• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्लबार, पुस १, २०८२
बडिमालिका खबर
मङ्लबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • स्थानिय तह बिशेष
  • बडिमालिका
  • खबर
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

कर्णाली नदीमा कैलालीमा एक पुरुष बेपत्ता
समाचार
कर्णाली नदीमा कैलालीमा एक पुरुष बेपत्ता
  • ४ years अगाडि

धनगढी — कर्णाली नदीमा कैलालीमा एक पुरुष बेपत्ता भएका छन्। जिल्लाको मोहन्याल गाउँपालिका-७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा बेपत्ता भएका प्रहरीले बताएको छ। उनी सोमबार पौडी खेल्ने क्रममा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बेपत्ता भण्डारीको खोजी कार्य भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

आज महाशिवरात्रि पर्व
धर्म-संस्कार
आज महाशिवरात्रि पर्व
  • ४ years अगाडि

काठमाडौँ — प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ। पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ। वैदिक […]

चाडमा बसको ठक्करबाट ३० जनाको मृत्यु
समाचार
चाडमा बसको ठक्करबाट ३० जनाको मृत्यु
  • ४ years अगाडि

नजामेना — मध्य उत्तर अफ्रिकी देश चाडमा दुईवटा बस एकापसमा ठोक्किँदा ३० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएको सहेल देशको यातायात मन्त्रालयले सोमबार जनाएको छ। राजधानी एनजामेनाबाट आउँदै गरेको यात्रुवाहक बसले देशको तेस्रो ठूलो शहर अबेचेबाट आएको बससँग ठक्कर दिँदा आइतबार राति उक्त दुर्घटना भएको हो। –एएफपी

आजको मौसम सामान्यतया सफा
सुचना प्रबिधी
आजको मौसम सामान्यतया सफा
  • ४ years अगाडि

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार देशको पहाडी भू-भागमा […]

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
अर्थ
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ २५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८५ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १४ पैसा र […]

आज २०७८ साल फागुन १७ गते मंगलबारको राशिफल
समाचार
आज २०७८ साल फागुन १७ गते मंगलबारको राशिफल
  • ४ years अगाडि

काठमाडौँ — आज २०७८ साल फागुन १७ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: २०७८ फागुन १७ गते मंगलबार मेष : दिन सामान्य राम्रो छ। आयआर्जन हुनेछ। व्यापार व्यवसायमा तपाईंले गरेको लगानीले […]

एमाले सांसद मोहन बानियाँ पक्राउ
समाज
एमाले सांसद मोहन बानियाँ पक्राउ
  • ४ years अगाडि

दाङ– नेकपा एमाले सांसद मोहन बानियाँ बलात्कारको आरोप पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका छन् । बानियाँले बलात्कार गरेकत्र भन्दै ४० बर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उनकै उजुरीको आधारमा बानियाँविरुद्ध पक्राउ पूर्जी जारी […]

उखुबारीमा शव भेटिएको घटनामा ६ जनाविरुद्ध ज्यान मुद्दा
समाचार
उखुबारीमा शव भेटिएको घटनामा ६ जनाविरुद्ध ज्यान मुद्दा
  • ४ years अगाडि

विराटनगर — मोरङको धनपालथान गाउँपालिकास्थित उखुबारीमा शव भेटिएका दुई जनको हत्या आरोपमा जिल्ला अदालत मोरङमा ६ जनाविरुद्ध ज्यानसम्बन्धी मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय मोरङले सिरहा नगरपालिका-२१ का ३१ वर्षीय अनिलकुमार मण्डल, मोरङको जहदा गाउँपालिका–४ का २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार र धनपालथान–७ का ६२ वर्षका नासिर आलम, रंगेली नगरपालिका–३ […]

स्थानीय तह निर्वाचनमा करिब दुई करोड मतपत्र छाप्ने तयारी
राजनीति
स्थानीय तह निर्वाचनमा करिब दुई करोड मतपत्र छाप्ने तयारी
  • ४ years अगाडि

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छपाउने तयारी गरेको छ । मतपत्रका लागि आवश्यक कागज खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग आइतबार नै सम्झौता भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगद्वारा आज आयोजित नियमित पत्रकार भेटमा उक्त कम्पनीसँग ११ करोडमा कागज खरिदका लागि सम्झौता भएकामा महिना अवधिभित्र उपलब्ध सर्त […]

मृतक छोराको यादमा आफ्नो ३३ लिटर दूध दान गरिन् यी महिलाले
स्वास्थ्य तथा जीवनशैली
मृतक छोराको यादमा आफ्नो ३३ लिटर दूध दान गरिन् यी महिलाले
  • ४ years अगाडि

आमा बन्नु संसारका लागि सबैभन्दा उत्कृष्ट अनुभव हो आम महिलाका लागि । तर कतिपयका लागि यो चाहना वा प्राथमिकता नपर्न सक्दछ भने कतिपयलाई चाहेर पनि मातृत्वको अनुभवबाट बञ्चित हुनुपर्दछ । ३५ वर्षकी सारा लाम्प्ले आफ्ना पति र तिनजना छोरासँगै अमेरिकाको एटलान्टामामा बस्दछिन् । उनले चौथो बच्चा जन्माउनका लागि गर्भाधारण गरेकी थिइन् । तर भाग्यले उनलाई […]

जीटूजीमार्फत रासायनिक मल खरिद गर्न नेपाल र भारतबीच सम्झौता
समाचार
जीटूजीमार्फत रासायनिक मल खरिद गर्न नेपाल र भारतबीच सम्झौता
  • ४ years अगाडि

काठमाडौं — भारतबाट जीटूजीमा पाँच वर्षका लागि रासायनिक मल खरिद गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ । सोमबार दुई देशका अधिकारीहरुबीच भएको भर्चुअल वार्तामा यस्तो सम्झौता भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता एव सहसचिव प्रकाशकुमार सञ्जेलले जानकारी दिए । ‘जीटूजी व्यवस्थामा रहेर आगामी पाँच वर्षका लागि नेपाललाई रासायनिय मल दिन भारतसँग समझादरी […]

यो हो संसारको ठूलो परिवार, २ करोड ७० लाख सदस्य
समाचार
यो हो संसारको ठूलो परिवार, २ करोड ७० लाख सदस्य
  • ४ years अगाडि

एउटा परिवारमा अधिकतम कति सदस्य होलान् ? वैज्ञानिकहरूले एउटा यस्तो परिवार पत्ता लगाएका छन् जहाँ सय, हजार होइन पूरै २ करोड ७० लाख जना सदस्य छन् । यो परिवार विश्वमा अहिलेसम्म फेला परेको सबैभन्दा ठूलो पारिवारिक वंश रहेको वैज्ञानिकहरूको भनाइ छ । यी सबै मानिसहरू एक अर्कामा टाढाटाढाका भए पनि नातेदार हुन् । यो पारिवारिक […]

किन बढेको बढ्यै छ खाने तेलको भाउ?
खाना
किन बढेको बढ्यै छ खाने तेलको भाउ?
  • ४ years अगाडि

कोरोना सुरू भएदेखि नै दैनिक उपभोग्य सामानहरूको मूल्य आकासिएको छ। यसमध्ये उपभोक्तामाझ सबभन्दा बढी चर्चा खाने तेलको भाउको छ। पछिल्लो डेढ वर्षमा तेलको भाउ निरन्तर बढ्दै झन्डै दोब्बर भइसकेको छ। २०७६ पुसदेखि तेलको मूल्य थोरैथोरै बढ्न थालेको हो। सुरूमा लिटरमा ५–१० रूपैयाँ बढ्दा उपभोक्ता र अनुगमन गर्ने निकाय दुवैले वास्ता गरेनन्। जब २०७७ भदौ–असोजसम्म असामान्य […]

एमसीसी पास भएकोमा खुसी छु, देश दुर्घटनाबाट बच्यो : प्रचण्ड
समाचार
एमसीसी पास भएकोमा खुसी छु, देश दुर्घटनाबाट बच्यो : प्रचण्ड
  • ४ years अगाडि

काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरी प्रचण्डले भनेका छन्, हिजो पास भएपछि म निकै खुसी छु, देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’

उल्का पिण्डले प्वाल पारेको कुकुरको खोर करोडौंमा बिक्री हुँदै
समाचार
उल्का पिण्डले प्वाल पारेको कुकुरको खोर करोडौंमा बिक्री हुँदै
  • ४ years अगाडि

अन्तरिक्षबाट खसेको एउटा उल्का पिण्ड कुकुरको खोरमाथि बजि्रयो । उल्का पिण्ड खस्दा खोरको छानोमा प्वाल पर्‍यो । तर भित्र रहेको कुकुरलाई केही पनि भएन । अन्ततः छानो प्वाल परेको कुकुरको खोर तीन करोड रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री हुने भएको छ । उक्त खोरसँगै अन्तरिक्षबाट खसेका अन्य टुक्राहरूको पनि लिलामी हुने भएको छ । बेलायती पत्रिका […]

अवैध सुनसहित विमानस्थलबाट एक जना पक्राउ
समाचार
अवैध सुनसहित विमानस्थलबाट एक जना पक्राउ
  • ४ years अगाडि

अवैध सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । दोहाबाट कतार एयरवेजको विमानबाट नेपाल आएका सप्तरीको मौवावेल्हीका ३६ वर्षीय एमडी सौकात अलीलाई प्रहरीले पक्राउ गरेको हो। चेकजाँचको क्रममा उनको साथबाट सात लाख अन्ठानब्बे हजार नौ सय त्रिसट्ठीरुपैयाँ बराबरको बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ । उनीमाथि आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन […]

रुसविरुद्ध लड्न कसले दान दियो युक्रेनलाई करोडौं बिटक्वाइन ?
सुचना प्रबिधी
रुसविरुद्ध लड्न कसले दान दियो युक्रेनलाई करोडौं बिटक्वाइन ?
  • ४ years अगाडि

युक्रेनलाई रुससँगको युद्धमा सहयोग गर्नका लागि अहिलेसम्म अज्ञात दाताहरूले झण्डै पौने दुई अर्ब रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी सहयोग गरेका छन् । क्रिप्टोकरेन्सी विशेषज्ञहरूका अनुसार युक्रेनलाई अहिलेसम्म अज्ञात बिटक्वाइन दानको माध्यमबाट कम्तिमा एक करोड ३७ लाख अमेरिकी डलर रकम प्राप्त भएको छ । ब्लकचेन विश्लेषण कम्पनी एलिस्टिकका शोधकर्ताहरूका अनुसार युक्रेनको सरकार, त्यहाँ कार्यरत गैरसरकारी संगठन तथा स्वयंसेवक […]

एमसीसीबारे नेपालको व्याख्यात्मक घोषणामा अमेरिका मौन
समाचार
एमसीसीबारे नेपालको व्याख्यात्मक घोषणामा अमेरिका मौन
  • ४ years अगाडि

काठमाडौं — अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएपछि अमेरिकाले एमसीसी परियोजना कार्यान्वयनको दिशामा अघि बनेको प्रतिक्रिया दिएको छ । तर, नेपाले राखेको १२ बुँदे व्याख्यात्मक घोषणामा मौन बसेको छ । १२ बुँदे व्याख्यात्मक घोषणासँगै प्रतिनिधिसभाबाट आइतबार एमसीसी सम्झौता अनुमोदन भएपछि काठमाडौंस्थित अमेरिकी राजदूतावासले विज्ञप्ति जारी गर्‍यो । विज्ञप्तिमा प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै एमसीसी कार्यान्वयनको […]

संसद भवन अगाडिको शंकास्पद वस्तु निष्क्रिय पारियो
समाचार
संसद भवन अगाडिको शंकास्पद वस्तु निष्क्रिय पारियो
  • ४ years अगाडि

काठमाडौं — नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । नयाँ वानेश्वरको मुख्य सडकमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । उक्त शंकास्पद प्रेसर कुकुर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । शंकास्पद वस्तु निष्क्रिय पारिसएसँगै बन्द भएको मुख्य सडक खोल्ने तयारी गरिएको छ ।

यो जिन्दगानि पनि कस्तो अगर मगर भयो,
कला /साहित्य
यो जिन्दगानि पनि कस्तो अगर मगर भयो,
  • ४ years अगाडि

यो जिन्दगानि पनि कस्तो अगर मगर भयो, जन्मिएदेखुन अहिलेसम्म सधै सफर भयो। सपना बोकेर आएको आंखाभरी परदेशमा, न कुनै जागिर भयो न राम्रो बसने घर भयो। जब हाम्रो बिदेशीसँग मित्रताकोभयो सन्धि, हाम्रो देशपनि सधैभरी त्यसैमा निर्भर भयो। रित्तोझोला बोकेर आउँछौ पौरख बेच्नलाई, हाम्रो लागि यो सन्धि पनि मिठो जहर भयो। हामिले त उसको देश जोगाउँन […]

हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी
देश
हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी
  • ४ years अगाडि

मोरङ — हात्तीपाइले विरुद्धको औषधि मोरङमा यही फागुन २८ गतेदेखि खुवाउने तयारी भएको छ । मोरङको कूल जनसङ्ख्या ११ लाख ११ हजार १४६ मध्ये १० लाख ७४ हजार ७९० जनालाई सो रोगविरुद्धको औषधि खुवाउने जनस्वास्थ्य प्रमुख सुरेश मेहताले जानकारी दिए । गएको वर्षमा ८३ प्रतिशत नागरिकलाई खुवाइएको सो औषधि यसवर्ष ९० प्रतिशतलाई खुवाउने अभियान तीव्र […]

  • « Previous
  • १
  • …
  • 279
  • 280
  • 281
  • 282
  • 283
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि

चर्चामा

स्थानिय तह बिशेष
बडिमालिका
खबर
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga