बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • शिक्षा
  • हेटौंडा क्याम्पसमा विद्यार्थीको तोडफोड

हेटौंडा क्याम्पसमा विद्यार्थीको तोडफोड

  • बुधबार, साउन ४, २०७९
हेटौंडा क्याम्पसमा विद्यार्थीको तोडफोड

हेटौंडा — मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् ।

आफूहरुलाई खानतलासी गरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीले तोडफोड गरेका हुन् ।

अहिले क्याम्पसमा प्रहरी परिचालन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार