बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • बिहीबारको विदेशी मुद्राको विनिमय दर : लगातार बढ्दै डलरको मूल्य

बिहीबारको विदेशी मुद्राको विनिमय दर : लगातार बढ्दै डलरको मूल्य

  • बिहिबार, असार २, २०७९
बिहीबारको विदेशी मुद्राको विनिमय दर : लगातार बढ्दै डलरको मूल्य

काठमाडौँ — नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ६१ पैसा र बिक्री दर १२५ रुपैयाँ २१ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ ६७ पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ८९ पैसा र बिक्री दर १५१ रुपैयाँ ६२ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ०१ पैसा र बिक्री दर ३४ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

चर्चामा

सम्बन्धित समाचार