सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको खप्तड छेडेदहमो चितुवा मृत अवस्थामा फेला

बाजुराको खप्तड छेडेदहमो चितुवा मृत अवस्थामा फेला

  • मङ्लबार, साउन ३१, २०७९
बाजुराको खप्तड छेडेदहमो चितुवा मृत अवस्थामा फेला

बाजुरा — बाजुराको खप्तड छेडेदह गाउँपालीका -१ स्थित रानी सामुदायिक वनमा एउटो चितुवा मृत फेला परेको छ ।
खप्तड छेडेदह गाउँपालिकाका कार्यपालिका सदस्य सृजना बि.क.का अनुसार मंगलबार बिहान चितुवा मृत फेला परेको बताइन ।

मृत चितुवा फेला पाएको खबर पाएपछि प्रहरी टोली खटाई खप्तड राष्ट्रिय निकुञ्जसंग समन्वय गरि उक्त मृत चितुवा खप्तड राष्ट्रिय निकुन्जबाट आएको टोलीलाई बुझाईएकोे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार