बल्ल बल्ल हिंजो गणतन्त्र पलायो देशभित्र
बल्ल बल्ल हिंजो गणतन्त्र पलायो देशभित्र, जन सगारले राजतन्त्रलाई ढलायो देशभित्र। अंझै फुलेकोछैन फलेकैछैन गणतन्त्र देशमा, बिदेशी इसारामा सम्बिधान जलायो देशभित्र। एउटै बर्गहरूका बाटा बेग्ला बेग्लै भएर होला, आमूल परिवर्तन गर्ने हिम्मत गलायो देशभित्र। जनताले बिषालु झार पात गोडेका हुँन पक्कै, तर अमृतको बेलमा ञैजरू फलायो देशभित्र। गणतन्त्र र राष्ट्रियतको लागि लडिरहेका हामी, दुश्मनले फेरीनी […]