• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्लबार, पुस १, २०८२
बडिमालिका खबर
मङ्लबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अर्थ
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ — नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ १६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७६ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ११ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ २४ पैसा र बिक्रीदर १६३ […]

५ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, को कहाँ ?
समाचार
५ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, को कहाँ ?
  • ४ years अगाडि

गृहमन्त्रालयले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । हुम्लामा सीता परियारलाई जिम्मेवारी दिइएको छ । उनी दलित समुदायबाट पहिलो महिला सीडीओ हुन् । नुवाकोटमा सह–सचिव नारायणप्रसाद रिसाललाई पठाइएको छ । रिसाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भर्खरै गृह मन्त्रालयमा गएका थिए । जाजरकोटमा रामबहादुर शाहीलाई सरुवा गरिएको छ । रुकुम पूर्वमा कृष्णबहादुर खड्कालाई पठाइएको […]

आज २०७८ साल फागुन ७ गते शनिबारको राशिफल
धार्मिक
आज २०७८ साल फागुन ७ गते शनिबारको राशिफल
  • ४ years अगाडि

आज २०७८ फागुन ७ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ रुयस्तो छ आजको फलादेश: फागुन ७ गते.शनिबार मेष : दिन सामान्य राम्रो छ। जन्मराशीबाट छैठौं स्थानमा चन्द्रमाले भ्रमण गर्दैगर्दा तपाईंले बोलेका कुराको गलत अर्थ लाग्न सक्नेछ, […]

लाक्पा तामाङले कमल थापालाई पार्टी बेचेको आरोप
देश
लाक्पा तामाङले कमल थापालाई पार्टी बेचेको आरोप
  • ४ years अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका पदाधिकारीहरुले लाक्पा तामाङले कमल थापालाई पार्टी बेचेको गम्भीर आरोप लगाएका छन् । यही विषयमा प्रदिप विक्रम राणाले राप्रपा नेपाल कमल थापाको नभएको भन्दै उच्च अदालत पाटनमा अन्तरिम आदेश माग गर्दै निवेदन दिएको उनीहरुले जानकारी गराएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपाल पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय अध्यक्षसमेत रहेका राणाले […]

आजदेखि तीनदिन प्रजातन्त्र दिवस
धर्म-संस्कार
आजदेखि तीनदिन प्रजातन्त्र दिवस
  • ४ years अगाडि

भक्तपुर — भक्तपुरमा आजदेखि तीनदिनसम्म विभिन्न कार्यक्रममा गरेर राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने भएको छ। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा फागुन ६, ७ र ८ गते सिर्जनात्मक एवं रचनात्मक विविध कार्यक्रम गरी मनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए। सोही अवसरमा आइतबार भक्तपुरमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । बिहीबार बसेको प्रजातन्त्र दिवस […]

श्रमिक अस्पताल स्थापना गर्ने सरकारको निर्णय
समाचार
श्रमिक अस्पताल स्थापना गर्ने सरकारको निर्णय
  • ४ years अगाडि

काठमाडौँ — सरकारले श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। मन्त्रिपरिषद्को यही फागुन ५ गते बसेको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी […]

यी युवतीले दिन्छिन् गर्लफ्रेण्ड बनाउने तालिम, शुल्क १ घण्टाको ५० हजार !
समाचार
यी युवतीले दिन्छिन् गर्लफ्रेण्ड बनाउने तालिम, शुल्क १ घण्टाको ५० हजार !
  • ४ years अगाडि

काठमाडौं — भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस भर्खरै सकिएको छ । प्रणय दिवसमा दम्पत्ति तथा प्रेमजोडीहरुले एक अर्कालाई मन फुकाएर उपहार दिए र प्रेम प्रकट गरे । यद्यपि धेरै मानिस यस्ता पनि रहे जसको जोडी छैन र उपहार दिनका लागि कोही प्रेमी प्रेमिका छैनन् । यो पटकको भ्यालेन्टाइन डे खल्लो भएता पनि अर्को भ्यालेन्टाइन डे […]

बियरको बोतल किन खैरो वा हरियो मात्र हुन्छ ?
समाचार
बियरको बोतल किन खैरो वा हरियो मात्र हुन्छ ?
  • ४ years अगाडि

काठमाडौं —  बियर संसारको सबैभन्दा मनपर्ने पेय पदार्थमध्ये एक हो । संसारको सबैभन्दा पुरानो पेय पदार्थमा पानी र चियापछि बियर तेश्रो स्थानमा आउँछ । एक तथ्यांक अनुसार विश्वमा हरेक वर्ष झण्डै ४४ खर्ब बियरका क्यान खपत हुन्छन् । बियर पिउने मानिस त धेरै हुन्छन् तर आफूले रित्याउने बियरको बोतल कि त खैरो रङको हुन्छ कि […]

के राजाले देशको बिकाश गरेका थिए त?
विचार/ब्लग
के राजाले देशको बिकाश गरेका थिए त?
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — हाम्रो देशमा एक सए चार बर्ष राणाहरूले साशन गरे अनि करिब ३२बर्ष तिन पुस्ताका राजाले पनि साशन गरेका हुन।उनिहरूको साशन कस्तो प्रकारको थियो त्यसबारे सबैलाई जानकारीछ बारमबार दोराउँन नपर्ला।तिन दशक भन्दा बढी साशन गरेका तिन पुस्ताका चारवटा राजहरूले देशमा राज गरेकाथिए यि चारवटा राजा प्रथम त्रिभुवन,दोस्रा महेन्द्र र तेस्रो पुस्ताका राजा बिरेन्द्र […]

सामुदायीक स्वास्थ्य केन्द्र जगन्नाथमा निशुल्क टेलिमेडीसिन सेवा संचालनमा
जगन्नाथ
सामुदायीक स्वास्थ्य केन्द्र जगन्नाथमा निशुल्क टेलिमेडीसिन सेवा संचालनमा
  • ४ years अगाडि

बाजुरा — बाजुरा जिल्लाको दुर्गममा रहेको जगन्नाथ गाउँपालिकाको वडा न ६ मा रहेको सामुदायीक स्वास्थ्य केन्द्रले निशुल्क टेलिमेडिसिन सेवा संचालनमा ल्याएको छ । काठमाण्डौका डाक्टरहरु संग भिडियो कल मार्फत सो सेवा दिईने भएको हो । जगन्नाथ गाउँपालिकाको सो स्वास्थ्य चौकीका प्रमुख अमर बुढा र गाउँपालिकाको समन्वयमा सो सेवा सुचारु गरिएको स्वास्थ्य चौकीका प्रमुख अमर बुढाले […]

धनगढीमा उपचाररत एक कोभिड संक्रमितको मृत्यु
समाचार
धनगढीमा उपचाररत एक कोभिड संक्रमितको मृत्यु
  • ४ years अगाडि

धनगढी — धनगढीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। कञ्चनपुर पुर्नवास ७ का ८८ वर्षीय पुरुषको धनगढीमा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी दम सम्बन्धी बिरामी भई उपचारको लागि माघ २७ सेती अस्पताल धनगढीमा आएका थिए। सोही दिन कोरोना परीक्षण गर्दा पोजेटिभ भई उपचारकै क्रममा थिए। उपचाररत रहेका उनको आज बिहान […]

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित
राजनीति
प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित
  • ४ years अगाडि

काठमाडौं  — प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले फागुन ८ गते आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच आदिवासी जनजाति आयोगको प्रतिवेदन २०७७/०७८ पेश भएको छ । सरकारका तर्फ कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेश गरेका हुन् । बैठकमा एमसीसी […]

बाजुराकाे काेल्टी क्षेत्रमा २ सय ३ वटा सवारी सधान कार्वाहीमा
बुढिनन्दा
बाजुराकाे काेल्टी क्षेत्रमा २ सय ३ वटा सवारी सधान कार्वाहीमा
  • ४ years अगाडि

बाजुरा जिल्लाको निर्वाचन क्षेत्र नं. क का विभिन्न स्थानमा चल्ने सवारी साधानमा पछिल्लो समय कडाई गरिन थालिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले तोकेको भाडादर भनदा बढि भाडा लिने यात्रुहरुको गुनासो बढेपछि ट्राफिकले सवारी सधानमा कडाई गर्दै आएको छ । आर्थिक वर्ष २०७८।०७९ को हाल सम्म कोल्टी पीलुचौर कवाडीमा गरेर २ सय ३ वटा सवारी […]

नेकपा एमाले बाजुराको दोस्रो पूर्ण बैठक कोल्टीमा सम्पन्न
राजनीति
नेकपा एमाले बाजुराको दोस्रो पूर्ण बैठक कोल्टीमा सम्पन्न
  • ४ years अगाडि

बाजुरा — नेकपा एमाले बाजुराको दोस्रो पूर्ण बैठक कोल्टीमा सम्पन्न भएको छ । सातौ जिल्ला अधिवेशन पछिको दोस्रो बैठक कोल्टीमा वसेको सचिव भरत थापाले बताउनु भयो । पार्टी संगठन निर्माण र प्रदेश निर्वाचन कमिटी प्रदेश क का जनता सँगको साक्षात्कारका लागि बैठक कोल्टीमा आयोजना गरिएको एमाले बाजुराका सिचव भरत थापाले बताएका बताएको छन । पार्टी […]

आजको संसद बैठकमा पनि एमसीसी पेश नहुने
समाचार
आजको संसद बैठकमा पनि एमसीसी पेश नहुने
  • ४ years अगाडि

काठमाडौं — अमेरिकी सहयोग परियोजना एमसीसी आजको संसद बैठकमा पनि पेश नहुने भएको छ । बिहान बसेको सत्ता गठबन्धनको बैठकमा आजको संसद बैठकमा एमसीसी पेश नगर्ने सहमति भएको हो । संसद बैठक दिउँसो १ बजे बस्दै छ । उक्त बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । कार्यव्यवस्थाको बैठकमा प्रमुख प्रतिपक्षी […]

भारतमा ३८ जनालाई फाँसी, ११ जनालाई आजीवन कारावास
अन्तर्राष्ट्रिय
भारतमा ३८ जनालाई फाँसी, ११ जनालाई आजीवन कारावास
  • ४ years अगाडि

भारतको विशेष अदालतले १४ वर्ष अघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ । सन् २००८ मा अहमदावाद बम विष्फोटमा ७७ जना आरोपी थिए । तीमध्ये ४९ जना दोषी ठहर भएका हुन् । २८ जनाले भने सफाइ पाएका छन् । […]

एमसीसी सकस : सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो
राजनीति
एमसीसी सकस : सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो
  • ४ years अगाडि

काठमाडौं — अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ। आन्तरिक गृह कार्य गरेर बैठक पुन : ८ गते बस्नेगरी सकिएको बालुवाटार स्रोतले जनाएको छ। शुक्रबार बिहान सवा दशबाट सुरु भएको बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चारमन्त्री ज्ञानेद्र कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत […]

बम पड्काउन खोज्ने नौ जना पक्राउ
समाचार
बम पड्काउन खोज्ने नौ जना पक्राउ
  • ४ years अगाडि

झापा — भूमिगत संगठनका नाममा सार्वजनिकस्थलमा प्रेसर कुकर बम राखेको अभियोगमा झापा प्रहरीले एकजना महिलासहित नौ जनालाई पक्राउ गरेको छ। झापाको प्रमुख व्यापारिक सहर बिर्तामोड र दमक लगायतका स्थानमा बम पड्काउन खोजेको अभियोगमा उनीहरु समातिएका हुन्। पक्राउ पर्नेमा झापा गौरादहका सुमन कार्की र प्रदीप थापा, कनकाई नगरपालिकाका भीष्म थापा र यमदत्त सिटौला, दमककी देवी बास्कोटा, […]

सत्ता गठबन्धनको बैठक सुरु
देश
सत्ता गठबन्धनको बैठक सुरु
  • ४ years अगाडि

काठमाडौं — एमसीसीमा साझा धारणा बनाउने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसैले प्रतिनिधि सभा बैठक अघि एमसीसीमा साझा धारणा बनाउने प्रयासमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले छलफल थालेका हुन् । सत्ता गठबन्धनको बैठक […]

पानीको फाेहरा भित्र आन्दोलन !!
विचार/ब्लग
पानीको फाेहरा भित्र आन्दोलन !!
  • ४ years अगाडि

जनक बि सि एमसिसि खारेज दिशाकाे आन्दोलन चर्को छ । काठमाडौ बानेश्वर दमन हेर्दा एमसिसि पारित गराउने षड्यन्त्र बढेको छ । देशलाई एमसिसि चाँहिदै चाँहिएकाे हाेईन । देशभक्त आन्दोलन दमन गरि रहदा एमसिसि खारेज “गर” दलालि सरकार सचेत भएन। देश नै खाई दिने याे एमसिसि चाँहिदै चाँहिदैन । बानेश्वरकाे आन्दोलनकाे दमनमा प्रहरिले महिलालाई कपालबाट लछारपछार […]

सीता बनिन् दलित समुदायबाट पहिलो महिला सीडीओ
समाज
सीता बनिन् दलित समुदायबाट पहिलो महिला सीडीओ
  • ४ years अगाडि

दलित समुदायबाट सीता परियार नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेकी छन् । गृह मन्त्रालयले उनलाई हुम्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको हो । उनी यसअघि भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारी थिइन् । यसअघि दलित समुदायबाट डा. मानबहादुर विश्वकर्मा सचिव बनेका छन् ।  परियार दलित समुदायबाट सीडीओ बन्ने पहिलो महिला हुन् ।    

  • « Previous
  • १
  • …
  • 290
  • 291
  • 292
  • 293
  • 294
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga