बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • नेपाल र केन्याको तेस्रो खेल आज

नेपाल र केन्याको तेस्रो खेल आज

  • आइतवार, भदौ १२, २०७९
नेपाल र केन्याको तेस्रो खेल आज

काठमाडौं — नेपाल र केन्याबीचको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

दुवै टोली आजको खेल जित्दै शृङ्खलामा अग्रता लिने योजनामा छ Nepal-vs-Kenya।

पहिलो खेलमा नेपाल ५ विकेटले विजय भएको थियो भने दोस्रो खेलमा केन्याले पुनरागमन गर्दै १८ रनले जितेको थियो ।

चर्चामा

सम्बन्धित समाचार