शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

  • बुधबार, भदौ १, २०७९
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६१ रुपैयाँ तोकिएको छ । त्यसैगरी अदुवा प्रतिकेजी ७५ रहेको छ । अनार २९० रुपैयाँ र केरा दर्जनको १५५ रुपैयाँ तोकिएको छ ।

स्थानीय काउली ८५ रुपैयाँ, कागती २३५ रुपैयाँ, कुरिलो ४५० रुपैयाँ र लोकल सानो गोलभेँडा ३१ रुपैयाँ २० पैसा प्रति केजी तोकिएको छ ।

 

 

 

 

 

 

 

चर्चामा

सम्बन्धित समाचार