शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • खप्तड छेडेदहमा रोजगार सहायकको परीक्षामा सबै फेल

खप्तड छेडेदहमा रोजगार सहायकको परीक्षामा सबै फेल

  • बुधबार, अशोज १२, २०७९
खप्तड छेडेदहमा रोजगार सहायकको परीक्षामा सबै फेल

बाजुरा– बाजुराको खप्तड छेडेदह गाउँपालिकामा रोजगार सहायकका लागि लिइएको परीक्षामा सबै फेल भएका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सहायक पदमा लिइएको परीक्षामा सहभागी ११ जना नै फेल भएका हुन्।

सेवा सम्बन्धी परीक्षा र कम्प्युटर सम्बन्धी प्रयोगात्मक परीक्षाको मूल्यांकन गर्दा कोही पनि पास नभएका गाउँपालिकाले सूचनामार्फत जनाएको छ। सामाजिक सञ्जालमा अहिले काेही पनि पास नभएकाे बारे चर्चा भइरहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार