शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • साहित्यक बिराशत ।

साहित्यक बिराशत ।

  • आइतवार, साउन २२, २०७९
साहित्यक बिराशत ।

“जहाँ छु त्यहीँ बाट ” जनसाहित्य कार्यक्रम संचालन गर्दा ।
हामी पनि सहयात्री हौ ,श्रष्टा जि साथमा छौ अप्ठ्यारो पर्दा ।।

जहाँ मजदुरी र धेरै परिश्रम गर्नेहरु छ्न ,अनि कठिन जिन्दगी ज्युनेहरु संग ।
सधैं जोडिनु है मित्र !उनिहरु को भावना र मर्महरु संग ।।

तिमी हिड्ने बाटो हरु अत्यन्तै जोखिम पुर्ण छ्न ।
ठुला ,ठुला हिमालय ,उचाई उचाई का पहाड अनि तराई का समथर फाँटहरु तथा विभिन्न खोँचहरु पर्दछ्न ।।

घना जंगल को बाटो हिड्दा बाघ ,भालु अनि अजिङ्गर पाइन्छ्न बिषालु सर्प ।
झाँडिको बाटो हिड्दा विभिन्न काडोँ ले कोतर्छ ।।

हिड्दा हिड्दै लामो यात्रा को कारण कतै पर्दछ रात ।
“हस्ते मा हैसेँ ” गर्ने साथीहरू पनि भारी भोम्पा र थकान ले छोड्द छ्न साथ ।।

तर श्रष्टा मित्र तिमी कहिल्यै पनि नहुनु है निराश ।
यो ब्रह्माण्डमा जोगाउनु छ ,जनसाहित्यिक बिराशत ।।

समाजवादी ,साम्यवादी बिचार साहित्य लाई ।
कहाँ विश्राम लिन सक्छ ,महान लक्ष्य मा समाहित भएको लाई ।।
✍️✍️✍️✍️✍️

चर्चामा

सम्बन्धित समाचार