बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • देश
  • निमावि शिक्षक लाइसेन्सको परीक्षाका लागि विज्ञापन खुला

निमावि शिक्षक लाइसेन्सको परीक्षाका लागि विज्ञापन खुला

  • सोमवार, जेष्ठ ९, २०७९
निमावि शिक्षक लाइसेन्सको परीक्षाका लागि विज्ञापन खुला

काठमाडौं — शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुला गरेको छ। आयोगको जेठ ६ गतेको निर्णयअनुसार अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी विज्ञापन खुला गरिएको हो। आजदेखि असार ७ गतेसम्म दरखास्त दिन सकिने बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार