बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • सीता बनिन् दलित समुदायबाट पहिलो महिला सीडीओ

सीता बनिन् दलित समुदायबाट पहिलो महिला सीडीओ

  • शुक्रबार, फाल्गुन ६, २०७८
सीता बनिन् दलित समुदायबाट पहिलो महिला सीडीओ

दलित समुदायबाट सीता परियार नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेकी छन् । गृह मन्त्रालयले उनलाई हुम्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको हो ।

उनी यसअघि भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारी थिइन् । यसअघि दलित समुदायबाट डा. मानबहादुर विश्वकर्मा सचिव बनेका छन् ।

 परियार दलित समुदायबाट सीडीओ बन्ने पहिलो महिला हुन् ।

May be an image of 9 people, people standing, people sitting and outdoors

 

 

चर्चामा

सम्बन्धित समाचार