शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकामा एमालेकाे अग्रता निरन्तर

बडिमालिका नगरपालिकामा एमालेकाे अग्रता निरन्तर

  • सोमवार, जेष्ठ २, २०७९
बडिमालिका नगरपालिकामा एमालेकाे अग्रता निरन्तर

बाजुरा–बडिमालिका नगरपालिकाको पालिका प्रमुख, उप प्रमुखहरुको पछिल्लो मतपरिणम यस प्रकार रहेको छ । एमाले नगरप्रमुख र उपप्रमुखमा बडिमालिकामा निरन्तर अगाडि रहेकाे छ ।
नेकपा एमाले
प्रमुख २२११
उप प्रमुख २१४९
नेपाली काँग्रेस
प्रमुख १८५६
उप प्रमुख १९३५
नेकपा माओबादी
प्रमुख २२
उप प्रमुख ६

चर्चामा

सम्बन्धित समाचार