• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, पुस ५, २०८२
बडिमालिका खबर
शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
समाचार
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
  • ३ years अगाडि

सप्तरी – लैङ्गिक हिंसाविरुद्ध अभियान चलिरहेकै बेला सप्तरीमा एक महिलाको आफ्नै श्रीमान्द्वारा हत्या भएको छ। ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ नाराका साथ कार्यक्रमहरू भइरहेको बेला सप्तरीको राजविराज नगरपालिमा–१ चनौरा पडरियामा ४० वर्षीया गीता रजकको हत्या भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। हत्या आरोपमा रजकका श्रीमान् ५२ वर्षीय भैयालाल भनिने हिरालाल रजकलाई पक्राउ […]

मधेसमा सरकार बनाउन जनमत पार्टी निर्णायक, माग्यो मुख्यमन्त्री
मधेस प्रदेश
मधेसमा सरकार बनाउन जनमत पार्टी निर्णायक, माग्यो मुख्यमन्त्री
  • ३ years अगाडि

मधेस प्रदेशमा सरकार निर्माणका लागि सिके राउत नेतृत्वको जनमत पार्टी निर्णायक बनेको छ। प्रत्यक्षतर्फ ६ सिट जितेको जनमतले समानुतिकतर्फ पनि ६ भन्दा बढी सिट ल्याउने देखिएको छ। १०७ सदस्ययीय प्रदेश सभामा सरकार बनाउन कम्तीमा ५४ सिट चाहिन्छ। प्रदेशमा कुनै एक दल वा चुनावअघि गरिएको गठबन्धनले बुहमत ल्याउन सकेको छैन्। मधेस प्रदेशका ६४ वटा प्रत्यक्ष सिटमध्ये […]

सत्ता गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय
राजनीति
सत्ता गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय
  • ३ years अगाडि

नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । चुनावी परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालयको बैठकले गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको हो । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धनको भावनाबाट अगाडि बढ्ने निष्कर्ष निकालिएको बताए । उनले रातोपाटीसँग भने, ‘ गठबन्धनलाई निरन्तरता दिनुपर्छ । गठबन्धनले निरन्तरता प्राप्त पनि गर्छ […]

कर्णालीमा गठबन्धनको बहुमत, सरकारको नेतृत्वमा कांग्रेस र माओवादीको होडबाजी
राजनीति
कर्णालीमा गठबन्धनको बहुमत, सरकारको नेतृत्वमा कांग्रेस र माओवादीको होडबाजी
  • ३ years अगाडि

कर्णाली प्रदेशमा फेरि सत्ता गठबन्धनको नेतृत्वमा सरकार बन्ने देखिएको छ । प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणाम अनुसार बहुमत आउने निश्चित भएसँगै गठबन्धनकै सरकार बन्ने निश्चित देखिएको हो । प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ गरी कुल ४० सिटमध्ये नेपाली कांग्रेसले १४ सिट प्राप्त गर्ने देखिएको छ । मतपरिणामअनुसार कांग्रेस र एमालेले समानुपातिकमा ५/५, माओवादीले ४, नेकपा एकीकृत […]

ओलीले भने : निर्वाचन निर्वाचन जस्तै भएन
राजनीति
ओलीले भने : निर्वाचन निर्वाचन जस्तै भएन
  • ३ years अगाडि

काठमाडौं  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालिको निर्वाचन निर्वाचन जस्तै नभएको बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको बधाई तथा शुभकामना आदान प्रदान गर्न आयोजना गरेको कार्यक्रममा उनले चुनावमा हुलदंगा गरेर र मान्छे मारेर नागरिकलाई मतदान गर्नबाट वञ्चित गरेको आरोप लगाए । ओलीले बाजुरामा विद्यार्थी मारिएको र हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्नेलाई […]

आईएनएफ नेपाल बाजुराले मनायो ७० औँ स्थापना दिवस
बडिमालिका
आईएनएफ नेपाल बाजुराले मनायो ७० औँ स्थापना दिवस
  • ३ years अगाडि

बाजुरा — आईएनएफ नेपाल बाजुरा शाखाले आफ्नो संस्थाको ७० औँ स्थापना दिवस मनाएको छ । सदरमुकाम मार्तडी स्थित डि एण्ड डी होटलमा एक कार्यक्रमका बिच स्थापना दिवस मनाएको हो । बि.स. २०६९ साल देखी बाजुरामा काम गर्दै आएको आईएनएफ बाजुराले जिल्लामा जिवकोपार्जन, सरसफाई लागयतका कार्यहरु गर्दै आएको छ । संस्थाले हिमाली गाउँपालिकाबाट सुरु गरेका परियोजनाहरु […]

धनगढीमा ‘सुदूरपश्चिम महोत्सव’ उद्घाटनमा प्रधानमन्त्री देउवालाई निमन्त्रणा
सुदुरपश्चिम प्रदेश
धनगढीमा ‘सुदूरपश्चिम महोत्सव’ उद्घाटनमा प्रधानमन्त्री देउवालाई निमन्त्रणा
  • ३ years अगाडि

धनगढी –  २०६३ सालदेखि नियमित रुपमा धनगढीमा लाग्दै आएको ‘सुदूरपश्चिम महोत्सव’ दुई वर्ष कोरोना भाइरसका कारण प्रभावित बन्न पुग्यो। हरेक वर्ष मंसिर २२ देखि पौष २ गतेसम्म चल्ने महोत्सवको तयारी यस वर्ष भने तीव्र रुपमा भइरहेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ को पशुपति टोलमा लाग्ने महोत्सव आयोजनाका लागि महोत्सव स्थल सजावटको काम भइरहेको छ। […]

माओवादीले सुदूरपश्चिम इञ्चार्ज भट्टलाई दलको नेता बनाउने, काँग्रेसले आन्तरिक निर्वाचन गर्ने
राजनीति
माओवादीले सुदूरपश्चिम इञ्चार्ज भट्टलाई दलको नेता बनाउने, काँग्रेसले आन्तरिक निर्वाचन गर्ने
  • ३ years अगाडि

धनगढी –सुदूरपश्चिम प्रदेश सभामा ५३ प्रदेशसभा सदस्यहरु हुन्छन्। प्रदेश सभामा ३२ प्रत्यक्ष र २१ सामानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। सुदूरपश्चिम सरकार सञ्चालनका लागि कम्तीमा २७ जना प्रदेशसभा सदस्यहरुको समर्थन आवश्यक हुन्छ। बहुमतको सरकारका लागि ३९ जना प्रदेशसभा सदस्य चाहिन्छ। सुदूरपश्चिममा कुनै पनि दलको बहुमत पुग्ने देखिएको छैन्। प्रदेशमा सत्ता गठबन्धनमा रहेका दलहरुको सरकार गठन […]

देशभक्त नागरिकनै यो देशको पहिरेदार हुनुपर्छ
कला /साहित्य
देशभक्त नागरिकनै यो देशको पहिरेदार हुनुपर्छ
  • ३ years अगाडि

राष्ट्रियता र गणतन्त्रको हितमा सरकार हुनुपर्छ, देशभक्त नागरिकनै यो देशको पहिरेदार हुनुपर्छ। देशको बिकास त तब मात्र सम्भव छ साथि हरू, युवाशक्तिहरूलाई देशमै बसाल्ने आधार हुनुपर्छ। संघियता खारेज गरी एकत्मक साशन प्रणालीमा, युवालाई झिना मसिना देशभित्र रोजगार हुनुपर्छ। भन्नेहरू जजस्ले जेजे भनेपनि व्यवहार देखियो, अब देशमा सरकारको जनपक्षिय व्वहार हुनुपर्छ। दुनियांलाई तमाशा देखाउंनै छ भने […]

महासचिव पोखरेलको गृह जिल्ला दाङमा एमाले शून्य
राजनीति
महासचिव पोखरेलको गृह जिल्ला दाङमा एमाले शून्य
  • ३ years अगाडि

नेकपा एमालेका शक्तिशाली महासचिव शङ्कर पोखरेलको गृह जिल्ला हो दाङ । २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भए लगत्तै झण्डै तीन वर्ष मुख्यमन्त्री समेत भएका थिए नेता पोखरेल । उनले लुम्बिनीको राजधानी बुटवलबाट दाङ ल्याउने हर प्रयत्न समेत गरे । उनै पोखरेल मङ्सिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ मात्रै पराजित भएनन् […]

धनुषा ४ मा एमालेका रघुवीर महासेठ १२४ मतान्तरले विजयी
समाचार
धनुषा ४ मा एमालेका रघुवीर महासेठ १२४ मतान्तरले विजयी
  • ३ years अगाडि

धनुषा क्षेत्र नं. ४ मा पुन: नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी यादवले ३२ हजार ११२ मत पाएका छन् । विजयी भएका महासेठ एमालेका सचिव हुन् भने यादव कांग्रेसका […]

बाजुरामा चुनाव कि मतगणना ? अनुगमन टोलिको प्रतिवेदन पर्खदै निर्वाचन आयोग !
समाज
बाजुरामा चुनाव कि मतगणना ? अनुगमन टोलिको प्रतिवेदन पर्खदै निर्वाचन आयोग !
  • ३ years अगाडि

बाजुरा–बाजुरामा मंसिर ४ गते भएको संघ र प्रदेशको चुनावमा केही मतदान केन्द्रमा बुथ कब्जा भएको भन्दै निवदेन परेपछि निर्वाचन आयोगको टोलि पुगेको थियो । आयोग टोलि बाजुरा पुगेर आइतवार काठमाडौ फिर्ता भइसकेको छ । यो समचार तयार पर्दा सम्म बाजुरामा मतदान हुने कि मतगणना हुने अन्योल कायम नै रहेको छ । आइतवार काठमाडौ पुगेको अनुगमन […]

निर्वाचन खर्च पेश गर्न आयोगको निर्देशन, सामाजिक सञ्जाल खर्च पनि समावेश गर्नुपर्ने
समाचार
निर्वाचन खर्च पेश गर्न आयोगको निर्देशन, सामाजिक सञ्जाल खर्च पनि समावेश गर्नुपर्ने
  • ३ years अगाडि

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको खर्च ३५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ । प्रत्यक्षतर्फका उम्मेदवारले प्रदेश, जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नुपर्नेछ। निर्वाचन खर्चको विवरण पेश गर्दा तोकिएको हद बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार […]

एमालेकी भगवती जितको नजिक, विजयको संसद यात्रामा ब्रेक
राजनीति
एमालेकी भगवती जितको नजिक, विजयको संसद यात्रामा ब्रेक
  • ३ years अगाडि

प्रदेश १ को सुनसरी ३ नम्बर क्षेत्रमा १० हजार ६ सय ३४ मत गन्न बाँकी हुँदा ६ हजार ३३५ मतले नेकपा एमाले नेतृ भगवती चौधरी अगाडि छिन् । यो अग्रतासँगै चौधरी जितको नजिक रहेकी छिन्। प्रतिनिधिसभा निर्वाचन मतगणना जारी रहेको सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीले ३६ हजार ९३६ मत प्राप्त गरिन् भने […]

मुख्यमन्त्री गुमाउँदै मधेसवादी
समाचार
मुख्यमन्त्री गुमाउँदै मधेसवादी
  • ३ years अगाडि

२०७४ को निर्वाचनमा तत्कालीन समाजवादी र राजपा मिलेर निर्वाचन लडेका थिए । पछि, पार्टी एकता नै गरी जसपा भयो । गत निर्वाचनमा राम्रो परिणाम ल्याएको त्यही जसपा विभाजन भएर दुई समूहमा विभाजित छ । जसपा नेतृत्व उपेन्द्र यादव र लोसपा महन्थ ठाकुरले नेतृत्व गरिरहेका छन् । मधेस प्रदेश मुख्यमन्त्री लालबाबु राउत पूरै कार्यकाल सत्तामा रहे […]

यसरी बनाइन्छ समानुपातिकबाट समावेशी
समाचार
यसरी बनाइन्छ समानुपातिकबाट समावेशी
  • ३ years अगाडि

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतणना जारी छ । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकमा भने अझै १० लाख हाराहारीमा गणना हुन बाँकी छ । सोमबार साँझसम्म करिब ९४ लाख मतगणना भइसकेको छ । जारी गणनामा नेकपा (एमाले) पहिलो स्थानमा छ । समानुपातिक मतगणना जारी रहँदा बन्दसूचीमा परेकालाई दलको सिट र सम्भावित प्रतिनिधित्वको […]

मुस्ताङबाट यस वर्ष पचास करोडको स्याउ निकासी
बजार
मुस्ताङबाट यस वर्ष पचास करोडको स्याउ निकासी
  • ३ years अगाडि

मुस्ताङबाट यस वर्ष रु पचास करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार ६०० मेट्रिक मध्ये ७० प्रतिशत अथवा चार हजार ६२० मेट्रिक स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत भदौमा प्रतिकिलो रु १०० का दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मङ्सिरको पहिलो साता आइपुग्दा प्रतिकिलो एकसय […]

आजको मौसम पूर्वानुमान : मुलुकको मौसम सफा
समाचार
आजको मौसम पूर्वानुमान : मुलुकको मौसम सफा
  • ३ years अगाडि

मुलुकमा मौसम उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अुनसार उच्च पहाडी भूभागका केही स्थानमा आंशिक बदली छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश १ तथा गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको छ । राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको […]

आज २०७९ साल मंसिर १३ गते मंगलबारको राशिफल
धार्मिक
आज २०७९ साल मंसिर १३ गते मंगलबारको राशिफल
  • ३ years अगाडि

आज २०७९ साल मंसिर १३ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ तपाईँको आजको फलादेश: मेष : धार्मिक क्षेत्रमा मन जानेछ। मानसिक रुपमा प्रशन्नता मिल्नेछ। इष्टमित्रबाट सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। वृष : दिन सामान्य राम्रो […]

बाजुराको त्रिवेणी हत्या प्रकरण : उच्चस्तरीय छानविन टोलि बाजुरामा
समाज
बाजुराको त्रिवेणी हत्या प्रकरण : उच्चस्तरीय छानविन टोलि बाजुरामा
  • ३ years अगाडि

बाजुरा–बाजुराको त्रिबेणी नगरपालिका ७ मा २ जनाको मृत्यु प्रकरण बारे नेपाल सरकारले उच्चस्तरीय छानबिन टोलि बाजुरा पुगेको छ । गृहमन्त्रिस्तरको मंसिर ७ को निर्णय अनुसार कसुरजन्य सम्पत्ति ब्यबस्थापन विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराइको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको छ । छानबिन टोलि बाजुरा पुगेर घटनास्थल पुगेर अध्ययन अनुसन्धान गरिरहेको छ । घटना स्थल […]

अलबिदा चेतन…………….!
समाज
अलबिदा चेतन…………….!
  • ३ years अगाडि

बाजुरा–बाजुराको त्रिबेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य ३३ बर्षका चेतन अयडी सदाका लागि अस्ताएका छन् । सामान्य स्वभाब तथा बौद्धिक ब्यक्ति चेतन अनेरास्ववियु केन्द्रिय कमिटि सचिवालय सदस्य हुन् । बिद्यार्थीका हकहितमा लडने चेतन प्रतिपक्ष सम्म पनि धेरै दुश्मनी नभएकामा पर्छन् । श्रीमती र एउटा छोरा रहेका चेतनलाइ ३३ बर्षको केहि गरौ भन्ने बेला नै […]

  • « Previous
  • १
  • …
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga