बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • राजनीति
  • प्रतिनिधी सभामा पाण्डेको अग्रता कायमै

प्रतिनिधी सभामा पाण्डेको अग्रता कायमै

  • शुक्रबार, मंसिर १६, २०७९
प्रतिनिधी सभामा पाण्डेको अग्रता कायमै

बाजुरा–बाजुरा प्रतिनिधि सभामा काँग्रेसका उम्मेदवारकाे अग्रता कायमै रहेकाे छ जसमा काग्रेसका उम्मेदवार बद्रिप्रसाद पाण्डेकाे ८ हजार ९५ रहेकाे छ भने नेकपा एमालेका उम्मेदवार कर्ण बहादुर थापाकाे ६ हजार १ सय ९५ मत पुगेकाे छ । प्रतिनिधी सभामा हिमाली गाउँपालिकाकाे मतगणना सकिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार