बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • देश
  • शिक्षा शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टरको परीक्षा साउन १६ गतेदेखि

शिक्षा शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टरको परीक्षा साउन १६ गतेदेखि

  • बिहिबार, असार २, २०७९
शिक्षा शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टरको परीक्षा साउन १६ गतेदेखि

काठमाडौं — त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले शिक्षा शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टरको परीक्षा साउन १६ गतेदेखि हुने भएको छ ।

कार्यालयले विज्ञप्ति जारी गरी सेमेष्टर प्रणालीमा आधारित (खुल्ला तथा दूर सिकाइ समेत) स्नातकोत्तर तह तेस्रो सेमेष्टर (नियमित, आंशिक तथा मौका) परीक्षा साउन १६ गतेदेखि सञ्चालन हुने जनाएको छ ।

हेर्नुस् विज्ञप्ति

चर्चामा

सम्बन्धित समाचार