शुक्रबार, असार १९, २०८३
  • होमपेज
  • समाचार
  • झापामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच कुटाकुट

झापामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच कुटाकुट

  • बिहिबार, असार २३, २०७९
सेयर गर्नुहोस् :
झापामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच कुटाकुट

झापा — मेचीनगर नगरपालिकास्थित काँकरभित्ता नाकामा गए राति नेपाल प्रहरी र सशस्त्र प्रहरीका बीचमा घम्साघम्सीसहित हातपात भएको छ।

नेपाल प्रहरीले चेकजाँच गरेर पठाएको सुपारी सशस्त्र प्रहरीले पुनः चेकजाँच गर्न थालेपनि दुई सुरक्षा निकायबीच धकेलाधकेल र घम्साघम्सी हुँदै हात हालाहालसम्म भएको हो।

नेपाल प्रहरीले तस्कारसँग मिलेर सुपारी पठाउन खोजेको सशस्त्र प्रहरीको दाबी छ। यसबारे झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालसँग बुझ्दा उनले दुई सुरक्षा निकायबीच सामान्य बिबाद भएको बताए।

चर्चामा

सम्बन्धित समाचार