• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, पुस ५, २०८२
बडिमालिका खबर
शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

खास के छ यो कागजको टुक्रामा ? बिक्दैछ साढे ६ करोडमा !
समाचार
खास के छ यो कागजको टुक्रामा ? बिक्दैछ साढे ६ करोडमा !
  • ४ years अगाडि

काठमाडौं — कलाका अनेक रुप हुन्छन् । टेपले भित्तामा टाँसिएको एउटा केराको तस्वीर सन् २०१९ मा सोसल मिडियामा निकै चर्चित बन्यो । कमेडियन नाम दिइएको उक्त टेपले टाँसेको केराको कलाकृतिमा एउटा पाकेको ताजा केरा भित्तामा टेपले टाँसिएको हुन्छ । मिडियाको ध्यान खिच्न सफल उत्त कलाकृतिका दुई थान अन्ततः आर्ट बासेल मियामी बिचमा कूल १ लाख […]

तेल र ग्याँसको भुक्तानी बिटक्वाइनमा लिंदै रुस !
सुचना प्रबिधी
तेल र ग्याँसको भुक्तानी बिटक्वाइनमा लिंदै रुस !
  • ४ years अगाडि

पश्चिमा मुलुकहरूको कडा प्रतिबन्धको सामना गरिरहेको रुसले आफ्नो प्रमुख निर्यातको रुपमा रहेको तेल र ग्याँसको बिक्रीमा बिटक्वाइनमार्फत् पनि भुक्तानी स्वीकार गर्ने तयारी गरिरहेको छ । रुसका एक वरिष्ठ सांसद पाभेल जाभाल्नीका अनुसार मित्रराष्ट्रहरूले तेल र ग्याँसको रकम क्रिप्टोकरेन्सी वा आफ्नो स्थानीय मुद्रामा भुक्तान गर्न सक्नेछन् । गत साता मात्रै रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आफ्नो समर्थन […]

चर्को नारामा अल्झिएको गणतन्त्र!
कला /साहित्य
चर्को नारामा अल्झिएको गणतन्त्र!
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — पैंतालिस छयालिस साल तिर हामी आफैलाई पनि लाग्थ्यो देशभित्र जनवादी क्रान्ति अपरिहार्यछ र त्यो निकट भबिश्यमा समपन्न हुंनेछ।तर समयले कोल्टे फेर्यो देशभित्रको बिद्रोहलाई उपयोग गर्न आन्दोलनकै बिचका नेताहरूले त्यो वेला राजाले बहुदल घोषणा गरेपछि आन्दोलन कारीहरू अन्यौलमा परे।त्यो वेला राजालाई हेर्ने दृष्टिकोणमा पनि आन्दोलनकारीहरूको मत बिभाजित भयो। राजालाई विश्नुको औतार मान्दै आएको […]

पान पसलमा आगो लागेको विषयमा धनुषामा प्रहरी र व्यापारीबीच झडप
समाचार
पान पसलमा आगो लागेको विषयमा धनुषामा प्रहरी र व्यापारीबीच झडप
  • ४ years अगाडि

धनुषाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकमा स्थानीय व्यापारी र प्रहरीबीच आइतबार झडप भएको छ। पान पसलमा आगलागी भएको घटनाको विरोधमा स्थानीय व्यवसायी र बजार व्यवस्थापन समितिले सडक अवरूद्ध पारेर प्रदर्शन गर्ने क्रममा झडप भएको हो। झडपमा एकजना प्रहरी र एकजना स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। शनिबार राति साढे ११ बजे स्थानीय सन्तोषकुमार […]

सर्लाहीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, तीन दर्जन घाइते
देश
सर्लाहीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, तीन दर्जन घाइते
  • ४ years अगाडि

जनकपुरधाम — सर्लाहीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । बीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना.४ख ८५५५ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिकास्थित फुलजोर पुलबाट तल खसेर दुर्घटना भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा चार जनाको मृत्यु भएको […]

निर्बाचन आयोगले बाजुरामा तोक्यो निर्बाचन अधिकृत्त को कुन स्थानिय तह सूचिसहित
देश
निर्बाचन आयोगले बाजुरामा तोक्यो निर्बाचन अधिकृत्त को कुन स्थानिय तह सूचिसहित
  • ४ years अगाडि

बाजुरा — निर्वाचन आयोगले बाजुराका नौ ओटै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ । सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै आयोगले बाजुरामा जिल्ला न्यायाधीश मानब प्रशाद धिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो । धिमिरेलाई बडिमालिका नगरपालिकाको निर्बाचान अधिकृत्तको पनि जिम्मेवारी दिइएको छ । गौमुल गाउँपालिकामा शान्ति बहादुर बस्नेत, खप्तड छेडेदह गाउँपालिकामा […]

अखिल महिला संघ बाजुराको अधिबेसन सम्पन्न अध्यक्षमा सिंह
समाज
अखिल महिला संघ बाजुराको अधिबेसन सम्पन्न अध्यक्षमा सिंह
  • ४ years अगाडि

बाजुरा — अखिल नेपाल महिला संघ बाजुराको जिल्ला अधिबेसन सम्पन्न भएको छ । हिजो शनीबार सम्पन्न अधिबेसनबाट कोपीला सिंहको नेतृत्वमा जिल्ला कमिटी गठन गरीएको हाे । संघको बरिष्ट उपाध्यक्षमा सिता थापा, उपाध्यक्ष तुला पाध्याय, सचिबमा देबू खाती गरी ३८ सदस्यीय जिल्ला कमिटी निर्बिराेध निर्बाचित गरिएको अखिल महिला संघका केन्द्रिय सदस्य तथा संबिधान सभा सदस्य बसुन्धरा […]

दलित बस्तीका १३ घरमा आगलागी
समाचार
दलित बस्तीका १३ घरमा आगलागी
  • ४ years अगाडि

मलङ्गवा — सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन्। आगलागीबाट करिब २६ लाख बराबरको क्षति भएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा घरभित्र राखिएको ग्याँस सिलिण्डर पड्किँदा स्थानीयवासी ३५ वर्षीय अरबिन्दप्रसाद कुशवाह घाइते थिए। सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जलेका घर […]

अन्तिम मतदाता नामावली आज प्रकाशन गरिंदै
देश
अन्तिम मतदाता नामावली आज प्रकाशन गरिंदै
  • ४ years अगाडि

काठमाडौं — स्थानीय तहको निर्वाचनको लागि मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशित हुने भएको छ । निर्वाचन आयोगले मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको अन्तिम सूची आज प्रकाशित गर्न लागेको हो । आयोगका अनुसार दाबी विरोधपछि करिब एक लाख मतदाता घटेका छन् भने आगामी स्थानी तह निर्वाचनमा करिब एक करोड ७७ लाखभन्दा बढी […]

स्थानीय तहमा खटिने निर्वाचन अधिकृतको नामावली सार्वजनिक (सूचीसहित)
देश
स्थानीय तहमा खटिने निर्वाचन अधिकृतको नामावली सार्वजनिक (सूचीसहित)
  • ४ years अगाडि

काठमाडौं– निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ। आज अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको आयोगले निर्वाचन अधिकृत पनि तोकेको हो। कुन तहमा को ?  

बाजुरामा म्यादी प्रहरीका लागि १६ सय ४७ जनाको आवेदन
देश
बाजुरामा म्यादी प्रहरीका लागि १६ सय ४७ जनाको आवेदन
  • ४ years अगाडि

बाजुरा — बाजुरामा म्यादी प्रहरीका लागि १६ सय ४७ जनाको आवेदन परेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ६ सय ६७ जनाकाे काेटामा १६ सय ४७ जनाले आवेदन दिएकोे छ । ४ सय ४९ जना महिला र ११ सय ९८ जना पुरुषले म्यादी प्रहरीका लागी आवेदन दिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । […]

गाडी भाडा बढाउने तयारी
देश
गाडी भाडा बढाउने तयारी
  • ४ years अगाडि

सरकारले लामो दूरीको सार्वजनिक सवारीमा भाडा समायोजन गर्ने तयारी गरेको छ। स्वचालित रूपमा भाडा समायोजन हुने गरी यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरेको हो । इन्धनको मूल्यमा वृद्धि हुँदा सवारी भाडा पनि बढ्ने र इन्धनको मूल्य घट्दा भाडा पनि घट्ने गरी स्वचालित भाडादर लागू गर्न विभागको प्रस्ताव छ। यसअनुसार इन्धनको मूल्यमा […]

कस्तो रहनेछ आगामी तीन दिनको मौसम ?
देश
कस्तो रहनेछ आगामी तीन दिनको मौसम ?
  • ४ years अगाडि

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ। आइतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने […]

आजको विदेशी मुद्राको विनिमय दर
अर्थ
आजको विदेशी मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रुपैयाँ २२ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५२ पैसा रहेको छ। सँगै बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ […]

आज २०७८ साल चैत १३ गते आइतबारको राशिफल
समाचार
आज २०७८ साल चैत १३ गते आइतबारको राशिफल
  • ४ years अगाडि

काठमाडौँ —आज २०७८ चैत १३ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष : आजको दिन राम्रो छ। तपाईको केन्द्रमा चन्द्रमा रहेकाले मानसिक रुपमा प्रशन्नता मिल्नेछ। इष्टमित्रबाट सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक, […]

गजल!
कला /साहित्य
गजल!
  • ४ years अगाडि

तन बिदेशमै भएपनि मन पाखा पखेरामा हुन्छ, आफ्नो घर आगन अनि आफ्नो कटेरामा हुन्छ। लाहुरे भनेर हेला नगर्नु हौश कुनै ब्याक्तिले पनि, देशभक्ति यहाँ प्रत्येक परदेशीको चेहेरामा हुन्छ। हामी बाध्यता बस आएका कामखोज्न भएपनि, हामिलाई अघात मयां त्यो गाउँकै पंधेरामा हुन्छ। भुल्न सक्दैनौँ बिदेशमै बसे नि आफ्नो सांस्कृती, मनछुने गीत गजल मुक्त आफ्नो अपेरामा हुन्छ। […]

चिनले नेपाललाई हस्तान्तरण गर्‍यो पोखरा विमानस्थल
देश
चिनले नेपाललाई हस्तान्तरण गर्‍यो पोखरा विमानस्थल
  • ४ years अगाडि

पोखरा — चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन् । उक्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए । विमानस्थलको साँचो चिनियाँ विदेशमन्त्रीबाट परराष्ट्रमन्त्री खड्कालाई हस्तान्तरण लगत्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमानस्थलको […]

नेपाल प्रहरीमा तीन पदमा बढुवा प्रक्रिया सुरु
देश
नेपाल प्रहरीमा तीन पदमा बढुवा प्रक्रिया सुरु
  • ४ years अगाडि

काठमाडौं– सरकारले नेपाल प्रहरीमा थपिएका तल्लो तहका तीन पदमा बढुवा प्रक्रिया सुरु गरेको छ। सरकारले प्रहरीका तल्लो तहमा लामो समयदेखि बढुवा नहुँदा मनोबल खस्किएको निष्कर्षसहित थप भएका पदमा बढुवा प्रक्रिया अघि बढाएको हो। यो प्रक्रियामा प्रहरीका तल्ला तहमा रहेका तीन तहका २० हजार ४ सय १९ प्रहरीको बढुवा हुनेछ। बढुवा प्रक्रिया बिहीबारबाट नै सुरु भएको […]

 गजल ” जिन्दगी “
कला /साहित्य
 गजल ” जिन्दगी “
  • ४ years अगाडि

रबि पाैडेल ,दक्षिण भारत पाण्डेचरि ————————————— बिस्वास र अास्था हाे जिन्दगी भराेसा काे जड हाे जिन्दगि अप्ठ्यारा र चुनाैति सँग लड्ने हाे जिन्दगि चट्याङ र पहाड सँग खेल्ने हाे जिन्दगी । घुम्ति र उकालो मा राेक्दैन जिन्दगि काँडा र तारहरुले छेक्दैन जिन्दगी चिप्लाे मा ढल्दैन जिन्दगी घामले पाेल्दैन जिन्दगी ।। बारुद र धुवाँ सँग खेल्ने […]

नेपाल र चीनबीच द्विपक्षीय वार्ता सुरु
देश
नेपाल र चीनबीच द्विपक्षीय वार्ता सुरु
  • ४ years अगाडि

काठमाडौं — नेपाल र चीनबीच द्विपक्षीय वार्ता सुरु भएको छ। सिंहदरवारमा चिनियाँ विदेशमन्त्री वाङ यीसहितको प्रतिनिधि र परराष्ट्रमन्त्री नारायण खड्कासहितको नेपाली प्रतिनिधिबीच द्विपक्षीय वार्ता सुरु भएको हो। द्विपक्षीय वार्तापछि विभिन्न परियोजनाहरुको सम्झौता पत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

अजिंगरको काखमा बसेर आफुलाई शुरक्षित न सम्झौं
विचार/ब्लग
अजिंगरको काखमा बसेर आफुलाई शुरक्षित न सम्झौं
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — नेपालमा चीनका बिदेश मन्त्रीको भ्रमाण र नेपालका प्रधान मन्त्रीको दिल्लि भ्रमणले अहिलेको यो जटिल परिस्थितिमा महत्वपुर्ण अर्थ राख्छ।वास्तबिक रूपमा ठुला र धनी देशहरूले आफ्नो शक्ति देखाएर आफु भन्दा कम्जोर देशहरूलाई आफ्नो अधिनमा राख्ने प्रयात्न गर्दै आएकाछन।चीनले पनि साम्राज्याबादी प्रतिसप्रधालाई अंगाल्दै आएकोले त्यो विस्वको शक्तिशाली बन्ने होडमानैछ।तर हाम्रा लागि चीन र भारत स्गको […]

  • « Previous
  • १
  • …
  • 254
  • 255
  • 256
  • 257
  • 258
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga