आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • संघर्षकाे (मसाल) बालाै

संघर्षकाे (मसाल) बालाै

( तिजि संग्रह )

  • बिहिबार, साउन १९, २०७९
संघर्षकाे (मसाल) बालाै

जनक बि सि

# तिज आयो घुमिफिरि लाै हेर दिदीबहिनी मिलेर नाचाै बरिलै । ५
साम्राज्यवादि इसारामा ऊ,,,,,,, हेर एमसिसि ल्याएर दलालहरु हाँसे बरिलै ।३

# देशमा आज रास्ट्रघात भइरहेछन , भ्रष्टाचार बिचबाट बलात्कारले सिमा नाँघ्या ।३

उठाै दिदी उठाै बैनि मिलेर संघर्षकाे (मसाल) बालाै दलाहरु ठाेकाै बरिलै । ५

# छाेरि जाती याे समाजकाे हेलारि पुरुष प्रधान समाज ताेडन बन्नु पर्छ देशको खेलाडि । ३

तिज आयाे घुमिफिरि लाै हेर दिदी बैनि मिलेर नाँचाै बरिलै। ५

छाेरि जातीलाई श्रिमानकाे दमन अन्याय दमन ताेडि उठाै ल्याउनु पर्छ अमन चयन ।३

उठाै दिदी उठाै बैनि मिलेर संघर्षकाे (मसाल) बालाै पुँजिवादलाई हटाऊ बरिलै ।५

चर्चामा

सम्बन्धित समाचार