सोमवार, बैशाख २४, २०८१

क्रान्ति

  • शनिबार, असार १८, २०७९
क्रान्ति

जनक बि सि (भारत)

क्रान्ति त्यस्तो चिज हाेईन
क्रान्ति एटम बम पनि हाेईन
क्रान्ति कुनै वस्तु पनि हाेईन
क्रान्ति आफुलाइ बदल्नु भयाे कि भएन ??
यहीँ हाे क्रान्ति ।

क्रान्ति भाेजभतेर लाउने भाडाे पनि हाेईन
क्रान्ति जाँदु मन्त्र पनि हाेईन
क्रान्ति बन्दुक पनि हाेईन
क्रान्ति आफुलाई बदल्नु भयाे कि भएन ???
यहीँ हाे क्रान्ति ।

क्रान्ति बाघ भालु जन्तु जनावर पनि हाेईन
क्रान्ति गाईवस्तु पनि हाेईन
क्रान्ति हतियार खुकुरी पनि हाेईन
क्रान्ति आफुलाई बदल्नु भयो कि भएन ???
यहीँ हाे क्रान्ति ।

चर्चामा

सम्बन्धित समाचार