• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्लबार, पुस १, २०८२
बडिमालिका खबर
मङ्लबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

माल्टामा एक नेपाली युवाको सवारी दुर्घटनामा मृत्यु
समाचार
माल्टामा एक नेपाली युवाको सवारी दुर्घटनामा मृत्यु
  • ४ years अगाडि

दोहा — माल्टामा एक नेपाली युवाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। मर्सामा स्क्र्याप धातु बोकेको ट्रक बिजुलीको पोलमा ठोक्किँदा पल्टिँदा नेपालगञ्जका २८ वर्षीय अजय श्रेष्ठको मृत्यु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) माल्टाले जनाएको छ । माल्टाको एल्डो मोरो सडकमा बिहान ११ : ३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । माल्टा प्रहरी प्रारम्भिक […]

बेमौसमी वर्षाको कारण धानबालीमा क्षति भएका बाजुराका किसानलाई ५० लाख निकासा
बडिमालिका
बेमौसमी वर्षाको कारण धानबालीमा क्षति भएका बाजुराका किसानलाई ५० लाख निकासा
  • ४ years अगाडि

बाजुरा — देशका विभिन्न भागमा गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म बेमौसमी वर्षाको कारण धानबालीमा क्षति पुग्दा बाजुरा लगायत विभिन्न जिल्लाका किसान प्रभावित भएका थिए। किसानलाई राहत उपलब्ध गराउने सम्बन्धमा गत कात्तिकमा सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउनेसम्बन्धी मापदण्ड, स्वीकृत गरे अनुसार बाजुराका किशानहरुका लागि ५० लाख बजेट आएको कृषि ज्ञान केन्द्र […]

स्थानीय तहको चुनावका लागि साढे दुई लाख जनशक्ति आवश्यक
राजनीति
स्थानीय तहको चुनावका लागि साढे दुई लाख जनशक्ति आवश्यक
  • ४ years अगाडि

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि जनशक्ति (व्यवस्थापन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ। निर्देशिका स्वीकृत भएपछि निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने कार्य सहज रूपले अगाडि बढ्ने आयोगले जनाएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय निर्वाचनमा आयोगको दरबन्दीबाहेक दुुई लाख ६५ हजारभन्दा बढी कर्मचारी आवश्यक पर्ने […]

चुनावको मुखैमा नेपाल प्रहरीमा ठूलो संख्यामा पद रिक्त हुँदै
समाचार
चुनावको मुखैमा नेपाल प्रहरीमा ठूलो संख्यामा पद रिक्त हुँदै
  • ४ years अगाडि

३० वैशाखमा घोषित स्थानीय तहको निर्वाचनअघि नै प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीको ब्याचका १७ जना प्रहरी अधिकारी ३० वर्षे सेवा अवधिका कारण घर जाँदै छन्। चुनाव हुनुभन्दा १२ दिनअघि अनिवार्य अवकाश पाउनेमा ३ एआईजी, १२ डीआईजी र एक एसएसपी छन्। उनीहरू सबै १९ वैशाख २०४९ मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए। त्यस दिन महानगरीय प्रहरी […]

सुदूरपश्चिमका ५ जिल्ला सहित ३० जिल्लाका किसानलाई एक अर्ब निकासा
बाजुरा बिशेष
सुदूरपश्चिमका ५ जिल्ला सहित ३० जिल्लाका किसानलाई एक अर्ब निकासा
  • ४ years अगाडि

काठमाडौ — सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन एक अर्ब निकासा गरेको छ। हाललाई जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भई आएका जिल्लालाई मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव समेतको […]

करेन्ट लागेर दाजुभाइको मृत्यु
समाचार
करेन्ट लागेर दाजुभाइको मृत्यु
  • ४ years अगाडि

रामपुर — पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ। माछा मार्ने क्रममा तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको हो। बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीय तिनाउ–१ […]

देउवा र ओलीको दुई घण्टा छलफल : एमसीसीमा सहयोग गर्न आग्रह
राजनीति
देउवा र ओलीको दुई घण्टा छलफल : एमसीसीमा सहयोग गर्न आग्रह
  • ४ years अगाडि

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा सहयोग गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणासहित बिहीबार राति साढे ८ बजे ओली निवास बालकोट पुगेका थिए। ओलीसँग दुई घण्टासम्म चलेको भेटमा संघीय संसदमा प्रमुख प्रतिपक्षी दल एमालेले गरेको अवरोध हटाउन र […]

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर
अर्थ
यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ  — नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२० रुपैयाँ ४८ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १२६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ १० पैसा […]

आज २०७८ साल फागुन ६ गते शुक्रबारको राशिफल
समाचार
आज २०७८ साल फागुन ६ गते शुक्रबारको राशिफल
  • ४ years अगाडि

काठमाडौँ — आज २०७८ फागुन ६ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ रुयस्तो छ आजको फलादेश : ६ गते.शुक्रबार मेष : दिन राम्रो छ। दैनिकी यथावत रहने छ। शिक्षामा गरेको लगानीबाट सकारात्मक परिणाम मिल्नेछ। पठनपाठनमा जोश […]

नुहाउने क्रममा बाहुली खोलामा डुबेर एक जनाको मृत्यु
सुदुरपश्चिम प्रदेश
नुहाउने क्रममा बाहुली खोलामा डुबेर एक जनाको मृत्यु
  • ४ years अगाडि

अर्थ जङ्ग शाही/ बझाङ — बझाङ जिल्लाको सदरमुकाम चैन्पुर नजिकै रहेको बाहुलीखोलामा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। सदरमुकाम चैनपुरमा एसइईको तयारी गरिरहेका साइपाल गाउँपालिका धलौन घर भएका अन्दाजी १७ वर्षिया किशोर कल्क बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। नुहाउन गएका बोहरालाई बिहीबार दिउँसो करिब १२ :३० बजेतिर बाहुली खोलामा डुबेको […]

अध्यक्ष ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियारमा उजुरी
राजनीति
अध्यक्ष ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियारमा उजुरी
  • ४ years अगाडि

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू बागमती प्रदेश कमिटीले बिहीबार अख्तियार केन्द्रीय कार्यालय टंगालमा उजुरी दर्ता गराएको हो । उजुरीमा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिवद्वय योगेश भट्टराई र पदमा अर्याल र नेता भानुभक्त ढकालविरुद्ध भ्रष्टाचार […]

पहिलोपटक एचआईभी संक्रमित महिला निको भइन्
स्वास्थ्य तथा जीवनशैली
पहिलोपटक एचआईभी संक्रमित महिला निको भइन्
  • ४ years अगाडि

एजेन्सी —  ह्युमन इम्युनोडेफिसियन्सी भाइरस (एचआईभी) बाट लाग्ने रोगलाई निको नहुने मानिन्छ तर क्रमशः अवस्था परिवर्तन हुँदै गइरहेको छ। हालै अमेरिकी वैज्ञानिकहरूले एचआईभी संक्रमित एक महिलालाई निको पारेका छन्। यो एचआईभी ठीक भएको विश्वको तेस्रो घटना हो। यसअघि दुई पुरुषलाई यो घातक रोगको चंगुलबाट बाहिर ल्याइएको थियो। कसरी गरियो उपचार ? वैज्ञानिकहरूले नयाँ स्टेम सेल […]

खोलामा नुहाउने क्रममा  डुबेर एक किशोरको मृत्यु
समाचार
खोलामा नुहाउने क्रममा डुबेर एक किशोरको मृत्यु
  • ४ years अगाडि

धनगढी — बझाङको बाहुलीखोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। बझाङको सदरमुकाम चैनपुरमा एसइईको तयारी गरिरहेका साइपाल गाउँपालिका धलौन घर भएका अन्दाजी १७ वर्षीय कल्क बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। बिहिबार दिउँसो बाहुली खोलामा नुहाउन गएका बोहरालाई डुबेको स्थानीयले देखिपछि उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल सिमखेत पुर्याइएको र […]

गजल!
कला /साहित्य
गजल!
  • ४ years अगाडि

जोगाउँन देशलाई अंघि बढौं नेपाली सबै, हामी आफ्नो देशको झण्डा उचाली सबै। तरल भयो झनझन स्वभिमान यो देशको, उठ जाग मदेशी पहाडी संगै हिमाली सबै। भित्र पस्नथाल्यो देशको एम सीसी बोकी, आउ नागरिक मनभित्र मयाँ संगाली सबै। उठ सूदुर पश्चिम उठ प्युठान दंगाली पनि, उंठौँ जुट सारादेश मेचि र महांकाली सबै। भए कति असमान सन्धि […]

मृतक छोराको शुक्रकिट माग गर्दै अदालतमा निवेदन !
समाचार
मृतक छोराको शुक्रकिट माग गर्दै अदालतमा निवेदन !
  • ४ years अगाडि

काठमाडौं — भारतको दिल्ली उच्च अदालतमा एक दम्पत्तिले अनौठो खालको निवेदन दर्ता गराएका छन् । उक्त निवेदनमा सो दम्पत्तिले आफ्नो मृतक छोराको शुक्रकिट आफुहरुलाई दिन माग गरेका छन् । निवेदनमा उनीहरुले मृतक छोराको शुक्रकिट बाबुआमालाई प्रदान गर्नका लागि गंगाराम अस्पतालको नाममा आदेश दिन माग गरेका छन् । तर गंगाराम अस्पतालले अदालतमा पेश गरेको प्रत्युत्तर निवेदनमा […]

५० पटक अन्तर्वार्तामा फेल, तर गुगलले दियो डेढ करोडको जागिर !
समाचार
५० पटक अन्तर्वार्तामा फेल, तर गुगलले दियो डेढ करोडको जागिर !
  • ४ years अगाडि

काठमाडौं — भनिन्छ नि कोसिस गर्नेको कहिल्यै पनि हार हुँदैन । यदि तपाई सफलताको सिंढी चढ्न चाहनुहुन्छ भने कडा मेहेनत गर्न नछाड्नुहोस् । तपाईको चाहना एक न एक दिन पूरा हुनेछ । कडा मेहेनत र लगावकै कारण भारतमा एकजना युवतीले ठूलो उपलब्धि हासिल गरेकी छिन् । कुनै बेला जागिरका लागि धाउँदा-धाउँदा असफल भएकी र अन्तर्वार्तामै […]

बालाजुमा बसको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु
समाचार
बालाजुमा बसको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु
  • ४ years अगाडि

काठमाडौं — बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । बालाजुको गंगा हल अगाडिको सडकमा आज बिहान ६ बजे बसको ठक्करबाट एक पुरुष र एक महिलाको मृत्यु भएको हो । मृतकमध्ये रसुवाका १८ वर्षीय विकास तामाङको परिचय खुलेको छ । अर्की अन्दाजी ५०/५५ वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । […]

धरानको जंगलमा झोलाभित्र मानिसको शरीर पनि भेटियो
समाचार
धरानको जंगलमा झोलाभित्र मानिसको शरीर पनि भेटियो
  • ४ years अगाडि

विराटनगर — सुनसरीको धरान उपमहानगरपालिका-४ मा पुरुषको टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा शरीर पनि भेटिएको छ। बुधबार जेब्रा झोलामा पुरुषको टाउको र खुट्टा भेटिएको स्थान नजिकै बिहीबार बिहान अर्को झोलामा शरीर भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले शंकास्पद झोला भेटिएपछि अनुसन्धान भइरहेको बताए । झोलामा […]

एमसीसी पास-फेल जे पनि हुनसक्छ : प्रधानमन्त्री देउवा
राजनीति
एमसीसी पास-फेल जे पनि हुनसक्छ : प्रधानमन्त्री देउवा
  • ४ years अगाडि

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताएका छन् । यद्यपि आफू एमसीसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरेको उनले बताए । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तकको आज काठमाडौंमा लोकार्पण गर्दै प्रधानमन्त्री देउवाले भने, ‘एमसीसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौं । त्यसमा […]

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
देश
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ४ years अगाडि

काठमाडौं — नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धन ४.९५ ले बढाइएको निगमले जनाएको छ। नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब दुइ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमको भनाइ छ।

बुढिगंगा नगरपालिकामा लगाएको ताला ४ दिनपछि खुल्यो
बुढीगंगा
बुढिगंगा नगरपालिकामा लगाएको ताला ४ दिनपछि खुल्यो
  • ४ years अगाडि

बाजुरा — बुढिगंगा नगरपालिकामा लगाएको ताला ४ दिन पछि खुलेको छ । नगर कार्यपालिकाका पदाधिकारी र स्थानीय बिचको बिभिन्न सहमती पछि ताला खोलेको हो । चार दिन अगाडीदेखी स्थानीयहरुले नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत चाहियो भन्दै तालाबन्दी गरेका थिए । नगरपालिकाको आर्थिक अधिकार सहित प्रमुख प्रशासकिय अधिकृत नहुदा स्थानीयलाई समस्या भएको भन्दै तालाबन्दी गरीएको थियो । […]

  • « Previous
  • १
  • …
  • 291
  • 292
  • 293
  • 294
  • 295
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga