिमालिका मिडिया हाउसको बार्षिक उत्सवको अवसरमा जिल्लाका बिभिन्न ठाउँका ७ परिवारलाई राहत बितरण गरिएको छ । बिभिन्न निकायको आर्थिक सहयोग तथा बडिमालिका मिडिया हाउसको समन्वयमा मिडिया हाउसको आर्थिक सहयोगमा राहत साम्रगी बितरण गरिएको हो । अमेरिकाबाट सलीध्वज जोशीको सहयोगमा बुढिनन्दा नगरपालिका वडा न ७ सेरकाटियाका तिन भाइबहिनी अलपत्र परेको समाचार पश्चात अमेरीकाबाट जोशीले […]

  • « Previous
  • १
  • …
  • 296
  • 297
  • 298
  • 299
  • 300
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga