शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • विजयको खुसीयाली मनाउँदा बेहोस भएका वडा सदस्यको मृत्यु

विजयको खुसीयाली मनाउँदा बेहोस भएका वडा सदस्यको मृत्यु

  • आइतवार, जेष्ठ १, २०७९
विजयको खुसीयाली मनाउँदा बेहोस भएका वडा सदस्यको मृत्यु

धनकुटा — चौविसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको मृत्यु भएको छ । मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दै बेहोस भएर ढलेको र उपचारकाको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको धनकुटाका प्रहरी नायव उपरीक्षक चिरञ्जीबी दाहालले जानकारी दिए । शनिबार आएको मत परिणाम अनुसार चौविसे गाउँपालिका वडा नं. २ को वडा सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रही विजयी भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार