नेपाल प्रहरीका १८ एसपीको सरुवा
नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार फागुन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरूको सरुवा गर्ने निर्णय गरेको हो । सरुवामा पर्ने एसपीहरूमा कमल थापा, कृष्ण बहादुर पल्ली मगर, केदार खनाल, गङ्गा पन्त, गोपाल भट्टराई, गोविन्द थपलिया, डा मनोजकुमार केसी, तुल बहादुर […]