शुक्रबार, असार १७, २०७९
  • होमपेज
  • फुटबल
  • अर्जेन्टिनाको जितमा मेस्सी एक्लैको पाँच गोल

अर्जेन्टिनाको जितमा मेस्सी एक्लैको पाँच गोल

  • सोमवार, जेष्ठ २३, २०७९
अर्जेन्टिनाको जितमा मेस्सी एक्लैको पाँच गोल

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले एस्टोनियालाई ५-० ले पराजित गरेको छ । आइतबार राति भएको खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेस्सीले एक्लै पाँच गोल गरे ।

पहिलो हाफमा दुई गोल गरेका मेस्सीले दोस्रो हाफमा तीन गोल गरेका थिए । आठौं मिनेटमा पेनाल्टीबाट खाता खोलेका मेस्सीले खेलको ४५, ४७, ७१ र ७६ मिनेटमा गोल गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार