• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्लबार, पुस १, २०८२
बडिमालिका खबर
मङ्लबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

कफन बानी आन्दोलन गर्ने बेला आयो
कला /साहित्य
कफन बानी आन्दोलन गर्ने बेला आयो
  • ४ years अगाडि

याे कस्तो चलन हाे चाहिदैन भन्दा पनि लिनै पर्छ भन्ने ? याे कस्तो चलन हाे ,नेताहरू पनि रास्टघात श्रृङखला वद्व गर्ने ? रास्टघात र सन्धि सम्झौता मा डुवेकाे काङ्ग्रेस एमाले पनि महाकाली मा पाैडि खेलेर तरेकाे उस्तै ! तर माअाेबादि त देशभक्ति हाे भन्छाै पैसा मा उनिहरु पनि निस्किए उस्तै ! रास्टघात गरेर पैसा कमाउनेहरु […]

रास्ट्रघाति एमसिसि संझाैता खारेज गर
कला /साहित्य
रास्ट्रघाति एमसिसि संझाैता खारेज गर
  • ४ years अगाडि

देशलाई नै कप्लक्कै खाँने देशको गणतान्त्रिक संविधान खतम पार्ने रास्ट्रघाति एमसिसि संझाैता तुरुन्तै खारेज गर । देशलाई नै दाँइ लगाउने छियाछिया पार्ने नागरिक समाज वर्गलाई निसानि बनाउने रास्ट्रघाति एमसिसि संझाैता तुरुन्तै खारेज गर । देशलाई रणभुमि थलाे बनाउने , उत्तरकाे देश चिनियाँ साम्राज्यवादलाई ठाेक्नलाई अमेरिकी साम्राज्यवादलाई घुसाउने रास्ट्रघाति एमसिसि संझाैता तुरुन्तै खारेज गर । देशलाई […]

एम सीसीको बिरुद्धमा आन्दोलन!
विचार/ब्लग
एम सीसीको बिरुद्धमा आन्दोलन!
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — आज फागुनको चार गते पनि नेपाल भरी एम सीसीको बिरोधमा ब्यापक प्रदर्शहरू भयकाछन।राष्ट्रिय जनमोर्चाले देशलाई ताला बन्दी नगर्ने र तर एम सीसीको भिरोधमा प्रदर्शन गर्ने नीति अगाल्यो।राष्ट्रिय जनमोर्चाको उदेश्य देशका जनताहरूलाई मर्कामा नपारेर एमसीसीको बिरूद्धमा आन्दोलित गर्नुनैहो।देशमा कोरोनाको कहरबाट मुक्त भैनसकेको अबस्थामा स-साना दोकानदारहरूको कुनैपनि आर्थिक नोक्सान नहौश र आन्दोलनपनि ब्यापक हौश […]

आठौं अखिल भारत सम्मेलनलाई अभिवादन !!
विचार/ब्लग
आठौं अखिल भारत सम्मेलनलाई अभिवादन !!
  • ४ years अगाडि

जनक बि सि – संसारका मजदुर एक हाै – नेपाली एकता जिन्दावाद संसारलाई मुक्त गर्ने याे भयानक तिम्रो आवाज , आठौं अखिल भारत सम्मेलन तिमीलाई अभिवादन । – गणतन्त्रको रक्षा गराै , भारतस्थित प्रवासि नेपालीहरुकाे मताधिकार एवंम समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराै प्रधान आवाज उठायाै आठौं अखिल भारत सम्मेलन तिमिलाई अभिवादन । – आठौं अखिल भारत […]

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
देश
एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
  • ४ years अगाडि

काठमाडौं — अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्न लागेको हो । शुक्रबार प्रतिनिधि सभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो । बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो । तर दलहरुबीच सहमति […]

बाजुरामा तिन बर्षमा ८ जना सुत्केरीको मृत्यु
समाज
बाजुरामा तिन बर्षमा ८ जना सुत्केरीको मृत्यु
  • ४ years अगाडि

लक्ष्मीराज पाध्याय/ बाजुरा — बाजुरामा ३ बर्षमा ८ जना सुत्केरीको अकालमै मृत्यु भएको छ । समयमै उपचार नपाउदा बाजुराका महिलाले अकालमै ज्यान गुमाउनु परेको छ । २०७६ सालमा ५ जना, २०७७ सालमा १ जना र २०७८ मा २ जना सुत्केरीको मृत्यु भएको छ । स्वास्थ्य कार्यलय बाजुरासँग भने यसको पुरा तथ्याङ्क नरहेको पाईएको छ । […]

बाघको आक्रमणबाट मरे दुई गैँडा
समाचार
बाघको आक्रमणबाट मरे दुई गैँडा
  • ४ years अगाडि

चितवन — चितवन राष्ट्रिय निकुञ्जको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट दुई गैँडा मरेका छन्। एउटा माउ र बच्चा गैँडा बाघको आक्रमणमा परेर मरेका हुन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा बुधबार मृतावस्थामा फेला परेका हुन्। बच्चा र माउको शरीरमा चिथोरिएका घाउ देखिएकाले बाघको […]

स्थानीय तहका जनप्रतिनिधिले पदमा बहाल रहेको अवस्थामा उम्मेदवार दिन नपाउने
राजनीति
स्थानीय तहका जनप्रतिनिधिले पदमा बहाल रहेको अवस्थामा उम्मेदवार दिन नपाउने
  • ४ years अगाडि

स्थानीय तहका जनप्रतिनिधिले पदमा बहाल रहेको अवस्थामा उम्मेदवार दिन नपाउने भएका छन् । उनीहरूले पदबाट राजीनामा दिएपछि मात्रै उम्मेदवार हुन पाउने छन् । पारिश्रमिक पनि लिने, अनि पद र शक्तिमा बसेर उम्मेदवार दिंदा निर्वाचन प्रभावित हुनसक्ने भएकाले निर्वाचन आयोगले राजीनामा पनि मात्रै उम्मेदवार हुन पाउने व्यवस्थाको प्रस्ताव गरेको हो । स्थानीय तह निर्वाचन ऐनमा भएको […]

माओवादीका कारण रोकियो टेबल हुन एमसीसी
समाचार
माओवादीका कारण रोकियो टेबल हुन एमसीसी
  • ४ years अगाडि

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल हुने भनिए पनि टेबुल हुन सकेन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको कारण एमसीसी टेबल हुनबाट रोकिएको हो । माओवादीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नगरी एमसीसी टेबल गरे सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हट्नुभएको हो । सत्ता […]

स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता
राजनीति
स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता
  • ४ years अगाडि

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो। निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि दल दर्ता आह्वान गरेको छ । वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा […]

यस्तो छ आजको मौसम
सुचना प्रबिधी
यस्तो छ आजको मौसम
  • ४ years अगाडि

हाल देशमा पश्चिम न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । दिउँसो प्रदेश १ को पहाडी भूभागको एक(दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा सम्भावना छ । सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बाँकी भूभागमा मौसम सामान्य रहनेछ । शुक्रबार देशभर आंशिक बदलीदेखि […]

ब्राजिलमा बाढी पहिरोले ७१ जनाको मृत्यु
समाचार
ब्राजिलमा बाढी पहिरोले ७१ जनाको मृत्यु
  • ४ years अगाडि

रियो दि जेनेरियो– ब्राजिलमा बाढी र पहिरोमा परेर ७१ जनाको मृत्यु भएको छ। ब्रजिलको पेट्रापोलिस सहरमा गएको बाढी र पहिरोमा अन्य केही हराइरहेका छन्। रियो दि जेनेरियोको उत्तरमा पहाडमा रहेको सहर अविरल वर्षाले प्रभावित भएको छ। बाढीले पहाडी क्षेत्रका घरहरू पुरिएका छन् भने पानीले सहरका सडकहरू जलमग्न बनेका छन्। सो सहरका मेयरले आपतकाल घोषणा गरेका […]

अमेरिकी डलरको मूल्य १२० नाघ्यो : यस्तो छ आजको विनिमयदर
अर्थ
अमेरिकी डलरको मूल्य १२० नाघ्यो : यस्तो छ आजको विनिमयदर
  • ४ years अगाडि

काठमाडौँ  — नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२० रुपैयाँ ४२ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ४९ पैसा […]

आज २०७८ साल फागुन ५ गते बिहीबारको राशिफल
समाचार
आज २०७८ साल फागुन ५ गते बिहीबारको राशिफल
  • ४ years अगाडि

काठमाडौँ — आज २०७८ फागुन ५ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ रुयस्तो छ आजको फलादेश : फागुन ५ गते बिहीबार मेष : आजको दिन राम्रो छ। धार्मिक, सामाजिक, आर्थिक, पारिवारिक क्षेत्रभन्दा शैक्षिक क्षेत्रमा राम्रो छ। […]

बुढिगंगा नगरपालिकामा बिबादै बिबाद, ३ दिनदेखी तालाबन्दी,अझै खाेलीने पत्ताे छैन
बुढीगंगा
बुढिगंगा नगरपालिकामा बिबादै बिबाद, ३ दिनदेखी तालाबन्दी,अझै खाेलीने पत्ताे छैन
  • ४ years अगाडि

बाजुरा– बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा सामान्य प्रशासन मन्त्रालयले पठाएकी प्रमुख प्रशासकिय अधिकृत कल्पना ठगुन्नालाई बिबादको घेरामा ल्याइएको छ । ठगुन्नाको नाममा प्रमुख प्रशासकिय अधिकृतको सिफारीस नगरपालिकामा आउने बित्तीकै बिबादित बनेकी छन । नगरपालिकाको कार्यपालिकाको बहुमतको निणर्यका आधारमा मन्त्रालयले सिफारीस गर्नुपर्ने भए पनि बुढिगंगा नगरपालिकामा ८ जना कार्यपालिकाको हस्ताक्षेरीत निणर्य गरेको भन्दै बिबादीत बनेकी छन । […]

बाल बालिकामा सकारात्मक अनुसासन कायम गर्न कृष्णनगरमा निर्देशिका निर्माण
समाज
बाल बालिकामा सकारात्मक अनुसासन कायम गर्न कृष्णनगरमा निर्देशिका निर्माण
  • ४ years अगाडि

 कपिलवस्तु — कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभाहालमा विद्यालय तथा घर परिवार भित्र बाल बालिकाहरूमा अनुसासन कायम गर्न सकारात्मक उपाय अवलंबन गर्ने सम्बंधि निर्देशिका तथा सामग्री निर्माण गर्न शिक्षक अभिभावक तथा जन प्रतिनिधिहरू बिच छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चन्द राम चौधरी, प्रमुख अतिथिमा युनिसेफ नेपालका प्रकाश कैनि, अतिथिमा […]

काठमाडौंमा एमसीसीविरुद्ध प्रदर्शन गर्ने १३७ जना पक्राउ
समाचार
काठमाडौंमा एमसीसीविरुद्ध प्रदर्शन गर्ने १३७ जना पक्राउ
  • ४ years अगाडि

काठमाडौं — अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएका १३७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले  बताए । पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डसहित विभिन्न प्रहरी कार्यालयमा राखिएको छ । सरकारले संघीय संसद भवन नयाँ बानेश्वर […]

थप ६३९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु
समाचार
थप ६३९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु
  • ४ years अगाडि

काठमाडौं — पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ३ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७५६ नमुना परीक्षण गरिएको थियो । ६ हजार ७८२ जनानाको पीसीआर परीक्षण गर्दा ५४८ र दुई हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा […]

नेपालमै क्यान्सर रोग विरुद्धको औषधि उत्पादन
देश
नेपालमै क्यान्सर रोग विरुद्धको औषधि उत्पादन
  • ४ years अगाडि

नेपालमा पहिलोपटक क्यान्सर रोग विरुद्धको औषधि (एन्टिक्यान्सर ड्रग) उत्पादन गर्न थालिएको छ । टिजिग फर्मा प्रालि क्यान्सर रोग विरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ । टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले स्वदेशभित्रै बिक्री वितरण गर्न विभागबाट तीनवटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त गरेको बताए । उनले विदेशमा निर्यात गर्न पनि थप एउटा मोलिक्युलको स्वीकृति […]

एमसिसि बारे मेरो धारणा तपाईको निर्णय
विचार/ब्लग
एमसिसि बारे मेरो धारणा तपाईको निर्णय
  • ४ years अगाडि

एम.सी.सी बारेमा स्पष्ट धारणा जनतालाइ सत्य तथ्य नभनेर चर्को भाषण गर्ने ठुला नेताहरु बोल्न पर्ने बेलामा दुला पसे पछी नेपाली जन -मानस मा झन अन्योल र आक्रोश देखिएको छ ! आफुले केही नबुझेको भए ,” मलाई थाहा छैन ” पनि भनेका छैनन , बुझेको भए जनता लाई बुझाउन मेहेनत पनि गरेका छैनन । एम.सी.सी बारे […]

नयाँ शैक्षिक सत्रको पठनपाठन जेठबाट थाल्ने सरकारको निर्णय
शिक्षा
नयाँ शैक्षिक सत्रको पठनपाठन जेठबाट थाल्ने सरकारको निर्णय
  • ४ years अगाडि

काठमाडौं — सरकारले २०७९ सालको शैक्षिक सत्रको पठनपाठन जेठ १ बाट सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पठनपाठन जेठ १ बाट सुरु गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले जेठ १ बाट पठनपाठन अघि बढाउने निर्णय भएको बताए । उनले भने, ‘चैतमा पठनपाठन पूरा गर्ने, वैशाखभित्र परीक्षा, […]

  • « Previous
  • १
  • …
  • 292
  • 293
  • 294
  • 295
  • 296
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga