बाजुरा–बाजुराको बुढिनन्दा नगरपालिका १ बस्ने नैन बहादुर कार्कीको छोरा कुशल कार्कीले पुल्चोक इन्जिनियरि कलेको इन्जिनियरिङको प्रवेश परिक्षामा प्रथम भएका भएका छन् । करिब १४ हजार प्रतिश्पर्धीका बिचमा कार्कीले प्रथम भएका हुन् ।
सानै देखी काठमाडौ पढिरहेका कुशल पढाइमा निकै जेहेनदार र मेहेनति रहेको स्थानिय बिस्न कार्कीले वताए । कुशलका बुवा नैन बहादुर कार्की बाधु माबिका प्रअ हुन् ।