• होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका ८ मा बिधुत सट भएर एक घरमा आग्लागी

बडिमालिका नगरपालिका ८ मा बिधुत सट भएर एक घरमा आग्लागी

  • बुधबार, साउन १८, २०७९
बडिमालिका  नगरपालिका ८ मा बिधुत सट भएर एक घरमा आग्लागी

बाजुरा– बडिमालिका नगरपालिका वडा न ८ रतुडामा बिद्युत सट भएर एक घरमा आगलागी भएको छ । बुधबार बिहान एकाएक  कालु कडायतको घरमा बिद्युत सट भएर आगलागि भएको स्थानियकाे भनाइ रहेकाे छ ।
घरमा आगलागि हुदाँ घर भित्र भएको अन्न, लुगा कपडा भाँडाकुँडा सबै जलेर नष्ट भएकाे स्थानिय खडक अएडीले बताएका छन । अहिले स्थानयिको सक्रियतामा आगो नियन्त्रणमा ल्याएको अएडीले बताए ।

सो घरको क्षेती केती भयो भन्ने बिषयमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटना स्थलतर्फ गईसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताएका छन । प्रहरीको टोली केही समयमा घटना स्थलमा पुग्ने प्रहरी निरीक्षक बोगटीले बताए ।

चर्चामा

सम्बन्धित समाचार