आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • खेलकुद
  • सन्दीप लामिछाने आज १० बजे आत्मसमर्पण गर्ने

सन्दीप लामिछाने आज १० बजे आत्मसमर्पण गर्ने

  • बिहिबार, अशोज २०, २०७९
सन्दीप लामिछाने आज १० बजे आत्मसमर्पण गर्ने

काठमाडौं– सन्दीप लामिछाने आज बिहान १० बजे आत्मसमर्पण गर्ने भएका छन्। सामाजिक सञ्जालमार्फत उनले आज बिहान १० बजे विमानस्थल आइपुग्ने र आत्मसमर्पण गर्ने बताएका हुन्।

‘नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु’, उनले भनेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई लिखित जानकारी गराइसकेको छु।’

चर्चामा

सम्बन्धित समाचार