बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • शिक्षा
  • शिक्षाको विकास बिना समृद्ध हासिल हुन सक्दैन : मन्त्री खड्का

शिक्षाको विकास बिना समृद्ध हासिल हुन सक्दैन : मन्त्री खड्का

  • शुक्रबार, असार २४, २०७९
शिक्षाको विकास बिना समृद्ध हासिल हुन सक्दैन : मन्त्री खड्का

परराष्ट्र मन्त्री डा नारायण खड्काले शिक्षाको विकास बिना समृद्ध हासिल हुन नसक्ने बताएका छन् । ‘अहिलेको युगको माग शिक्षा हो । विकासको जग भनेकै शिक्षा भएकोले मेरो चासो शिक्षा भएको हो,’ त्रियुगा नमूना माध्यमिक विद्यालय गाईघाटलाई बस हस्तान्तरण गर्दै उनले भने ।

मन्त्री खड्काले गुणस्तरीय शिक्षामा ध्यान दिँदै प्रदेशकै लिडिङ रोल गर्न सक्ने बनाउन आग्रह गरे ।

चर्चामा

सम्बन्धित समाचार