शुक्रबार, असार १९, २०८३
  • होमपेज
  • समाचार
  • प्लस टु परीक्षा दिएका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत छुट

प्लस टु परीक्षा दिएका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत छुट

  • सोमवार, जेष्ठ २३, २०७९
सेयर गर्नुहोस् :
प्लस टु परीक्षा दिएका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत छुट

धनगढी — अन्नपूर्ण केबुलकारले प्लस टु दिई बसेका छात्रछात्राहरूलाई केबुलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ। यस छुट लिनको लागि विद्यार्थीले यस वर्ष प्लस टु परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ।

यो योजना २६ जेठ २०७९ देखि ३ असार २०७९ सम्म लागु हुनेछ। पोखराको सेदी बगरदेखि सराङकोटसम्म सञ्चालनमा रहेको यस केबुलकारमार्फत करिब १० मिनेटमा सेदीदेखि सराङकोट पुग्न सकिने छ।

चर्चामा

सम्बन्धित समाचार