बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • खाना
  • जङ्गली च्याउ खाएका ११ जना बिरामी

जङ्गली च्याउ खाएका ११ जना बिरामी

  • बिहिबार, साउन १२, २०७९
जङ्गली च्याउ खाएका ११ जना बिरामी

रसुवा — जङ्गली च्याउ खाएका उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रका ११ जना बिरामी भएका छन्।

जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारका लागि सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको जिल्ला अस्पताल धुञ्चेले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार