• होमपेज
  • विचार/ब्लग
  • रास्ट्रघाति नागरिक विधेयक

रास्ट्रघाति नागरिक विधेयक

खारेज गर !!

  • मङ्लबार, साउन १०, २०७९
रास्ट्रघाति नागरिक विधेयक

जनक बि सि

६ श्रावण २0७९ काे रास्ट्रघाति नागरिक विधेयक कालाे छ
शाषकहरुले देशलाई फिजिकरण गर्दै छ ।

अर्कैकाे देशका नागरिकलाई नागरिक जस्तो प्रमाणपत्र दिन याे हतार
देशभक्तहरुले रास्ट्रघाति अपराधीक सन्धि संझाैता खारेज दिशामा अघि बढछन शाषकलाई झनै ठूलो हतार ।

१९५0 काे नेपाल भारत सन्धि लगायत असमान सन्धि संझाैता खारेजी हाम्रो अभियान
६ श्रावण २0७९ काे नागरिक विधेयक लगायत रास्ट्रघाति कदम पछिका कदमले देश फिजिकरण हुनुले गुम्ने भाे स्वाभिमान ।

हेरि रहाै देशको मानचित्रमा याे भन्दा भविष्यमा झन खराब हुदै छ
उठाै सम्पुर्ण न्याय प्रेमिहरु रास्ट्रघाति सन्धि सम्झाैताहरु तुरुन्त खारेज गर्नु छ ।

चर्चामा

सम्बन्धित समाचार