शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले गौमुल गाउँ कमिटीद्धारा शुभकामना आदान प्रदान

नेकपा एमाले गौमुल गाउँ कमिटीद्धारा शुभकामना आदान प्रदान

  • सोमवार, अशोज १०, २०७९
नेकपा एमाले गौमुल गाउँ कमिटीद्धारा शुभकामना आदान प्रदान

बाजुरा — नेकपा एमाले गौमुल गाउँ कमिटीको आयोजनमा विजय दशमी तथा सुभ दिपावलीको सुभकामन आदन प्रदान कार्यक्रम गरेको छ । बडा दशैको अवसर पारी सुभकाना आदान प्रदान गर्नुका साथै आसन्न मसिंर ४ को निर्बाचनका बिषयमा प्रशिक्षण समेत गरिएको गाउँ कमिटि अध्यक्ष देव बहादुर रोकायाले बताए ।

नेकपा एमाले गाउँ कमिटी अध्यक्ष तथा वडा न २ का अध्यक्ष देब बहादुर रोकायाको अध्यक्षतामा भएको सुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका प्रदेस कमिटी सदस्य कलक शिहं रहेका थिए ।

No description available.
नेकपा एमाले गौमुल गाउँ कमिटी आयोजना २०७९ सालको दशै तथा शुभ-दिपावलि पावन अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम र आसन्न मंसिर ४ गते हुने निर्वाचन लाई मध्यनजर गरि पार्टी कमिटीका सम्पूणर् सदस्यहरुहरुलाई तयारी हुन सो कार्यक्रमको आयोजना गरिएको लक्ष्मण रोकायाले बताएका छन ।
साथै प्रदेश कमिटीका सदस्य बधाई ज्ञापन गर्नुका साथै शुभकामना आदन प्रदान गरिएको रोकायाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार