• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, पुस २, २०८२
बडिमालिका खबर
बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : सुदुपश्चिममा ६०६ विद्यालय  छनोट
शिक्षा
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : सुदुपश्चिममा ६०६ विद्यालय छनोट
  • ४ years अगाडि

सुदूरपश्चिम प्रदेशमा १ सय ४१ विद्यालयमा ४ कोठे भवन, १ सय ७९ विद्यालयमा दुई कोठे भवन, २ सय ७० विद्यालयमा आइसीटी व्यवस्थापन, ८ विद्यालयमा प्राविधिक ल्याब र विद्यालयमा नयाँ प्राविधिकमा एक विद्यालय  गरी ६ सय ६ विद्यालय  छनोट भएका छन् । देशभर मध्ये प्रदेश एकमा सबैभन्दा धेरै विद्यालयका भवन निर्माण हुने भएका छन् । प्रदेशगत […]

मेरुदण्ड भाँच्चिएकि सुन्तला १२ बर्ष देखी ओछ्यानमा (भिडीयाे सहित)
समाज
मेरुदण्ड भाँच्चिएकि सुन्तला १२ बर्ष देखी ओछ्यानमा (भिडीयाे सहित)
  • ४ years अगाडि

बाजुरा — रुख बाट लडेर मेरुदण्ड भाँच्चिएकि सुन्तला १२ बर्ष देखी ओछ्यानमा जिवनमरणको दोसाधमा रहेकि छन् । बाजुराको खप्तडछेडेद गाउँपालिका ७ बस्ने ४८ बर्षिय सुन्तला घास काट्ने बेला रुख बाट लडेर मेरुदण्ड भाँच्चिएको थियो । रुख बाट लडेकि सुन्तलालाइ उनका आफन्तले भारतमा उपचार गरेका थिए । मेरुदण्डको अप्रेसन पछि चारवटा रड हालेका छन् । अस्पतालले […]

केही स्थानमा वर्षा र हिमपातको सम्भावना
सुचना प्रबिधी
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
  • ४ years अगाडि

देशको पहाडी भू-भागमा आंशिक बदली र तराईका केही भूभागमा हुस्सु लागेको छ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी […]

संसदीय समिति बैठकमा अध्यक्ष तिमिल्सिना सहभागी हुँदै
राजनीति
संसदीय समिति बैठकमा अध्यक्ष तिमिल्सिना सहभागी हुँदै
  • ४ years अगाडि

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय समितिका काम कारवाहीलाई प्रभावकारी तुल्याउन र सदस्यलाई प्रोत्साहन गर्न समितिका बैठकमा सहभागी हुने भएका छन्। विधायन व्यवस्थापन समितिको बैठकमा उनी सहभागी हुने सभापति परशुराम मेघी गुरुङले जानकारी दिए। समितिबाट जनचासोका कानुन निर्माणका प्रयास र भइरहेका काम–कारवाहीका अभ्यासको अध्यक्ष तिमिल्सिनाले बैठकमा सहभागी भई प्रत्यक्ष अनुभव हासिल गर्नेछन्। धुलिखेलमा गत बिहीबार भएको […]

आज २०७८ साल फागुन ३ गते मंगलबारको राशिफल
धार्मिक
आज २०७८ साल फागुन ३ गते मंगलबारको राशिफल
  • ४ years अगाडि

आज २०७८ फागुन ३ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ?यस्तो छ आजको फलादेश :फागुन ३ गते मंगलबार मेष : आजको दिन राम्रो छ। राजनीति, सामाजिक, आर्थिक, वैदेशिक क्षेत्रमा सामान्य रहे पनि शिक्षा क्षेत्रमा उमंग बढ्नेछ। […]

खडेरीले खेतियोग्य जमिन बाझै
समाज
खडेरीले खेतियोग्य जमिन बाझै
  • ४ years अगाडि

बाजुरा–लगातारको खडेरीका कारणले खेतियोग्य जमिन बाझै रहेका छन् । खडेरीका कारण बाजुराको पुर्वउत्तरी क्षेत्र, बझाङ्ग, कणर्ालीका हुम्ला, मुगु, जुम्ला र कालिकोट धेरै भुभाग बाझै रहेका छन् । लगातारको खडेरी कारण खेतियोग्य जमिन पुरै बाझो रहेको छ । खेती योग्य जमिन बाझै रहेपछि खाद्य संकट उत्पनन भएको छ । खडेरी कारण बाजुराको उत्तरी क्षेत्रका ४ वटा […]

भौतिकवादी बन्न त्यति सझिलो छैन
राजनीति
भौतिकवादी बन्न त्यति सझिलो छैन
  • ४ years अगाडि

सुरेशकुमार पान्डे हुन त जानि नजानी समाजले साइंस प्रयोग गर्दै आएकाछन तर पनि भौतिक बिज्ञानको बारेमा जे सुकै गरेता पनि अनइस्वरबादी बन्न सकेकोछैन।अहिले एउटा एम बि एस गरेको सर्जिकल डाक्टरले मोर्न लागेको ब्याक्तिलाई सर्जरी गरेर नयाँ जीवन दिन्छ तर अप्रेशन गर्नु भन्दा पहिले एउटा मुर्तिमा धुप बत्ती गरेर हात जोड्दै भन्छ “हे भगवान मलाई आफ्नो […]

कसैले केगर्छ त्यो बुझ्नैपर्ने कुनै कर छैन
कला /साहित्य
कसैले केगर्छ त्यो बुझ्नैपर्ने कुनै कर छैन
  • ४ years अगाडि

कसैले केगर्छ त्यो बुझ्नैपर्ने कुनै कर छैन, आफ्नो जीन्दगिको समेत कत्ती भर छैन। सदैका दिन एकनास हुँदैन थाहाछ मलाई, हिंजो खोला हिंड्ने ठाउँमा हेर्दा बगर छैन। आमाले सधै पुजापाठमै ध्यायन दिनुभयो, तर मूर्ती चर्यो पुजारीले देवताको डर छैन। बाबाले मलाई सम्झाउँनु भयो सांचो बोले, तर पनि सच्चाईको आजभोली कदर छैन। क्रान्ति गर्न लागेकै थियो यो […]

प्रेम दिवस
फिचर
प्रेम दिवस
  • ४ years अगाडि

प्रेम दिवस को अवसर मा सबै ले जोडी हरु का तस्बिर हरु छापेका छ्न । प्रेम सबै प्राणी हरु मा अपरिहार्य हुन्छ । विशेष गरि मानव जाती हरु मा प्रेम अलि बढी र ब्यवस्थित हुन्छ । प्रेम छ कि छैन भन्ने कुरो त्यसको प्रस्तुति र ब्यवहार ले दर्शाउद छ । प्रेम मानव जातिहरु को भावना […]

बुढीगंगा नगरपालिकामा स्थानियद्धारा ताला बन्दि
बुढीगंगा
बुढीगंगा नगरपालिकामा स्थानियद्धारा ताला बन्दि
  • ४ years अगाडि

बाजुरा — बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा स्थानियले ताला बन्दि गरेका छन् । दुई महिना भन्दा बढी समयसम्म प्रमुख प्रशासकीय अधिकृत नहुदा स्थानिय उपभोत्तलाई सेवा लिन समस्या भएको भन्दै साेमबार नगरपालिकामा तालाबन्दि गरेको छन् । प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जनको मंसिर १७ गते सरुवा भएर गएपछि नगरपालिका २ महिना देखी प्रमुख प्रशासकीय बिहिन बनेको नगरपालिकाका सूचना […]

नयाँ राजनितिक अध्यायको सुरुवात फेरी नेकपा एमालेबाटै हुन्छ  नेता : साउँद
त्रिवेणी
नयाँ राजनितिक अध्यायको सुरुवात फेरी नेकपा एमालेबाटै हुन्छ नेता : साउँद
  • ४ years अगाडि

बाजुरा — त्रिबेणी नगरपालिका वडा न ८ पन्तालीका खड्क बहादुर साउँदले फेरी नेकपा एमालेबाट नया अध्यायको सूरुवात गर्ने बताएका छन । लामो समय एमालेमै रहेर काम गरेको र बिचमा पारिवारिक समस्याका कारण गैर सरकारी संस्थामा जागिर गर्दा एमालेको मुलधारको राजनितीमा सक्रिय भुमीका नरहेकोले फेरी यसको सूरुवात आजैका दिन देखी हुने बताएका छन । सोमबार एक […]

रावलबाडा टाेल सुरक्षित खानेपानी युक्त समुदाय घोषणा
बडिमालिका
रावलबाडा टाेल सुरक्षित खानेपानी युक्त समुदाय घोषणा
  • ४ years अगाडि

जिल्लाको बडीमालिका नगरपालिका र युनिसेफ नेपालको सहयोगमा वडा नं. ८ मा एक घर एक धारा अभियान अन्तर्गत चैडिलका ४२ घरमा सुरक्षित खानेपानीका धारा निर्माण गरिएपछि उक्त टोललाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ । बडीमालिका नगरापलिका र युनिसेफको आर्थिक सहयोग र कसडी खानेपानी उपभोक्ता समिति र बनाली खानेपानी उपभोक्ता समितिको आयोजनामा उक्त टोललाइ सुरक्षित […]

खप्तड र बडिमालिका ‘हेली टुर’ सुरू
बाजुरा बिशेष
खप्तड र बडिमालिका ‘हेली टुर’ सुरू
  • ४ years अगाडि

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आजदेखि ‘हेली टुर’ सुरु भएको छ। खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्सले विभिन्न संघ सस्थासंग मिलेर ‘हेली टुर’ सुरु गरेको हो। जिल्ला समन्वय समिति डोटीका प्रमुख राम ऐरले ‘हेली टुर’ कार्यक्रमको उद्धघाटन गरे। आज पहिलो दिन हेलिकोप्टरबाट खप्तड र बडिमालिका घुम्नका लागि २० जना पर्यटक […]

महाअभियोग पारित नहुने सम्भावना
राजनीति
महाअभियोग पारित नहुने सम्भावना
  • ४ years अगाडि

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग पारित नहुने सम्भावना देखिएको छ । सत्ता गठबन्धनमा रहेका सांसदले मात्र महाअभियोग पारित गर्न आवश्यक संसद्मा कायम भएको संख्याको दुई तिहाइ बहुमत पुग्ने अवस्था छैन । महाअभियोग पारित गर्न निर्णायक बन्न पुगेको एमालेले भने महाअभियोगको पक्षमा समर्थन नगर्ने नीति लिएको छ । प्रतिनिधिसभामा २ सय ७५ सदस्य भए […]

विश्व इतिहासमा आजः भ्यालेन्टाइन डेभित्र लुकेको दुःखद घटना
समाचार
विश्व इतिहासमा आजः भ्यालेन्टाइन डेभित्र लुकेको दुःखद घटना
  • ४ years अगाडि

सन् १९८४ को २ र ३ डिसेम्बरमा भारतको मध्यप्रदेशस्थित भोपालको एउटा विषादी भट्टी युनियन कारबाइड इन्डिया लिमिटेड (यूसीआइएल) मा ग्यास लिक भएको थियो जसलाई भूपाल विपद् भनिन्छ । ग्यास चुहावट हुँदा पाँच लाख मानिस प्रभावित हुनुका साथै २५ हजार जनाको मृत्यु भएको थियो । आजकै दिन अर्थात १४ फेब्रुबरी मा ९ दशमलब ५ अर्ब डलर […]

विकास खर्च १६ प्रतिशत मात्र
अर्थ/वाणिज्य
विकास खर्च १६ प्रतिशत मात्र
  • ४ years अगाडि

चालू आर्थिक वर्षको सात महिना पूरा भइसक्दा पुँजी निर्माणमा महत्त्वपूर्ण मानिने विकास बजेटको खर्च भने न्यून छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना अर्थात् माघसम्ममा ६० अर्ब ७८ करोड ९६ लाख रुपियाँ विकास खर्च भएको छ । जुन कुल विकास बजेटको १६.०८ प्रतिशत हुन आउँछ । चालू आर्थिक […]

यी हुन् व्यापारमा आर्थिक लाभ गराउने धार्मिक मान्यताका टिप्सहरू
अर्थ/वाणिज्य
यी हुन् व्यापारमा आर्थिक लाभ गराउने धार्मिक मान्यताका टिप्सहरू
  • ४ years अगाडि

हरेक व्यापारीले आफ्नो व्यापार चलोस् भन्ने चाहन्छन् । तर कतिपय कारणले व्यापारमा घाटा लाग्ने गर्दछ । यसकालागि ज्योतिषमा केही खास उपाय बताइएको छ जसको मद्दतले व्यापार मुनाफामा जान सक्छ । – व्यापार सुरुवात गरेपछि हरेक मंगलवार ११ वटा पीपलका पातमा रातो चन्दनद्वारा राम–राम’ लेखेर हनुमान मन्दिरमा चढाए यसले व्यापारमा मुनाफा बढाउने र सफलता मिल्ने मान्यता […]

आज, सोमबार भगवान शिवको पूजा गर्ने दिन ( यस्तो छ मन्त्र)
धार्मिक
आज, सोमबार भगवान शिवको पूजा गर्ने दिन ( यस्तो छ मन्त्र)
  • ४ years अगाडि

सोमवार शिव पूजनका लागि प्रातः स्नान आदि नित्य कर्म बाट निवृत्त भएर पवित्र हुनुहोस् । त्यसपश्चात घरको मंदिर या कुनै शिव मन्दिर गएर भगवान शिवको साथ माता पार्वती र नन्दीलाई गंगाजल या पवित्र जल अर्पित गरौँ । जल अर्पित गरे पश्चात शिवलिंगमा चन्दन, चामल, बेलपत्र, सेतो फूल र धतुरो चढाउ । पूजा सम्पन्न गर्नका लागि […]

आज २०७८ फागुन २ गते सोमबारको राशिफल
धार्मिक
आज २०७८ फागुन २ गते सोमबारको राशिफल
  • ४ years अगाडि

आज २०७८ फागुन २ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश : मेष : आजको दिन राम्रै छ । व्यापार व्यवसायको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । अल्छी नगर्नुहोला । […]

2७औं जनयुद्ध दिवसको अवसरमा नेकपा सुनसरिले गर्यो शुभकामना आदान प्रदान
समाचार
2७औं जनयुद्ध दिवसको अवसरमा नेकपा सुनसरिले गर्यो शुभकामना आदान प्रदान
  • ४ years अगाडि

सुदिप कुमार शाही/काठमाडौँ — जिल्ला सेक्रेटरी विवशको प्रमुख उपस्थितिमा भएको कार्यक्र जिल्ला कार्यलय सचिब मनिषले संचालन गरेका थिए। महान शहिदहरु प्रति मौनधारण गरेर सुरुभएको कार्यक्रम २७ वटा दिप प्रज्जलन गरि सेक्रेटरी क बिवशले उद्घाटन गरेका थिए ।आपसमा अबिरमाला समर्पण गरि जनयुद्ध को मुल मर्मलाई एकीकृत जनक्रान्तिद्वारा पूरा गर्ने प्रतिबद्धता वयक्त गर्नु का साथै क गजेन्द्र […]

यी हुन् महाभियोगमा हस्ताक्षर गर्ने ९८ सांसद (नामावलीसहित )
राजनीति
यी हुन् महाभियोगमा हस्ताक्षर गर्ने ९८ सांसद (नामावलीसहित )
  • ४ years अगाडि

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नेहरूमा तीनजना प्रस्तावक र ९५ समर्थक गरी ९८ सांसद छन् । महाअभियोगमा हस्ताक्षर गर्ने काँग्रेस, माओवादी र एकीकृत समाजवादी ९८ सांसदको नामावली प्राप्त गरेको छ । महाभियोगका प्रस्तावकहरुमा माओवादीका देवप्रसाद गुरुङ काँग्रेसकी पुष्पा भुसाल र नेकपा एकीकृतका जीवनराम श्रेष्ठ छन् । समर्थकका रुपमा हस्ताक्षर गर्ने ९५ सांसदको नामावली […]

  • « Previous
  • १
  • …
  • 294
  • 295
  • 296
  • 297
  • 298
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga