मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • प्रदेश ७
  • धनगढीको कपडा बैंकलाई २० थान कपडा सहयोग

धनगढीको कपडा बैंकलाई २० थान कपडा सहयोग

  • बुधबार, कार्तिक १६, २०७९
धनगढीको कपडा बैंकलाई २० थान कपडा सहयोग

धनगढी – धनगढीको कपडा बैंकलाई २० थान कपडा सहयोग गरिएको छ। उप–महानगरपालिको वडा नम्बर–४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई कपडा दान गरिएको हो। धनगढीका डाक्टर निमेश खतिवडाले २० थान कपडा सहयोग गरेकी हुन्।

संकलन भएका कपडा आवश्यकता भएका व्यक्तिई निःशुलाल्क वितरण गर्ने गरिएको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्।

चर्चामा

सम्बन्धित समाचार