भन्छन देश र जनताको लागी शंघर्ष गय्रौं
भन्छन देश र जनताको लागी शंघर्ष गय्रौं, सधै छौं आन्दोलन्मै सहभागी शंघर्ष गय्रो। कति झुट बोल्छन यि नेताहरू खुलेआम, भन्छन कहिल्यै न भएर दागी शंघर्ष गर्यौं। तमाशा बनाउंछन संसदमा हानाहान गरी, मञ्चमा खुबै उफ्रिन्छन धागी शंघर्ष गर्यौ। गरिब जनतालाई लुटे देशलाई भुटे यिनैले, खाए बिदेशसंग अनुदान मागी शंघर्ष गर्यौ। सांच्चै भन्दा यिनैहुन देश नाङ्गेझार पार्ने, […]