बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश
  • शुक्रबारको विदेशी मुद्राको विनिमय दर

शुक्रबारको विदेशी मुद्राको विनिमय दर

  • शुक्रबार, असार ३, २०७९
शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ — नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ५३ पैसा र बिक्री दर १३० रुपैयाँ १५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ३३ पैसा र बिक्री दर १५२ रुपैयाँ ०५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २३ पैसा र बिक्री दर ३४ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

 

चर्चामा

सम्बन्धित समाचार