शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • खेलकुद
  • यू-१९ क्रिकेटः भूटानविरुद्ध​ टस जितेर बलिङ गर्दै नेपाल

यू-१९ क्रिकेटः भूटानविरुद्ध​ टस जितेर बलिङ गर्दै नेपाल

  • सोमवार, जेष्ठ २३, २०७९
यू-१९ क्रिकेटः भूटानविरुद्ध​ टस जितेर बलिङ गर्दै नेपाल

आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भूटानविरुद्ध​ टस जितेर बलिङ गर्ने भएको छ ।

मलेसियामा जारी प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । नेपाल दोस्रो जितको खोजीमा रहेको छ । यसअघि भएको दुई खेलमा नेपालले एक जित र एक हार नतिजा निकालेको छ । नेपाल पहिलो खेलमा कतारविरुद्ध ७९ रनले विजयी भएको थियो भने यूएईसँग १० विकेटले पराजित भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार