• होमपेज
  • बुढीगंगा
  • बुढिगंगा मतगणना अपडेट : ५ हजार ४ सय २५ मत गणना हुदाँ एमालेकाे अग्रता

बुढिगंगा मतगणना अपडेट : ५ हजार ४ सय २५ मत गणना हुदाँ एमालेकाे अग्रता

  • शनिबार, असार २५, २०७९
बुढिगंगा मतगणना अपडेट : ५ हजार ४ सय २५ मत गणना हुदाँ एमालेकाे अग्रता

बाजुरा — बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणमअनुसार नेकपा एमालेकाे अग्रता कायमै रहेकाे छ । बुढिगंगा नगरपालिका वडा न १, २, ९, १०,८ र ३  को गणना सम्पन्न भएकाे छ ।   अहिलेसम्म ५ हजार ४ सय २५ मतगणना सकिएको छ।

नेकपा एमाले
प्रमुख राम बहादुर बानियाँ ३३५१
उप प्रमुख मायाँ कुमारी खड्का( कुवँर) ३२५८
नेपाली काँग्रेस
नगर प्रमुख रंग बहादुर खाती १७८९
उप प्रमुख रिता शाही ( शाह) १८६२

चर्चामा

सम्बन्धित समाचार