• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्लबार, पुस १, २०८२
बडिमालिका खबर
मङ्लबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

नेपाल-भारत जमुनाह नाका आजदेखि ६० घण्टा पूर्णरुपमा बन्द
देश
नेपाल-भारत जमुनाह नाका आजदेखि ६० घण्टा पूर्णरुपमा बन्द
  • ४ years अगाडि

राँझा — नेपालगञ्जस्थित नेपाल-भारत सीमा जमुनाहनाका आज (शुक्रबार) साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगञ्जस्थित जमुनाहानाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार आज बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमबार बिहान […]

एमाले अध्यक्ष ओली आज पोखरा आउँदै
राजनीति
एमाले अध्यक्ष ओली आज पोखरा आउँदै
  • ४ years अगाडि

पोखरा — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउने भएका छन् । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज ११ बजे पोखरा आइपुग्ने एमाले गण्डकीका उपसचिव रश्मि आचार्यले जानकारी दिए । ‘उहाँ ११ बजे पोखरा आएर साढे २ बजे फर्किने कार्यक्रम छ । एमसीसीले विकास गरेको पछिल्लो घटनाक्रमले पनि उहाँ […]

देशको हितमा गर्ने आन्दोलन!
विचार/ब्लग
देशको हितमा गर्ने आन्दोलन!
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — अहिले एम सीसीको बिरोधमा देशभरीका जनताहरू सडकमा आन्दोलितछन।निस्वार्थ मात्र राष्ट्रियताको रक्षाका लागि चिन्तित जनता,राजनीतिक पार्टी,सामाजिक ब्याक्ति बुद्धीजिवी लगायतका सच्चा देशभक्त नागरिकहरू सडकमाछन। अहिले साम्राज्यबादी एमसीसी नामक हतियारले देशका राजनीतिक शक्तिहरूलाई दुई कित्तामा बिभाजित गर्न सफल भयकोछ।एउटा देशलाई रक्षागरौं यो एम सीसी अमेरिकाको अनुदान होईन र ससर्त लिजमा आएको शडयन्त्रहो यसले हाम्रो असलंग […]

मापसे गरी श्रीमतीलाई छुरा प्रहार गर्ने पक्राउ
समाचार
मापसे गरी श्रीमतीलाई छुरा प्रहार गर्ने पक्राउ
  • ४ years अगाडि

काठमाडौं — एक महिलालाई श्रीमानले छुरा प्रहार गरी घाइते बनाएका छन् । बाँके चिसापानी घर भई काठमाडौं महानगरपालिका-९ सिनामंगलमा डेरा सञ्चालन गरेकी २८ वर्षीय प्रमिला पराजुलीलाई उनका श्रीमान् अम्मर रोकायाले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । रोकायले मादक पदार्थ सेवन गरी श्रीमतीलाई बिहीबार साँझ घाटीमा छुरा प्रहार गरेको प्रहरी वृत्त गौशालाले जनाएको छ । […]

सहमतिमा मात्रै एमसीसी पास गर्नुपर्छ : माधव नेपाल
राजनीति
सहमतिमा मात्रै एमसीसी पास गर्नुपर्छ : माधव नेपाल
  • ४ years अगाडि

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताएका छन् । कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उनले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताए । उनले एमसिसीका कारण देशमा राजनीतिक सङ्कट पैदा भइरहेकाले सहमतिका आधारमा मात्रै पारित गर्नुपर्ने धारणा राखे । अध्यक्ष नेपालले आफ्नो पार्टीले एमसिसीका […]

स्थानीय तह निर्वाचनका लागि दर्ता गर्ने दलको संख्या २९ पुग्यो
राजनीति
स्थानीय तह निर्वाचनका लागि दर्ता गर्ने दलको संख्या २९ पुग्यो
  • ४ years अगाडि

आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि दल दर्ताका लागि सूचना प्रकाशन भए बमोजिम हालसम्म थप १९ वटा राजनीतिक दलहरुले निवेदन दिएका छन् । यसरी निर्वाचनमा भाग लिनका लागि दर्ता हुन निवेदन दिने दलहरुको संख्या २९ पुगेको निर्वाचन आयोगले जनाएको छ । थप निवेदन दिने दलहरुमा निम्न छन्ः (१) बहुजन एकता पार्टी […]

अत्तरिया महोत्सवको कलाकार लिष्टबाट किन हटाइयो दुर्गेशको नाम ?
कला /साहित्य
अत्तरिया महोत्सवको कलाकार लिष्टबाट किन हटाइयो दुर्गेशको नाम ?
  • ४ years अगाडि

धनगढी — कैलालीको अत्तरियामा हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवमा सहभागी हुने कलाकारको लिष्टबाट गायक तथा मोडल दुर्गेश थापाको नाम हटाइएको छ। दुर्गेश नायक तथा अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी बीचको विवादमा मुछिएपछी उनको नाम हटाइएको बताइएको छ। थापा विवादमा मुछिएपछी नाम हटाइएको र यसबारेमा उनलाई जानकारी पनि गराइसकिएको अत्तरिया उधोग वाणिज्य संघका महासचिव यज्ञराज […]

आजको मौसम पूर्वानुमानः यी स्थानमा वर्षा
सुचना प्रबिधी
आजको मौसम पूर्वानुमानः यी स्थानमा वर्षा
  • ४ years अगाडि

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव मौसममा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा जनाएअनुसार शुक्रबार बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। यस्तै दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ को उच्च पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली […]

देउवाले खोजे ओलीको साथ : फुटको संघारमा सत्ता गठबन्धन
राजनीति
देउवाले खोजे ओलीको साथ : फुटको संघारमा सत्ता गठबन्धन
  • ४ years अगाडि

अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्न सत्ता गठबन्धनबाटै असहयोग भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दल एमालेको साथ खोजेका छन् । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेसँगै एमसीसी पारित गर्न प्रधानमन्त्री देउवाले एमाले साथ खोजेका हुन्। संसद्मा पेस भएको एमसीसी सम्झौता पारित गराउनुपर्ने दबाबमा रहेका उनले एमालेको […]

विपन्न परिवारलाई घर बनाइदिने कर्णाली सरकारको निर्णय
समाचार
विपन्न परिवारलाई घर बनाइदिने कर्णाली सरकारको निर्णय
  • ४ years अगाडि

सुर्खेत — कर्णाली प्रदेश सरकारले प्रदेशका विपन्न नागरिकको घर बनाइदिने कार्यक्रम अगाडि बढाएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विपन्न नागरिकको घर निर्माणसम्बन्धी कार्यविधि स्वीकृत गरेको सरकारका प्रवक्ता एवंम् आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिए । उनका अनुसार सरकारले त्यसका लागि सरकारले पाँच करोड बजेटसमेत छुट्याएको छ । पाँच करोडमा करिब […]

अमेरिकी डलर १२१ पुग्योः शुक्रबारको विदेशी मुद्राको विनिमयदर
अर्थ
अमेरिकी डलर १२१ पुग्योः शुक्रबारको विदेशी मुद्राको विनिमयदर
  • ४ years अगाडि

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ७५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३५ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३५ रुपैयाँ १६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ७ पैसा […]

आज २०७८ साल फागुन १३ गते शुक्रबारको राशिफल
समाचार
आज २०७८ साल फागुन १३ गते शुक्रबारको राशिफल
  • ४ years अगाडि

काठमाडौँ — आज २०७८ साल फागुन १३ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: फागुन १३ गते शुक्रबार मेष : दिन राम्रो छ। आमदानी बढ्नेछ। नयाँ कामका बाटोटाहरु खुल्नेछन्। सबै कुरा राम्रो […]

कञ्चनपुरका हेमराज अवस्थीले भने, ‘म ज्युँदै छु’
समाज
कञ्चनपुरका हेमराज अवस्थीले भने, ‘म ज्युँदै छु’
  • ४ years अगाडि

अहिले सामाजिक सञ्जालमा मृत्यु भएको भनेर खबर फैलाइएका कञ्चनपुरका हेमराज (हेमन्त) अवस्थीले आफू ज्युँदै रहेको बताएका छन्। आफू कञ्चनपुरमा सकुशल रहेको बताउँदै उनले आफ्नो मृत्युको खबर झुटो भएको बताएका हुन्। उनले भने, ‘मेरो मृत्युको खबर गलत हो। म यतै कञ्चनपुरमा छु र म ठिक छु।’ बिहीबार काठमाडौंमा एमसीसीविरुद्धको प्रदर्शनमा उनको मृत्यु भएको भनेर सामाजिक सन्जालमा […]

ओमानलाई ९ विकेटले हराएर ग्लोबल क्वालिफायरमा नेपाल तेस्रो
क्रिकेट
ओमानलाई ९ विकेटले हराएर ग्लोबल क्वालिफायरमा नेपाल तेस्रो
  • ४ years अगाडि

काठमाडौं — नेपालले तेस्रो स्थानमा रहेर आईसीसी टी२० ग्लोबल क्वालिफायर सकाएको छ । अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालको सपना सेमिफाइनलमा युएईसँग हार बेहोरेपछि सकिएको थियो । सेमिफाइनलमा पराजित भएको दुई टोलीबीच बिहीबार भएको खेलमा घरेलु टोली ओमानलाई ९ विकेट हराएर नेपाल तेस्रो भएको हो । ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार […]

नेपाली जनता एमसिसी बिरुद्ध लड्दैँ:नेता भने भोट माग्न गाउँ भित्रिदैँ
समाचार
नेपाली जनता एमसिसी बिरुद्ध लड्दैँ:नेता भने भोट माग्न गाउँ भित्रिदैँ
  • ४ years अगाडि

अर्थ जङ्ग शाही/बझाङ — आउँदो बैशाख ३० गते हुने भनिएको स्थानिय चुनावको चहलपहल चाँरैतिर मौलाइसकेको छ। फेरि गरिब जनतालाई झुटो आश्वासन दिएर तपाईको एउटा अमूल्य मत खोस्नको लागी नेताहरु गाउँ पस्न लागि परिरहेका छन्। यति बेला नेपाली जनताहरु एमसिसी बिरुद्ध रोडमा लडिरहेका छन्,भने कोही अस्पतालको बेडमा छटपटि रहेका छन्। तर नेताहरुलाई भने फेरी चुनावी माहोल […]

जगन्नाथ गाउँपालिका वडा नं. २ का ७५ जनाले रोजगारी पाए
जगन्नाथ
जगन्नाथ गाउँपालिका वडा नं. २ का ७५ जनाले रोजगारी पाए
  • ४ years अगाडि

बाजुरा — जगन्नाथ गाउँपालिका वडा नं. २ का ७५ जनाले रोजगारी पाएका छन । प्रधानमन्त्रि रोजगार कार्यक्रम र अध्यक्ष रोजगार कार्यक्रम अन्तर्गत वडा नं. २ का मात्र ७५ जनाले काम पाएको वडा अध्यक्ष कर्ण बहादुर विष्टले बताउनु भयो । वडा नं. २ मा ११ भन्दा वढि योजनाहरुको काम संचालन भईरहेको छ । काम नपाएर भारत […]

कुइनो ठोक्किंदा करेन्ट लागेझैं किन हुन्छ ?
समाचार
कुइनो ठोक्किंदा करेन्ट लागेझैं किन हुन्छ ?
  • ४ years अगाडि

आफ्नो कुइनो कुनै वस्तुमा ठोक्किंदा करेन्ट जस्तै झट्काको महसुस तपाईंले पनि धेरैपटक गर्नुभएकै होला । तर आखिर यस्तो किन हुन्छ ? भन्ने बारेमा चाहिं सायदै सोच्नुभएको होला । कुइनो जोडसँग ठोक्किंदा कहिलेकाहीँ करेन्टको ठूलै झट्का लागेझैं अनुभव हुन्छ भने कहिलेकाही काउकुति जस्तो पनि लाग्दछ । वास्तवमा यस्तो करेन्ट कुइनोको हड्डीमा पैदा हुन्छ । विज्ञका अनुसार […]

ह्वाट्सएपमा मायाको चिह्न पठाउँदा यौन दुर्व्यवहार मानिने, जेल र जरिवाना हुने
समाचार
ह्वाट्सएपमा मायाको चिह्न पठाउँदा यौन दुर्व्यवहार मानिने, जेल र जरिवाना हुने
  • ४ years अगाडि

ह्वाट्सएपमा कसैलाई मायाको चिह्नको रुपमा रहेको ‘रेड हर्ट’ इमोजी पठाएमा जेल सजाय तथा जरिवानासमेत हुन्छ भन्ने कुरा पत्यार नलाग्न सक्दछ । तर मध्यपूर्वी मुलुक साउदी अरबले यस्तो कठोर नियम बनाएको छ । साउदी अरबमा ह्वाट्सएपमार्फत् ‘रेड हर्ट’ इमोजी आदानप्रदान गरेमा त्यस्ता ह्वाट्सएप प्रयोगकर्ताले १ लाख साउदी रियालसम्म जरिवाना तिर्नुपर्ने र २ वर्षसम्म जेलमा बस्नुपर्ने साउदी […]

प्रभु गिरीको बिभत्स हत्या गर्ने मुख्य अभियुक्त १६ बर्षपछि भारत बाट प्रक्राउ
समाज
प्रभु गिरीको बिभत्स हत्या गर्ने मुख्य अभियुक्त १६ बर्षपछि भारत बाट प्रक्राउ
  • ४ years अगाडि

बाजुरा–त्रिबेणी नगरपलिका ८ कालापानीका २४ बर्षिय नवराज भन्ने प्रभु गिरीको हत्या गर्ने मुख्य योजनाकार प्रक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय बाजुराले प्रभुको हत्या गर्ने मुख्य योजनाकार भरत गिरीलाई १६ बर्ष पछि भारत बाट प्रक्राउ गरेर ल्याएको जिल्ला प्रहरी कार्यलय बाजुरा प्रमुख चर्तुभुज ओझाले वताएका छन् । जिल्ला प्रहरी कार्यलय बाजुराले पत्रकार सम्मेलन मार्फत उनलाई […]

सरकारले नसुनेपछि!
विचार/ब्लग
सरकारले नसुनेपछि!
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — जनताले बिरोध गर्दा पनि सरकारले न सुने पछि जनताले के गर्ने? बिद्रोह गर्ने र आन्दोलनमा जानी वा असाय भएर लाचार भएर चुप्प लाग्ने की काल्पनिक शक्तिलाई ग्वारहने?पहिलो कुरा एम सी सी देशको हितमा छैन भन्ने लाग्छ भने जनताले ढिलो नगरेर देश र जनताको हितमा अब शंघर्षको मैदानमा जानुपर्छ।अहिले सम्म एम सीसी संसदमा प्रस्तूत […]

जिल्लामा सवारी कार्बाहीमा ६ लाख बढि राजस्व संकलन
बाजुरा बिशेष
जिल्लामा सवारी कार्बाहीमा ६ लाख बढि राजस्व संकलन
  • ४ years अगाडि

बाजुरा — जिल्लामा ट्राफिक ब्यबस्थापनमा सबै भन्दा बढि उपलब्धी भएको डिएसपी चर्तुभुज ओझाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन । सवारी कार्बाहीबाट जिल्लामा ६ लाख ५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको डिएसपी ओझाले बताए । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक चर्तुभुझ ओझा बाजुरामा प्रमुखको रुपमा आएको १ सय दिनसम्मका कार्यालयबाट […]

  • « Previous
  • १
  • …
  • 283
  • 284
  • 285
  • 286
  • 287
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga